Advertisement
Advertisement
Advertisement

सफल वुमन


संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक छिटो पारित गराउन पहल गर्छु :नवनिर्वाचित सभापति सुवेदी

16932919595555.jpg
भदौ १२,काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिकी नवनिर्वाचित सभापति विमला सुवेदीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक छिटोभन्दा छिटो पारित गराउन पहल गर्ने जानकारी दिएकी  छिन्। सुवेदीले सबै समिति सदस्यहरुको साथ, सहयोगले विधेयक पारित हुने विश्वास व्यक्त गरिन्। सभापति सुवेदीले समितिले दिएका निर्देशनहरु सरकारलाई छिटो...

कोशी प्रदेशमा जातीय सद्भाव बिथोल्ने काम सरकार आफैँले गरिरहेको छ :भगवती न्यौपाने

16931373297777.jpg
भदौ १०,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले कोशी प्रदेशमा जातीय सद्भाव बिथोल्ने काममा सरकार र सत्तारुढ गठबन्धन आफैँ संलग्न रहेको आरोप लगाएकी छन् । विशेष समय लिएर आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै न्यौपानेले सत्तारुढ गठबन्धनले जातीय सद्भावमा खलल पुर्‍याउने खालका गतिविधि गरिरहेको...

भारतीय गायिका शिल्पा रावको शुक्रबार सोल्टी होटलमाआज 'कन्सर्टु'

1692943082444.jpg
भदौ ८,काठमाडौं । भारतीय गायिका शिल्पा राव नेपाल आएकी छन्। शुक्रबार सोल्टी होटलको प्राइभ नेपाल क्लबमा हुने सांस्कृतिक कार्यक्रममा भाग लिन गायिका राव बिहीबार दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन्।   उनले १४ वटा जति गीत गाउने जनाइएको छ।रोअर इन्टरटेनमेन्ट र एरिना इन्टरटेनमेन्टले संयुक्त रूपमा...

Advertisement

के बोलिन् त झाँक्रीले, जसले गर्दा नेताहरुका आँखा रसाए ?

16929409645555.jpg
भदौ ८,काठमाडौं ।झाँक्रीको बोल्ने पालो खासमा बिहीबारको बैठक कार्यसूचीमा पनि रहेनछ । यो बैठकमा केन्द्रीय सदस्यले मात्रै बोल्ने, सबै पदाधिकारीका तर्फबाट अध्यक्ष माधव नेपालले मात्रै बोल्ने कार्यक्रम रहेछ । स्थायी कमिटी बैठकमै सबैले बोलिसकेको तर्क दिँदै केन्द्रीय कमिटी बैठक चालु भएपछि सचिव झाँक्री पनि छुट्ने भइहालिन् । तर जब केही...

खाद्यान्नको मूल्यवृद्धि भएकोप्रति बजार अनुगमन गर्न माग : सांसद यादव

1692877491999.jpg
भदौ ७, काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी सांसद रेखा यादवले खाद्यान्नको मूल्यवृद्धि भएकोप्रति बजार अनुगमन गर्न माग गरेकी छिन् ।   प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद यादवले चामल, चिनी, आँटा, प्याज लगायतको मूल्यवृद्धि आकासिएको बताएकी हुन् । उनले मूल्यवृद्धि नियन्त्रण गर्नका लागि बजार अनुगमन गर्नुपर्ने जानकारी दिइन्...

किरानाबाटै धनगढीमा घर, छोराछोरीको पढाइ र आफूलाई ‘स्कूटर

1692855922777.jpg
‘भदौ ७, काठमाडौं । नेपालीको आत्तिने बानी, छिटो प्रगति भएन, पैसा भएन छिटै उपलब्धि भएन भन्ने हुन्छ । तर मैले कहिले यस्तो सोचिँन, संघर्ष गर्दै गए, अहिले सन्तुष्ट छु।’ उनले भनिन् ।  उनी अर्थात् ‘धर्मा सिंह’ उमेरले ४० वर्ष पुगेकी धनगढी उप–महानगरपालिका ३ विशालनगरकी सिंहको परिचय त्यति मात्रै हैन । उनी उद्यमी महिलाका रूपले परिचित छिन्...

Advertisement

पहिलो खेलमा डेब्यु गरेकी पूजा महतोले विकेट लिइन्

1692689233nepalesewomen.png
भदौ, काठमाडौं । आईसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चार देश सम्मेलित सिरिजको पहिलो खेलमा डेब्यु गरेकी पूजा महतोले विकेट लिएकी छन् । वायुमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा हङकङविरुद्धको खेलमा पावरप्लेको दोस्रो ओभरमा पूजाले डेब्यु गरेकी हुन् ।समाचार तयार हुँदासम्म पूजाले २ ओभर बलिङ गर्दै एक मेडनसहित २ रन खर्चेर एक विकेट...

टेलिकमले अब गुणस्तरीय सेवामा जोड दिनुपर्छ : मन्त्री रेखा शर्मा

16925334263333.jpg
भदौ ३, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमले गुणस्तरीय सेवामा जोड दिनु पर्ने जानकारी दिइन् । प्युठानको माण्डवी गाउँपालिका–३ जसपुरमा नेपाल टेलिकमको एफटीटीएच सेवा उद्घाटन गर्दै उनले गुणस्तरीय सेवा प्रवाहमा जोड दिएकी हुन् । आफूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्हालेपछि टेलिकमको सेवा सुधारलाई...

परिवर्तन ल्याउन नयाँ सुरुवात गर्नुपर्छ भनेर जनमत पार्टी रोजें : सञ्चारकर्मी सरिता ज्ञवाली

1692351531888.jpg
भदौं १, काठमाडौं ।सञ्चारकर्मी सरिता ज्ञवालीको नेपालमा ठीकठाक जिन्दगी चलिरहेको थियो । तर पनि देशमा भविष्य सुरक्षित लागेन उनलाई र पुगिन् विश्वकै महाशक्ति मुलुक अमेरिका । उनले त्यहींकै पासपोर्ट पनि लिइन् तर पनि उनको मन त्यहाँ अडिएन । त्यसपछि त्यहाँको पासपोर्ट त्यागेर नेपालमा आएर पुन: सञ्चार क्षेत्रलाई नै निरन्तरता दिइन् । ज्ञवाली अब...

Advertisement

सल्यानकी एक्ली अटो चालक

1692349617nepalesewomen.png
भदौं १,काठमाडौं ।शारदा नगरपालिका-१० पैयाखर्ककी मीना पुन १२ वर्षकी मात्र थिइन्, भारतको हिमाचाल जाँदा, सानैदेखिको सपना त नर्स बन्ने थियो, तर घरको आर्थिक कारण पढाइ बीचमै रोकियो । सानै उमेरमा बुबा गुमाएकी उनकी आमा काम गर्न नसक्ने भएपछि पढाइ छाड्नु प¥यो । भारत कामका लागि दिदी-भेनासँगै गइन् ।  भारत गएको ३ वर्षमै परिवर्तन गाउँपालिका- ५...

कृषि समितिमा सांसद आरजु राणाको प्रश्न :लम्पी स्किन रोग मान्छेमा पनि सर्छ कि क्या हो ?

1692269583888.jpg
साउन ३२,काठमाडौं ।नेपाली कांग्रेसकी सांसद  देउवाले पशु चौपायमा संक्रमण बढिरहेको लम्पी स्किन रोग मानिसमा सर्ने जोखिम बढेको जानकारी दिएकी छन् ।  बिहिबार प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले धेरै रोगहरू मानिसमा पशुबाट  पनि सर्ने भएकोले लम्पी स्किनबाट मानिसमा पनि जोखिम बढेकोले यसबारे...

उपसभामुख इन्दिरा राना भन्छिन्-विरोधको विकल्प खोज्नुपर्छ, जनताको आवाज बन्धक बनाउनुहुँदैन

16922681859999.jpg
साउन ३२, काठमाडौं । निरन्तर सदन अवरोध हुनुमा सरकार र प्रतिपक्षी दुवै जिम्मेवार छन् । सरकार मिलाउनेतिर जानुप¥यो,प्रतिपक्षी उग्र हुनुभएन। जनताको आवाज सुनिने सदनलाई बन्धक बनाउनुहुँदैन। तस्करी बसौँदेखिको मुद्दा हो । अहिले जनता भोकभोकै छन् ।बाढी पहिरोकाले बाटो भत्केको छ ।डुबानले विस्थापित भएका छन्  । लप्पी स्किनले पशुचौपाया मारिरहेका...

Advertisement

भ्रष्टाचार मुद्दामा कसैलाई पनि नछोड्ने सरकारको नीति छ : सञ्चार मन्त्री शर्मा

1692185655555.jpg
साउन ३१, काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्टाचार मुद्दामा कसैलाई पनि नछोड्ने सरकारको नीति रहेको जानकारी दिइन् । प्रेस सेन्टर नेपाल दाङले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारले भ्रष्टाचारका मुद्दालाई छिट्टै टुंग्याइने बताएकी हुन् ।  भुटानी...

जनमतकी सांसद अनितादेवी साहले लिइन् मन्त्रीको शपथ

169199635055555.jpg
साउन २९, काठमाडौं । जनमत पार्टीकी सांसद अनितादेवी साहले मन्त्री पदको शपथ ग्रहण गरेकी छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा उनलाई शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपराष्ट्रपति रामसहाय यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिति रहेको...

मेयरमा पराजित अनिता साहले पाइन् संघीय सरकारमा ‘इन्ट्री’

16919945299999.jpg
साउन २९, काठमाडौं ।डा.सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी भएको छ । जनमत पार्टीकी समानुपातिक सांसद अनितादेवी साह संघीय सरकारको मन्त्रीमा नियुक्त भएकी हुन् । उनी गत वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा उपमहानगरपालिकाको मेयरमा पराजित भएकी थिइन् । अनिताले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएकी छन् । गत...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement