असोज २५, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले एक कार्यक्रमका बीच महिला बाइक राइडरहरुलाई स्वागत गरेको छ ।
कम्पनीले Stop Sexual Voilence भन्ने नारा बोकी सो सम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ भारतबाट अक्टोबर १ मा मोटरसाइकलबाट नेपाल आएका दुई महिला बाइक राइडरलाई आफ्नो केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा स्वागत कार्यक्रम आयोजना गरेको हो ।
सो स्वागत कार्यक्रममा कम्पनीका अध्यक्ष उज्जल सत्याल, प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र संस्थापक शेयरधनी हेमन्त कुमार प्रसादले भारतबाट नेपाल आएका बाइक राइडरद्वय स्वाती आर र अनिता एमलाई स्वागत गर्दै आआफ्नो धारणा राखेका थिए ।
कार्यक्रमले Stop Sexual Voilence भन्ने नारा बोकेर हिडेका उक्त बाइक राइडरलाई प्रेरणा मिल्ने र सो सन्देशले नेपालमा समेत जनचेतना फैलाउने विश्वास कम्पनीले लिएको छ । कम्पनीले समय समयमा विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएको बताएको छ।
वैशाख ४ काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका -४ सिंगाचौर गाउँकी धनरुपा नेपाली उमेरले ३८...
चैत ८ काठमाडौं । बुधबार रातको साढे ९ बजे । झापाकै पुरानो र ठूलो आंगिक क्याम्पस मेची बहुमुखी...
चैत ८ काठमाडौं । स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पस (पीके) मा स्वतन्त्रको...
चैत ७ काठमाडौं । कालिका नगरपालिका–३ स्थित एक घरमा सानुमाया स्याङतान र नरमाया लुङ्गेली...
चैत ७ काठमाडौं । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको...
चैत ४ काठमाडौं । नेपाली धावक राममाया बुढा चीनमा भएको ट्रेल रेसमा तेसो भएकी छन् । गोल्डेन...
फागुन २६, काठमाडौं । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम...
फागुन २०, काठमाडौं । जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले...
फागुन ८, काठमाडौं । शालीमार बागबाट भाजपा विधायक रेखा गुप्ता दिल्लीको नवौं मुख्यमन्त्री...