Advertisement
Advertisement
Advertisement
Advertisement

तीन हजार लगानीमा सुरु गरिएको ‘रेशा’ले जित्दैछ फेसनप्रेमीको मन

  |      17:10:00   |  
तीन हजार लगानीमा सुरु गरिएको ‘रेशा’ले जित्दैछ फेसनप्रेमीको मन

असोज १८,काठमाडौं । झापा काँकरभिट्टाकी २९ वर्षीय रेशा वलीलाई सानैदेखि फेसनमा रुचि थियो । उनलाई अरूभन्दा फरक देखिन मनपर्ने, नयाँ नयाँ डिजाइनको लुगा लगाउन मनपर्थ्यो । त्यसैले उनले स्नातक तहमा फेसन डिजाइनर पढ्ने निर्णय गरिन् । त्यसपछि उनी नजिकैको भारतीय सहर सिलीगुडीमा फेसन पढ्नका लागि गइन् ।

दुई वर्ष सिलगुडीमा पढेपछि फेरि एक वर्ष कोलकातामा पनि पढ्न पुगिन् । कोलकाताकै एउटा बुटिकमा डेढ वर्ष काम पनि गरिन् । त्यसैबेला सुरु भएको कोरोना महामारीका कारण भारत ओहोरदोहोर गर्न समस्या भयो । त्यसैले उनले नेपाल फर्किने र नेपालमा नै केही गर्ने सोच बनाइन् ।

नेपाल फर्केर उनले फेसनमै केही गर्छु भन्ने सोच त बनाइन् । तर कसरी, कति लगानीमा सुरु गर्ने भन्ने टुंगोमा पुग्न सकिरहेकी थिइनन् ।

अनि तीन हजारको लगानीमा सुरु भयो ‘रेसा‘
कोरोना महामारीका कारण लकडाउन लगाइएपछि रेशाले धेरै लगानी गरेर व्यवसाय गर्ने आँट गर्न सकिनन् । तर केही नगरी बस्न पनि उनलाई मन लागेन । फेसनमा रुचि भएको र आफ्नो लागि कपडा आफैं डिजाइन गर्ने भएकोले घरबाटै कपडाको उत्पादन सुरु गर्ने निर्णय गरिन् ।

सुरुमा तीन हजार रुपैयाँको कच्चा पदार्थ ल्याएर चारवटा कपडा तयार पारिन् । त्यो कपडालाई इन्स्टाग्राममा बिक्रीको लागि राखिन् । उनले बिक्रीको लागि राखेको कपडा आफन्तले नै किनेर लगे र एकदमै राम्रो भएको प्रतिक्रिया दिए । उनीहरूबाट राम्रो प्रतिक्रिया आएपछि उनको हिम्मत बढ्यो ।

नेपाल फर्केर उनले फेसनमै केही गर्छु भन्ने सोच त बनाइन् । तर कसरी, कति लगानीमा सुरु गर्ने भन्ने टुंगोमा पुग्न सकिरहेकी थिइनन् ।

अनि तीन हजारको लगानीमा सुरु भयो ‘रेसा‘
कोरोना महामारीका कारण लकडाउन लगाइएपछि रेशाले धेरै लगानी गरेर व्यवसाय गर्ने आँट गर्न सकिनन् । तर केही नगरी बस्न पनि उनलाई मन लागेन । फेसनमा रुचि भएको र आफ्नो लागि कपडा आफैं डिजाइन गर्ने भएकोले घरबाटै कपडाको उत्पादन सुरु गर्ने निर्णय गरिन् ।

सुरुमा तीन हजार रुपैयाँको कच्चा पदार्थ ल्याएर चारवटा कपडा तयार पारिन् । त्यो कपडालाई इन्स्टाग्राममा बिक्रीको लागि राखिन् । उनले बिक्रीको लागि राखेको कपडा आफन्तले नै किनेर लगे र एकदमै राम्रो भएको प्रतिक्रिया दिए । उनीहरूबाट राम्रो प्रतिक्रिया आएपछि उनको हिम्मत बढ्यो ।अनलाइनखबर साभार

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement