Advertisement
Advertisement
Advertisement

सफल वुमन


जसपा कोशी सरकारमा सहभागी,निर्मला लिम्बू बनिन् स्वास्थ्यमन्त्री

169174359688.jpg
साउन २६, काठमाडौं । कोशीमा जनता समाजवादी पार्टी (जसपा) शुक्रबार सरकारमा सहभागी हुने भएको छ । जसपाकी एक्ली प्रदेश सांसद निर्मला लिम्बूले स्वास्थ्यमन्त्रीमा शपथ लिन लागेकी हुन् । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनुअघि गठबन्धन दलबाट १र१ जना मन्त्री हुने पूर्वसहमतिअनुसार जसपाकी सांसद निर्मला लिम्बूले शुक्रबार स्वास्...

इशान हस्पिटलकी डाक्टर श्रद्धा शिल्पकारलाई नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ

1691738573nepalesewomen.png
साउन २६, काठमाडौं ।केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले  नक्कली सर्टिफिकेट प्रकरणमा थप एक जना डाक्टरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा शिल्पकार रहेको सीआईबीका प्रवक्ता प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए।   उनको प्लस टुको सर्टिफिकेट नक्कली भएको भन्दै सीआईबीलेअनुसन्धानको लागि ...

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी नन्दा बस्याललाई स्वागत

169156958877.jpg
साउन २४, काठमाडौं । स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी नन्दा बस्याललाई आज  त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ। दक्षिण कोरियामा भएको उक्त प्रतियोगितामा नन्दाले इरानका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी थिइन्। नन्दालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का कार्यकारी...

Advertisement

सल्यानमा छोराले लठ्टी प्रहार गरी गरे आमाको हत्या

1691478674333333.jpg
साउन २३, काठमाडौं । शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौरको  ४८ वर्षीया आमा शारदा भण्डारीको २३ वर्षीय नवीन भण्डारीले लठ्टी प्रहार गरी हत्या गरेका हुन् । मंगलबार बिहान चार बजेको समयमा आमाबुवा सुत्ने कोठामा गई पैँयुको लठ्ठीले टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए...

चलचित्रसम्बन्धी विद्यमान कानुन छिट्टै परिमार्जन हुन्छ :सञ्चारमन्त्री शर्मा

16913850627777.jpg
साउन २२,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालचलचित्रसम्बन्धी विद्यमान कानुन छिटोभन्दा छिटो परिमार्जन गर्ने जानकारी दिएकी  छन् ।  पुरानो ऐन, नियमलाई परिमार्जन गरेर चलचित्र क्षेत्रको विकास गर्नुपर्ने भएकाले सरकारले सो कामलाई छिटो सम्पन्न गर्न लागेको मन्त्री शर्माले जानकारी दिइन्  ।  मन्त्री शर्माले...

आरजुविरुद्ध टिकटक बनाउनेलाई कारबाही गर्न आलटाल गरे तरुण दल प्रतिकारमा उत्रिने

16911465658888.jpg
साउन १९,काठमाडौं । नेपाली कांग्रेसको युवा संगठन तरुण दलले पार्टी केन्द्रीय सदस्य तथा सांसद आरजु राणा देउवाका सन्दर्भमा कानुनको बर्खिलाफ हुने गरी कलाकारहरूले टिकटक बनाएकोमा आपत्ति जनाएको छ । कलाकारहरूले कलाकारिताको मर्यादा र गरिमालाई नै आँच पुग्ने गरी सुवास बोहरा भन्ने नामको टिकटक आईडीबाट आरजुको गरिमा र इज्जतमा गम्भीर आँच पुग्ने...

Advertisement

चार जिल्लामा नेपाल महिला संघका अध्यक्ष मनोनित

169106224088.jpg
साउन १८, काठमाडौं । नेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाल महिला संघ केन्द्रीय कार्यसमितिले रिक्त रहेका ४ जिल्लामा जिल्ला अध्यक्ष मनोनित गरेको छ । ताप्लेजुङ्गमा गिता चौहान, इलाममा भगवती कोइराला, रौतहटमा अञ्जु झा र महोत्तरीमा अनिता शर्मालाई जिल्ला अध्यक्ष मनोनित गरिएको नेपाल महिला संघले बताएको छ । नेपाल महिला संघकी अध्यक्ष उषा...

'सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन'

16910595655555.jpg
  साउन १८,काठमाडौं । सरकारले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति नबनाउने स्पष्ट पारेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले छानविन समिति माग गर्दै संसद अवरोध गरिरहेका बेला सरकारले त्यसबाट अनुसन्धान प्रभावित हुनसक्ने भन्दै अर्को समिति नबनाउने प्रस्ट पारेको हो। सरकारको प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री...

नेपाललाई श्रमिक होइन सेवा निर्यात गर्ने देशको रुपमा स्थापित गर्न चाहन्छौं : मन्त्री रेखा शर्मा

1690795418888.jpg
साउन १५, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि राष्ट्रिय प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिएकी छन् । मन्त्री शर्माले सोमवार सर्वाङ्गीण विकास अध्ययन संस्था(आईआईडीएस) ले आयोजना गरेको कार्यक्रममा बोल्दै   सरकारले व्यवस्थित रुपमा ऐन कानूनहरुलाई परिमार्जन गरेर सूचना प्रविधिको...

Advertisement

एनआरएन साउदीमा पहिलो पटक रबिना अर्याल अध्यक्ष निर्वाचित

169070146188888.jpg
साउन १४,काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाको २०२३-२०२५ को लागि रबिना अर्याल अध्यक्षमा  चयन भएकी छन् । संस्थाको नबौं महाधिवेशनबाट उनी स्वतः अध्यक्षमा चयन भएकी हुन् । त्यस्तै वरिष्ठ  उपाध्यक्षमा उमेश भट्टराई ,उपाध्यक्षमा राज कुमार गिरि,कृष्ण कुमार श्रेष्ठ, मनिष कोइराला र हेम सुबेदी महासचिवमा शुक्र...

निर्वाचन सम्बन्धी कानुन मस्यौदाको राजनीतिक वृत्तबाटै विरोध

169053511711111.jpg
साउन १२, काठमाडौं , निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संविधानको मर्म र भावनाविरुद्ध भएको भन्दै राजनीतिक वृत्तबाट नै विरोध भएको छ ।  निर्वाचन आयोगले सरकारलाई पठाएको निर्वाचन सम्बन्धी मस्यौदामा संविधानको बर्खिलाप हुने गरी पुरानै व्यवस्था गरिएको भन्दै राजनीतिक वृतबाटै विरोध भएको हो । प्रमुख प्रतिपक्षी दल...

पत्रकार पूर्णिमा श्रेष्ठले केटू हिमालको आरोहण सफल गरिन्

1690457238333.jpg
साउन ११, काठमाडौं । फोटोपत्रकार पूर्णिमा श्रेष्ठले केटू हिमालको सफलआरोहण गरेकी छन् विश्वको दोस्रो सर्वोच्च शिखर पाकिस्तानमा रहेको छ । आरोहणका लागि सबैभन्दा कठिनमध्येको हिमाल केटूको सफल आरोहणसँगै उनले आफूलाई शुभकामना दिने र आफ्नो लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद दिएकी छन् । शिखर चुमिसकेपछि उनले छिट्टै आधार शिविरमा सुरक्षितरुपमा...

Advertisement

प्रकाश मानव अधिकार पुरस्कार कपिलवस्तुकी रुकैया खातुनलाई

1690361646oooooo.jpg
साउन १०, काठमाडौं । तौलिहवा कपिलवस्तुकी रुकैया खातुनलाई यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार प्रदान गर्ने निर्णय इन्सेकले गरेको छ । इन्सेक कार्यसमितिको २०८० साउन ९ गतेको बैठकले शोषण तथा विभेदमुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील ४५ वर्षीया खातुनलाई २९ औं प्रकाश मानव अधिकार पुरस्कारबाट पुरस्कृत गर्ने...

विन्दु श्रेष्ठ भन्छिन्–‘इन्कमसँगै लाइफ स्टाइल नै चेन्ज हुन्छ, यो पेसाप्रति सन्तुष्ट छु’

169028552988888.jpg
साउन ९, काठमाडौं । बीमा अभिकर्ता पेसाबाट पनि जीविकोपार्जन गर्न सकिन्छ र रु भन्ने आम बुझाइ छ। प्रायजसो अभिकर्ता पेसामा लाग्नेहरु ‘मिडल क्लास’ ब्याक ग्राउन्डबाटै हुने बुझाइ पनि छ। न्यून आय भएकाहरुमात्रै अभिकर्ता पेसामा लाग्ने बुझाइलाई यही पेसामा आबद्ध भई भिजेर काम गरिरहेकाहरुले गलत साबित गरिदिएका छन्। जीवन बीमा अभिकर्ता पेसामा जति...

सारदा श्रेष्ठ कोशी प्रदेश प्रथम

1689941611nepalesewomen.png
साउन ५, काठमाडौं । (नागरिक )कोशी प्रदेश प्रथम -त्रिभुवन विश्वविद्यालयद्वारा प्रकाशित बिबिएस दोस्रो वर्षको नतिजामा विरानगर ९ स्थित सोम्स कलेज प्रदेश प्रथम भएको छ । सोम्सकी छात्रा शारदा श्रेष्ठले ७०.८ प्रतिशत अंक प्राप्त गरी प्रदेश प्रथम भएकी छन् ।  विद्यार्थीको पहिलो रोजाइमा पर्ने सोम्स कलेजको शैक्षिक वातावरण सहयोगी शिक्षक समूह...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement