साउन २३, काठमाडौं । शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौरको ४८ वर्षीया आमा शारदा भण्डारीको २३ वर्षीय नवीन भण्डारीले लठ्टी प्रहार गरी हत्या गरेका हुन् ।
मंगलबार बिहान चार बजेको समयमा आमाबुवा सुत्ने कोठामा गई पैँयुको लठ्ठीले टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए ।
प्रहरीले आरोपित छोरालाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेका प्रहरीलेजानकारी दिएको छ ।