असोज १६,काठमाडौं । नेपाली कांग्रेसकी सांसद अम्बिका बस्नेतले बिरामीको उपचारमा खटिएका चिकित्सकहरु अस्पतालभित्रै कुटिनु दुखत भएको बताएकी छन्। यसरी चिकित्सकहरु दिनहुँ पिटिँदा पनि प्रहरी प्रशासन रमिते बनिरहेको छ।
उनले भनिन्- प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दैु देशमा स्वास्थ्यकर्मीहरुले सुरक्षाको महसुस गर्न पाएका छैंनन्। यस्तो डरलाग्दो अवस्थामा पेशाकर्मीले आफ्नो दायीत्व निर्वाह गर्न सक्दैनन्।