Advertisement
Advertisement
Advertisement
Advertisement

सार्वजनिक सेवा प्रसारण विधेयकमा परामर्श

  |      16:15:00   |  
web imege
web imege

भदौ १० , काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्रि रेखा शर्मा सार्वजनिक सेवा प्रसारणमा विधेयकमा प्ररामर्शले सार्वजनिक सञ्चार माध्यमलाइृ जनताप्रति जवाफदेहि  र उत्तरदायी तुल्याउन सार्वजनिक सेवा प्रसारणसम्बन्धी अघि बढाएको बताउनुभएको छ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकमाथि सुरु भएको छलफमा उहाँले सार्वजनिक सञ्चार माध्यम सरकारको गुणगान गर्ने संस्थाका रुपमा मात्र सीमित हुननहुने धारणा राख्नुभयो।

उहाँले भन्नुभयो,सञ्चार माध्यम भजन मण्डली होइन । जनताप्रति उत्तरदायी बनून भन्ने सरकारको ध्येय हो । विधेयक तजुमाको समयभन्दा अहिले परिस्थिति धेरै परिबर्तन भएको छ । त्यही अनुरुप परिस्थितिधेरै परिवर्तन भएको छ । त्यही अनुरुप परिमार्जन गर्दै लैजानु पर्छ । सरकारले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई राष्ट्रिय सार्वजनिक  सेवा प्रसारणका रुपान्तरण गरी लाकतान्त्रिक मूल्य,मान्यता र स्वतन्त्र पत्रकारिताको मर्मलाई  आत्मसाथ गर्दै स्वच्छ ,निष्पक्ष र जनताप्रति उत्तरदायी रुपमा सञ्चालनको उद्देश्य राखी कानुन निर्माण अघि बढाएको हो । मन्त्रालयका सचिव कृष्णबहादुर राउतले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकै ठाँउमा राखेर सार्वजनिक सेवा प्रसारणको अवधारणा अनुसार लामो छलफल र बहसपछि सदनमा प्रवेश पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो,संविधानले प्रत्याभूत गरेको सूचनाको हक तथा विचार र सार्वजनिक प्रसारणसम्बन्धी नयाँ कानुन निमाणका लागि मस्यौदा गरिएको हो । दुवै संस्थालाई सार्वजनिक सेवा प्रसारणका रुपमा रुपान्तरण गरी सुदुढ ,सबल र सशक्त्त बनाएर नागरिकलाई सुुसूचित गराउन सकिने सरकारको दृष्टिकोण रही आएको छ  । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement