Advertisement
Advertisement
Advertisement

सफल वुमन


प्रचण्डको हिम्मतले ठुला माछा जेल पुगे : पन्चा सिंह

168855923866666.jpg
असार २०, काठमाडौं ।अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हिम्मतले ठुला माछा भनिनेहरु जेलमा कैदी बनेर बिताइरहेको बताएकी छन् । स्ववियू काउन्सिलको तेस्रो भेलालाई कीर्तिपुरमा सम्बोधन गर्दै अध्यक्ष सिंहले प्रधानमन्त्री प्रचण्डले सरकारको तर्फबाट भ्रष्टाचार विरुद्ध अभियान चलाएको बताइन्...

शहरलाई व्यवस्थित बनाउन नसक्नुको कारण फोहोर व्यवस्थापन हो : शहरी विकासमन्त्री सीता गुरूङ

1688556634888.jpg
असार २०, काठमाडौं । बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा शहरी विकासमन्त्री सीता गुरुङले शहरलाई व्यवस्थित बनाउन नसक्नुको प्रमुख कारण फोहोर व्यवस्थापन रहेको बताएकी छिन् ।उनले भनिन्,नागरिकहरु आफैँ सचेत बन्यो भने  शहर व्यवस्थित बनाउनसकिन्छ । उनले स्थानीय तहसँग समन्वयकारी भूमिका निर्वाह हुन नसक्दा पनि शहर...

राष्ट्रिय गौरवको आयोजना समयमै सम्पन्न नगर्ने कम्पनीलाई कारबाही हुनुपर्छ : सांसद देवकोटा

168853731633333.jpg
असार  २० काठमाडौं । मंगलबार राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै अनिता देवकोटाले राष्ट्रिय गौरवको आयोजनाहरु समयमै...

Advertisement

नेपालमा केही गरौं भन्ने व्यक्तिलाई करै कर लगाइयोः सांसद् श्रेष्ठ

16882932204444.jpg
असार १७,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् सुमना श्रेष्ठले अर्थ विधेयक गरिब मान्छेका लागि केही पनि नभएको बताएकी छिन्। प्रतिनिधि सभामा सांसद् श्रेष्ठले अर्थ विधेयक केही गरौं भन्ने व्यक्तिलाई पक्षपोषण गर्ने पक्षमा नभएको बताएकी हुन्।  श्रेष्ठले भनिन्, ‘बच्चाहरूले प्रयोग गर्ने पेन्सिल साप्नरमा १० प्रतिशत भन्सार कर छ। ...

जिल्ला प्रवेश गर्न रोक लगाउने कुरा सह्य हुँदैन : मन्त्री शर्मा

16882899182222.jpg
असार १७, काठमाडौं । शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पहिचानको नामकरणको विषयलाई लिएर कोशी प्रदेशमा भइरहेको गतिविधि अराजक रहेको बताएकी हुन् । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईलाई बिहीबार गृहजिल्ला प्रवेश गर्ने क्रममा आक्रमणको प्रयास भएको थियो । सोही विषयमा मन्त्री शर्माले...

सुनको भाउ बढ्यो, चाँदी पनि महँगियो

168828438800000.jpg
असार १७, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन...

Advertisement

गुणस्तरीय चलचित्र निर्माण गर्न जरुरी छ : सञ्चार मन्त्री शर्मा

16882782382222.jpg
असार १७, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्रको गुणस्तर विकास गर्नुपर्ने बताएकी छन् । शनिवार चलचित्र विकास बोर्डको २३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।  उनले पहिला संरचना वृद्धि गर्ने  त्यसपछिगुणस्तरीय चलचित्र निर्माण को जरुरी रहेको बताइन् । मन्त्री शर्माले भनिन्,...

समाज रुपान्तरणको अभिभारा पूरा भइसकेको छैन : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

168804138411111.jpg
असार १४, काठमाडौं ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समाज रुपान्तरणको अभिभारा पूरा भइ नसकेको बताएका छन् । बिहीवार काठमाडौँमा मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले समाज रुपान्तरणको अभिभारा पूरा गर्नका लागि लामो यात्रा तय गर्न बाँकी रहेको बताइन् । उनले जनताको जीवनमा...

एमाले सांसद शाहीको संसदीय मर्यादा विपरीतको कार्य, माओवादी संसदीय दलको बैठकमा आएर किताब पछारिन्

168802403322222.jpg
असार १४, काठमाडौं ।कर्णालीमा बजेटको विषयलाई लिएर प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरोध गरेको छ । तर, विरोधका नाममा केही सांसदले अमर्यादित हर्क गरेका छन् । बुधबार संसद् अवरोध भएपछि नेकपा माओवादी संसदीय दलको बैठक बस्यो । फरक पार्टीको बैठक बसिरहेका बेला एमाले सांसद दक्षिणा शाही एक्कासि हलमा छिरिन् ।    एक्कासि आएर ढोकाबाट नै हानेको...

Advertisement

बल्ल आमाका नामबाट कमलकुमारीले नागरिकता पाइन

168801773711111.jpg
असार १४, काठमाडौं ।बाबुको पहिचान नहुँदा नागरिकता पाउन नसकेकी उदयपुरगढी गाउँपालिका–८ खोल्मेकी २२ वर्षीया कमलकुमारी मगरले बल्ल आमाका नामबाट नागरिकता पाएकी छन् । काठमाडौंमा स्नातक तेस्रो वर्ष पढिरहेकी उनले जिल्ला प्रशासन कार्यालय उदयपुरबाट मंगलबार आमा रमिला मगरको नामबाट नागरिकता लिएकी हुन् । ‘नागरिकता नहुँदा भविष्य नै अन्योल होला...

अहिले सरकार ढल्छ भन्नु अफवाह मात्रै हो : मन्त्री रेखा शर्मा

168795532944444.jpg
असार १३, काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले नै सरकार ढल्छ भन्नु अफवाह मात्रै भएको बताएकी छन् । मंगलबार मन्त्रीपरिषद्ले गरेका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले सरकार तत्काल ढल्नुपर्ने कुनै कारण नभएको बताइन् । मन्त्री शर्माले बालुवाटार जग्गा प्रकरणमा सरकारले अध्ययन र...

७ स्थानमा औद्योगिक ग्राम स्थापना गरिने

168793515213425.jpg
असार १३, काठमाडौं । सरकारले ७ वटा स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न सहमति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले देशका कालिकोटका  नगरपालिका र गाउँपालिका गरी सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको छ।  । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्र...

Advertisement

राष्ट्रियसभा सदस्यहरुलाई सरकारले उपेक्षा गर्‍यो : उपाध्यक्ष उर्मिलाअर्याल

1687869440333333.jpg
असार १२,काठमाडौं ।राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा सदस्यहरुलाई सरकारले उपेक्षा गरेको बताएकी छन् । मंगलबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रतिनिधि सभाका सांसदहरुलाई सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ५ करोड दिने निर्णय बजेटबाट गरेको भएपनि...

जलहरीमा १३ जनाको नाम कुँद्ने मोह अति निन्दनीय छ : सांसद गौतम

168786830855555.jpg
असार १२, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले पशुपतिनाथको गर्भगृहमा रहेको शिवलिंगमा राखिएको सुनको जलहरीमा नाम लेख्नु निन्दनीय रहेको बताएकी छन् ।  उनले पशुपतिनाथमा चढाइएको सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग पनि गरेकी छन् ।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद गौतमले धर्मको नाममा जलहरी चढाउने...

काठमाडौंका स्ववासीहरूलाई जग्गाधनी पुर्जा दिने प्रक्रिया अगाडि बढेको छ : मन्त्री रञ्जिता श्रेष्ठ

1687865030333333.jpg
असार १२, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले काठमाडौंका स्ववासीहरुलाई जग्गाधनी पुर्जा दिने प्रक्रिया अगाडि बढाइएको बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले काठमाडौंमा कमैया जीवन बिताउन बाध्य धेरै मूलवासी नेवारहरु रहेको भन्दै उनीहरुलाई लालपुर्जा वितरण गर्ने...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement