Advertisement
Advertisement
Advertisement

सफल वुमन


आन्तरिकसँगै बाह्य ऋण अन्धाधुन्ध थप्दै सरकार, फेरि थप्यो १०.३८ करोड डलर

169642154233.jpg
असोज १७, काठमाडौं ।पछिल्लो समय सरकार आन्तरिकसँगै बाह्य ऋण थप्ने ध्याउन्नमा केन्द्रीत भएको देखिएको छ ।  चालु खर्च धान्न अन्धाधुन्ध आन्तरिक ऋण उठाइरहेको सरकारले विदेशबाट प्राप्त हुने ऋणलाई समेत पछिल्लो समय तीव्रताका साथ स्वीकार गरिरहेको छ ।  पछिल्लो पटक सरकारले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व...

विश्व बैंकको साढे १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण अनुदान सहायता स्वीकार गर्ने निर्णय

169641679633.jpg
असोज १७,काठमाडौं। सरकारले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १० करोड ३८ लाख ४० हजार अमेरिकी डलर सहुलियत ऋण तथा अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । सिटी अफ लण्डनको मेन्सन हाउसमा आयोजना हुने उच्चस्तरीय लगानी सम्मेनलनमा सहभागी हुन अर्थमन्त्री डा.प्रकाशशरण महत नेतृत्वको प्रतिनिधि...

प्रहरी प्रशासन रमिते बन्यो चिकित्सकहरु दिनहुँ पिटिँदा : सांसद बस्नेत

169641423733333.jpg
असोज १६,काठमाडौं । नेपाली कांग्रेसकी सांसद अम्बिका बस्नेतले बिरामीको उपचारमा खटिएका चिकित्सकहरु अस्पतालभित्रै कुटिनु दुखत भएको बताएकी छन्। यसरी चिकित्सकहरु दिनहुँ पिटिँदा पनि प्रहरी प्रशासन रमिते बनिरहेको छ। उनले भनिन्- प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दैु देशमा स्वास्थ्यकर्मीहरुले सुरक्षाको महसुस गर्न पाएका छैंनन्। यस्तो...

Advertisement

भूकम्पका कारण बझाङकी मनिषाले जन्माइन् चौरमा बच्चा

1696334024444.jpg
असोज १६, काठमाडौं । जिल्लालाई नै केन्द्र बिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण सुत्केरी हुन जिल्ला अस्पताल बुझाङ पुगेकी एक महिलालाई अस्पतालको चौरमा लगेर सुत्केरी गराइएको हो । अस्पतालका डाक्टर इन्द्र शाहका अनुसार तलकोट गाउँपालिका १ गोथीचौरकी २० वर्षीय मनिषा ऐडीले ३:२५ मिनेटमा बच्चालाई जन्म दिएकी हुन् । नर्मल डेलिभरीमार्फत...

मिसेस् युनिभर्समा नेपालको प्रतिनिधित्व गर्दै विमला लन्डनबाट बहराइन हुँदै आज फिलिपिन्स प्रस्थान

16963105776666.jpg
असोज १६,काठमाडौं । अक्टोबरमा ८ तारिख फिलिपिन्समा हुने ४६औँ मिसेस् युनिभर्स प्रतियोगिताको ग्राण्ड फिनालेमा भाग लिन विमला बुढाथोकी फिलिपिन्स प्रस्थान गरेकी छन् । विश्वभरका सयभन्दा बढी मुलुकको सहभागिता रहने बताइएको'मिसेस युनिभर्स २०२३' मा सहभागिता जनाउन उनी आज लन्डनबाट बहराइन हुँदै फिलिपिन्स प्रस्थान गरेकी हुन् । विमला...

महिला कबड्डीमा नेपालका लागि कांस्य पदक लगभग पक्का

1696245357444.jpg
असोज १५, काठमाडौं । नेपाली महिला टोलीले बाङ्ग्लादेशलाई लीग चरणमा ३७- २४ ले पराजित गरेको थियो। र, १९ औँ एशियाली खेलकुदको नवौँ दिनमा आएर महिला टोलीले कम्तीमा कांस्य पदक पक्कापक्की जस्तै गरेको थियो। गणितीय रूपमा नेपालको कांस्य पदक जितेको घोषणा भने गर्न मिलिसकेको छैन। महिला टोलीकी कप्तान मेनुका कुमारी राजवंशीले भनिन् 'हामीले एउटा ठूलो...

Advertisement

ससदको एउटा मात्र जिम्मेवारी एवं दायित्व गुणस्तरीय कानुन निर्माण र कार्यान्वयन गराउनु हो : सांसद अग्रहरी

16962243896666.jpg
असोज १५,काठमाडौं । नेकपा एमालेकी नेत्री अमृतादेवी अग्रहरीले सांसदको एउटा मात्र जिम्मेवारी एवं दायित्व भनेको गुणस्तरीय कानुन निर्माण र कार्यान्वयन अनुगमन रहेको बताएकी छन्।  उनलेभनिन् “जनताका प्रतिनिधिका रुपमा सङ्घीय सांसद भएर आएका छौँ, हाम्रो एउटा मात्र दायित्व देशमा गुणस्तरीय कानुन बनाउने र कार्यान्वयन गराउन सक्दो प्रयासको...

हिमालयन रिको सीईओमा उपाश्ना पौडेल नियुक्त

16961559865555.jpg
असोज १४,काठमाडौं ।हिमालयन रि इन्स्योरेन्स कम्पनीको सीईओमा उपाश्ना पौडेल नियुक्त भएकी छिन् । यसअघिका सीईओ चन्द्रशेखरनले दिएको राजीनामा स्वीकृत गर्दै कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई सीईओ नियुक्त गरेको हो । उनी यसअघि सोही कम्पनीमा डेपुटी सीईओको रुपमा कार्यरत थिइन् ।   कम्पनीमा डेपुटी सीईओ नियुक्त हुनु अघि उनी तत्कालीन...

सुरक्षित 'अनलाइन स्पेस ' आवश्यक

16961483524444.jpg
असोज १४, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिको बढ्दो प्रयोगसँगै सबै सूचनादाता निकायले 'अनलाइन स्पेस' को सुरक्षित प्रयोगको वातावरण बनाउनुपर्ने दायित्व थपिएका रेखा शर्माले बताउनु भएको छ ।  सूचनामा सर्वव्यापी  पहुँचसम्बन्धी अन्तराष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगले बिहीबार आयोजना गरेको 'अनलाइन स्पेस र सूचनाको हक :...

Advertisement

उसुमा नेपालको यात्रा समाप्त

1695884515nepalesewomen.png
भदौ ११ ,काठमाडौं । एसियाडको उसुमा नेपालको यात्रा समाप्त भएको छ ।साओसन गुयाली स्पोर्डस् सेन्टरमा कविता थापाले थाउलोको महिला जिआनुसुमा आठौ स्थान हासिलगरेसँगै नेपालका सम्पूर्ण खेल सकिएको हो । ११ खेलाडी सम्म्लित यो स्पर्धामा कविताले ९.६३३ अंक जोडिन् । महिला नानाछ्वानमा निमा घर्तीमगर पुछारमा रहिन् । १०खेलाडी सहभागी यो स्पर्धामा निमाले...

विधायकको मूल काम कानुन बनाउने नै हो : सांसद शर्मा

16958822635555.jpg
भदौ ११,काठकाडौं । नेकपा एमाले को तर्फबाट बाँके निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य दीपा शर्मालाई विधायकको मूल काम कानुन बनाउने नै हो भन्ने लाग्छ । तर नेपालको अभ्यासमा विकासप्रति बढी ध्यान दिँदा मूल कानुन बनाउने कुरा ओझेलमा परेको उनको ठम्याइ छ । बाँकेको पार्टी जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य हुँदै एमालेको दशौँबाट पार्टी...

इन्द्रजात्राको अन्तिम दिन तीनवटा रथ आठ सय महिलाले तान्ने

169581489711111.jpg
भदौ १०, काठमाडौं । इन्द्रजात्रा विधिवत् रूपमा सुरु भएको छ । मंगलबार हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजसहितको लिंगो ठड्याइएसँगै इन्द्रजात्रा सुरु भएको हो । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले काभ्रेको नालाबाट ल्याइएको लिंगो उठाएर इन्द्रजात्रा सुरु भएको संकेत गर्ने गरिएको बताए । ‘मंगलबार १०:३७ मा लिंगो...

Advertisement

सार्वजनिक सेवा प्रसारण विधेयकमा परामर्श

16958111624444.jpg
भदौ १० , काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्रि रेखा शर्मा सार्वजनिक सेवा प्रसारणमा विधेयकमा प्ररामर्शले सार्वजनिक सञ्चार माध्यमलाइृ जनताप्रति जवाफदेहि  र उत्तरदायी तुल्याउन सार्वजनिक सेवा प्रसारणसम्बन्धी अघि बढाएको बताउनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा सार्वजनिक सेवा प्रस...

मेयर कार्यकक्षअघि उभिएर आन्दोलनरत ईःलाई भेटेर उपमेयर डंगोलले भनिन,' वैकल्पिक व्यवस्थासम्बन्धी नीति बनाउन आफू प्रतिबद्ध छु'

169572255855.jpg
भदौ ९,काठमाडौं ।काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले प्रदर्शनीमार्गस्थित मेयर बालेन्द्र शाहको कार्यकक्ष अगाडि ८ दिनदेखि उभिएर जवाफदेहिता मागिरहेका सामाजिक अभियन्ता ईःलाई भेटेकी छन् । उपमेयर डंगोलले ईस्सहित आन्दोलनरत युवाहरूलाई भेटेर उनीहरूले उठाएका मागको विषयमा फुटपाथबाट विस्थापित भएकाहरूलाई वैकल्पिक व्यवस...

पौडीको महिला सय मिटर फ्रिस्टाइलतर्फ तण्डुकार हिट चरणबाटै बाहिरिन्

1695720597555.jpg
भदौ ९,काठमाडौं ।चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत मंगलबार भएको पौडीको महिला सय मिटर फ्रिस्टाइलतर्फ नेपालकी अनुसिया तण्डुकार हिट चरणबाटै बाहिरिएकी छन् । हिट १ मा प्रतिस्पर्धा गरेकी अनुसियाले निर्धारित दूरी एक मिनेट ०३.१७ सेकेण्डमा पूरा गरे पनि अगाडि बढ्न सकिनन् । यस स्पर्धामा अनुसिया २५औं स्थानमा रहिन् ।यस खेलमा कुल ३०...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement