Advertisement
Advertisement
Advertisement

सफल वुमन


नेपाली सुपारी भारत निकासी गर्नका लागि पहल गर्ने

16970263867777.jpg
असोज २४, काठमाडौं । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले नेपाली सुपारी भारत निकासी गर्नका लागि पहल गर्ने भएको छ । समितिकी सभापति डा. आरजु राणाले भनिन्, ‘दशैंअघि नै सबैको अनुकूल हुने गरी एउटा मिटिङ राख्छौं ।बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सहित संयुक्त बैठक...

भ्रष्टाचार रोक्न व्यक्तिको मानसिकता आवश्यक छ:मन्त्री शर्मा

1697025198444.jpg
  असोज २४, कमठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भ्रष्टाचार रोक्न व्यक्तिको मानसिकता बदल्नु जरुरी रहेको बताएका छन् । बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री शर्माले भ्रष्टाचार रोक्नका लागि व्यक्तिको मानसिकता बदल्नु आवश्यक रहेको जनाएकी हुन्। उनले मानसिकताका कारण...

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार श्रम अर्थशास्त्री क्लाउडिया गोल्डिनलाई

16968535755555.jpg
असोज २२, काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी आर्थिक इतिहासकार तथा श्रम अर्थशास्त्री क्लाउडिया गोल्डिनलाई दिइने भएको छ । सोमबार रोयल स्विडिस एकेडेमीले एक कार्यक्रमबीच अर्थशास्त्री गोल्डिनलाई विजेता घोषणा गरेको हो । गोल्डिनले सदियौँदेखि श्रम बजारमा महिलाको सहभागिता र कमाइबारे अनुसन्धान गरेको एकेडेमीले...

Advertisement

विद्यालय शिक्षा विधेयकप्रति अखिल क्रान्तिकारीको १३ बुँदे असहमति

1696849848555.jpg
असोज २२, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले विद्यालय शिक्षा विधेयकप्रति १३ बुँदे असहमति सार्वजनिक गरेको छ । सोमबार अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले एक विज्ञप्ति जारी गरी सो विधेयकप्रति १३ बुँदे असहमति जनाएकी हुन् । विज्ञप्तिमा देश संघीयतामा गइसकेको अवस्थामा अहिले पनि विभिन्न वाहानामा जिल्ला...

हुलाक सेवालाई आधुनिक र प्रतिस्पर्धी बनाउनुपर्छः मन्त्री रेखा शर्मा

1696847393444.jpg
असोज २२, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई आधुनिक र प्रतिष्पर्धी बनाउँदै यसको दायरालाई फराकिलो बनाउनुपर्ने बताएकी छन् ।  सोमवार विश्व हुलाक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले परम्परागत रुपमा हुलाक सेवालाई प्रभावकारी बनाउन नसकिने बताइन् । उनले आगामी दिनमा हुलाक...

वीर अस्पतालका करारका कर्मचारी हटाउने निर्णय फिर्ता लिन माग:सांसद भट्टराई

16968309343333.jpg
असोज २२, काठमाडौं । नेकपा एमालेकी सांसद विद्या भट्टराईले वीर अस्पतालमा करारमा कार्यरत स्वास्थ्यकर्मी हटाउने निर्णयले वीर अस्पतालको सेवा खस्किने बताएकी छन्। प्रतिनिधी सभाको आइतबारको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएकी हुन्। उनले कोरोना महामारीको समयमा नियुक्त गरिएका ५० डाक्टर, १६२ नर्स, ११ प्रयोगशाला प्राविधिक तथा ७...

Advertisement

पर्यटक बढाउन हवाई भाडा घटाउनु पर्छ : सांसद सुनिता बराल

1696757218444.jpg
असोज २१,काठमाडौं ।नेकपा एमालेकी सांसद सुनिता बरालले  आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै पर्यटक बढाउन हवाई भाडा घटाउन सरकारको ध्यानकर्षण गराएकी छिन् ।  उनले भनिन– ‘मनसुन बाहिरिएसँगै पर्यटकीय मौसम सुरु भएको छ, नेपालीहरुका लागि चाडपर्वको मौसम भित्रिएको छ । पर्यटक क्षेत्रमा आउने पर्यटकहरु ७० प्रतिशत भन्दा बढी पोखरालाई...

संयम अपनाउन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान

16965821508888.jpg
असोज १९, काठमाडौं ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संयम अपनाउन सबैलाई अपील गरेकी छन् । देशका कतिपय स्थानमा भएका घटनाले धार्मिक, सांस्कृतिक एवं अन्तरसमुदायिक सद्भाव र सहिष्णुतामा गम्भीर प्रश्न उत्पन्न भएको भन्दै उनले सबैलाई जिम्मेवार बन्न र संयम अपनाउन अनुरोध गरेकी छन् । शुक्रबार सार्वजनिक सन्देश जारी गर्दै पूर्वराष्ट्रपति...

कबड्डी खेलेर आमालाई घर बनाइदिने कप्तान मेनुका राजवंशीको सङ्घर्षको कथा

169658077744444.jpg
असोज १९,काठमाडौं ।डेढ दशकदेखि कबड्डी खेलमै समर्पित रहेकी राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मेनुकाकुमारी राजवंशीले एशियाली खेलकुदको कांस्य पदकसम्मको यात्रामा अनेक आरोह अवरोह भोगिन् र अन्ततः एउटा ठूलो सफलता हात पारेकोमा हर्षविभोर छिन्। सङ्घर्ष गर्न नडराउने बताउने उनले आफ्नो खेल चुस्त बनाउँदै जित्ने उद्देश्य पूरा गरेरै छोडेको...

Advertisement

तीन महिनाभित्र कामनगपाका मुख्य सडकमा सिसि टिभी र सडक बत्ती जडान गरिसक्ने : उपप्रमुख डंगोल

169657326699999.jpg
असोज १९, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले तीन महिनाभित्र काठमाडौं महानगरपालिकाका मुख्य सडकमा सिसि टिभी र सडक बत्ती जडान गरिसक्ने जनाएकी छिन्। शुक्रबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० समापन समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन्।   उनले धुलोरहित सडक बनाउनका लागि महानगरपालिकाले एक अर्बको...

तीन हजार लगानीमा सुरु गरिएको ‘रेशा’ले जित्दैछ फेसनप्रेमीको मन

169650584466666.jpg
असोज १८,काठमाडौं । झापा काँकरभिट्टाकी २९ वर्षीय रेशा वलीलाई सानैदेखि फेसनमा रुचि थियो । उनलाई अरूभन्दा फरक देखिन मनपर्ने, नयाँ नयाँ डिजाइनको लुगा लगाउन मनपर्थ्यो । त्यसैले उनले स्नातक तहमा फेसन डिजाइनर पढ्ने निर्णय गरिन् । त्यसपछि उनी नजिकैको भारतीय सहर सिलीगुडीमा फेसन पढ्नका लागि गइन् । दुई वर्ष सिलगुडीमा पढेपछि फेरि एक वर्ष...

नेपाल बैंकको कामु सीईओको जिम्मेवारी समता पन्तलाई

16964997884444.jpg
असोज १८,काठमाडौं । नेपाल बैंकको कामु सीईओको जिम्मेवारी समता पन्तलाई प्रदान गरिएको छ। बैंक सञ्चालक समितिको असोज १४ गते बसेको बैठकले पन्तलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। उनको नियुक्ति असोज १५ गतेबाट लागू भइसकेको कम्पनी सचिव केशवप्रसाद भण्डारीले जानकारी दिए।  बैंकका सीईओ कृष्णबहादुर अधिकारीको कार्यकाल गत असोज १४ गते...

Advertisement

निशा सांसद डाँगीको प्रश्न-लैंगिक तथा यौनिक अल्पसंख्यकलाई अधिकार कहिले दिने?

1696498945444.jpg
असोज १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले संविधानले लैंगिक तथा यौनिक अल्पसंख्यकलाई विभिन्न अधिकार दिएपनि त्यहीअनुसारका कानून नबन्दा उनीहरुले पाइलैपिच्छे समस्या भोग्नुपर्ने , लैंगिक पहिचानसहितको नागरिकता बनाउन लिङ्ग परिवर्तन गर्दा केही  व्यक्तिको मृत्यु हुने हुदानागरिकता बनाउनकै लागि ज्यान जोखिममा...

खुला विश्वविद्यालयबाट कानुनमा स्नातक तह उत्तीर्ण गरेकाहरूलाई अधिवक्ता परीक्षामा सामेल गराउनपर्छ : सांसद शर्मा

169649688155555.jpg
असोज १८,काठमाडौं । माओवादी केन्द्रकी सांसद नारायणी शर्माले खुला विश्वविद्यालयबाट कानुनमा स्नातक तह उत्तीर्ण गरेकाहरूलाई नेपाल बार काउन्सिलले लिने अधिवक्ताको परीक्षामा सामेल गर्न माग गरेकी छिन्  उनले जानकारी दिइन् ।  जस अन्तर्गत कतिपय हाम्रा माननीय सदस्यहरू पनि यसरी उच्चशिक्षा अध्ययन गरिरहनुभएको छ । झन्डै ५ सय विद्यार्थीहरू...

संगीता पहाडी बनिन् टेलिकमको निमित्त प्रबन्ध निर्देशक

16964848104444.jpg
असोज १८, काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् ।  नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बुधबारको निर्णयअनुसार उनलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभएसम्मका लागि नियुक्त गरिएको...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement