Advertisement
Advertisement
Advertisement
Advertisement

गुणस्तरीय चलचित्र निर्माण गर्न जरुरी छ : सञ्चार मन्त्री शर्मा

  |      11:50:00   |  
web imege
web imege

असार १७, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्रको गुणस्तर विकास गर्नुपर्ने बताएकी छन् । शनिवार चलचित्र विकास बोर्डको २३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।  उनले पहिला संरचना वृद्धि गर्ने  त्यसपछिगुणस्तरीय चलचित्र निर्माण को जरुरी रहेको बताइन् ।
मन्त्री शर्माले भनिन्, ‘हामीले स्वदेशी चलचित्रको कुरा गरेका छौँ । स्वदेशी चलचित्र प्रवद्र्धन गर्नुपर्छ । राज्यका नीतिबाट यसलाई अघि बढाउन जरुरी छ । सरकारले अपनाउने नीतिबाट पनि यसको पहिलो संरक्षण हुनुपर्छ ।’

उनले स्वदेशी चलचित्र प्रवद्र्धनमा जोड दिनुपर्ने बताइन् । उनले चलचित्रमा विषयवस्तु पस्किने, कलाकारिताको परिष्कृत रुप देखाउने र अहिलेको देशको आवश्यकताका रुपमा देखाउन आवश्यक रहेको समेत बताइन् । ‘हामीले हाम्रो चलचित्रको गुणस्तर विकास गर्नैपर्छ । यसलाई हेर्नैपर्ने बनाउनै पर्छ । त्यसो गर्दा विषयवस्तु पस्किने, कलाकारिताको परिष्कृत रुप देखाउने र अहिलेको देशको आवश्यकताका रुपमा देखाउन जरुरी छ ।’
मन्त्री शर्माले सरकारले मौलिक चलचित्रलाई प्रोत्साहन गर्न लागिपरेको बताइन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement