Advertisement
Advertisement
Advertisement
Advertisement

उपसभामुख इन्दिरा राना भन्छिन्-विरोधको विकल्प खोज्नुपर्छ, जनताको आवाज बन्धक बनाउनुहुँदैन

  |      16:09:00   |  
web image
web image

साउन ३२, काठमाडौं । निरन्तर सदन अवरोध हुनुमा सरकार र प्रतिपक्षी दुवै जिम्मेवार छन् । सरकार मिलाउनेतिर जानुप¥यो,प्रतिपक्षी उग्र हुनुभएन। जनताको आवाज सुनिने सदनलाई बन्धक बनाउनुहुँदैन। तस्करी बसौँदेखिको मुद्दा हो ।

अहिले जनता भोकभोकै छन् ।बाढी पहिरोकाले बाटो भत्केको छ ।डुबानले विस्थापित भएका छन्  । लप्पी स्किनले पशुचौपाया मारिरहेका छन् । पारित बजेट राम्रोसँग डेलीभरी भए-नभएको अनुगमन छैन । यसरी पनि राज्य चल्छ ? तस्करी भन्दै सदन अबरुद्व गर्दा आवाज वचिन्त भयो । अर्कोतिर कार्यव्वस्था परामर्श बैठकमा एउटा (आकस्मिक समयमा सबै बोल्ने )निर्णय हुन्छ , हाउसमा पुग्दा अर्कै हुन्छ । यो राम्रो होइन, प्रणाली मिचेर जानु उचित होइन। सभा पनि लोकतात्रिक हुनुप¥यो । 

अन्य देशमा तस्करी लगायतका मुद्दामा सदनभित्रै वाद -प्रतिवाद हुन्छ । जनताले सुन्नु प¥योनि! बन्द मात्रै गरेर ,बोल्न बदिएर भएन नि ! लोकतान्त्रिक भनेको सभामा अरु पाटिको महत्व नै नभएको जस्तो पनि देखिएको छ । सबैलाई समेटेर लानुपर्छ ,सबे सांसदको भूमिका उत्तिकै हुनुपर्छ ।

सभामुखमाथि प्रश्न उठिरहे पनि उहाँले आफ्नो प्रयार गरिरहनु भएको छ । अवरोध खुलाउन पनि पहल लिइरहनु भएको छ । उहाँको पनि केही अप्ठ्यारा होलान् , सदन चलाउनु पर्छ भनेर मैले पनि भनिरहेकी छु । अहिलेको मुद्दामा अर्को तरिकाले पनि विरोध गर्न सकिन्छ ,अवरोध- अवरोध गर्नु राम्रो होइन । विरोधको विकल्प खोज्नु प¥यो ,जनताको आवाजलाई बन्धक बनाउनु हुदैन।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement