असोज १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले संविधानले लैंगिक तथा यौनिक अल्पसंख्यकलाई विभिन्न अधिकार दिएपनि त्यहीअनुसारका कानून नबन्दा उनीहरुले पाइलैपिच्छे समस्या भोग्नुपर्ने , लैंगिक पहिचानसहितको नागरिकता बनाउन लिङ्ग परिवर्तन गर्दा केही व्यक्तिको मृत्यु हुने हुदानागरिकता बनाउनकै लागि ज्यान जोखिममा राख्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने माग गरिन् ।
तर लैंगिक तथा यौनिक अल्पसंख्यकहरूले नागरिकता बनाउन अस्पतालबाट शल्यक्रिया गरी लिंग परिवर्तन गर्नुपर्ने र स्वास्थ्य मन्त्रालयबाट प्रमाणित गर्नुपर्ने अवस्था सभामुख महोदय, आफ्नो लैंगिक पहिचानसहितको नागरिकता पाउनकै कालागि यसरी मर्नुपर्ने अवस्था आउनु कत्तिको न्यायोचित हो ?’
नागरिकताको लिंगको महलमा अन्य जनाई नागरिकता दिने प्रावधान छ । तर यो पनि त्यति सहज भने छैन । अर्कोतिर यो समुदायका व्यक्तिले समलंगी विवाह गरेका छन्, सर्वोच्च अदालतले विवाह दर्ता गर भन्छ, तर जिल्ला अदालतमा अड्कन्छ,’ उनले भनिन्, ‘उनीहरूको सम्पत्तिको सुरक्षा छैन, शैक्षिक प्रमाणपत्रमा नाम सच्चिदैन । अस्पतालमा अड्चन छ । रोजगारीबाट बञ्चित छन् । संविधानबमोजिम कानून नबन्दा यसरी लैंगिक तथा यौनिक अल्पसंख्यकहरूले पाइलैपिच्छे पिल्सिएर बाँच्नुपर्ने अवस्था छ।
वैशाख ४ काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका -४ सिंगाचौर गाउँकी धनरुपा नेपाली उमेरले ३८...
चैत ८ काठमाडौं । बुधबार रातको साढे ९ बजे । झापाकै पुरानो र ठूलो आंगिक क्याम्पस मेची बहुमुखी...
चैत ८ काठमाडौं । स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पस (पीके) मा स्वतन्त्रको...
चैत ७ काठमाडौं । कालिका नगरपालिका–३ स्थित एक घरमा सानुमाया स्याङतान र नरमाया लुङ्गेली...
चैत ७ काठमाडौं । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको...
चैत ४ काठमाडौं । नेपाली धावक राममाया बुढा चीनमा भएको ट्रेल रेसमा तेसो भएकी छन् । गोल्डेन...
फागुन २६, काठमाडौं । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम...
फागुन २०, काठमाडौं । जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले...
फागुन ८, काठमाडौं । शालीमार बागबाट भाजपा विधायक रेखा गुप्ता दिल्लीको नवौं मुख्यमन्त्री...