Advertisement
Advertisement
Advertisement
Advertisement

विश्वप्रकाशलाई अवालको कटाक्ष : बिजुली निकाल्न ठुलो खोला एउटै भएर बग्नुपर्‍यो

  |      16:43:00   |  
web image
web image

साउन ४,काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य गंगालक्ष्मी अवालले नेताहरूको अभिव्यक्ति र गतिविधिको तादम्यता मिल्नुपर्ने बताएकी छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति कटाक्ष गर्दै महामन्त्री शर्माले केही दिनअघि खहरे खोलाको संज्ञा दिँदै विद्युत निकाल्न कांग्रेस नै चाहिने जानकारी दिएका थिए ।

ठुलो ठुलो खुलाबाट मात्र विद्युत् उत्पादन हुन्छभन्ने छैन, सानो खोलाबाट पनि बिजुली निकालिएको छ ।   हामी अहिलेको उम्लिँदा समाजमा यस्तो तर्कले कसरी प्रतिवाद गर्ने हो ?,’ अवालको प्रश्न छ ।

कांग्रेस ठुलो खोला भए पनि एउटा भँगालो पूर्व र अर्को भँगालो पश्चिम फर्किँदा विद्युत उत्पादन हुन्छ त भनेर उनले प्रश्न गरिन् । ‘हामी ठुलो खुला हौं । । त्यसमा दुई मत रहेन । ठुलो खेलाले ठुलो बिजुली निकाल्न त खोला पनि एउटै भएर बग्नुपर्‍यो नि त ?,’ उनले प्रश्न गरिन्, ‘एउटा भँगालो पूर्व फर्किएको छ, अर्को भँगालो पश्चिम फर्किएको छ । अर्को भँगालो उत्तर फर्कियो भने त्यसबाट कति बिजुली उत्पादन हुन्छ ?’

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement