Advertisement
Advertisement
Advertisement

सफल वुमन


प्रधानमन्त्री प्रचण्डलाई पूर्व परराष्ट्रमन्त्री विमला राईको प्रश्न - इपीजी प्रतिवेदनको कुरा गर्दा के बिग्रने हो ?

168612852255555.jpg
जेठ २४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल  दाहाल ‘प्रचण्ड’लाई नेकपा एमाले सांसद एवम् पूर्व परराष्ट्रमन्त्री विमला राई पौडेलले  नेपाल भारत प्रबुद्ध समूह (इपीजी)को प्रतिवेदनको कुरा गर्दा बिग्रने के हो भन्दै प्रश्न गरेकी छिन् । राष्ट्रियसभा बैठकमा बोल्दै पौडेलले इपीजीको प्रतिवेदनको कुरा गर्दा बित्तिकै कुरा बिग्रने कस्तो अचम्म हो...

अमूल्य प्राकृतिक सम्पदाको संरक्षण गर्दै भावी पुस्ताको दिगो भविष्य सुनिश्चित गरौं : पूर्वराष्ट्रपति विद्यादेवी

1686044448Untitled.jpg
जेठ २३, काठमाडौं । वातावरण संरक्षणप्रतिको हाम्रो प्रतिबद्धता र अभियान एक दिनमा मात्र सीमित हुनु हुँदैन । हरेक दिन हाम्रो लागि विश्व वातावरण दिवस हुनुपर्छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अमूल्य प्राकृतिक सम्पदाको संरक्षण गर्दै भावी पुस्ताको दिगो भविष्य सुनिश्चित गर्ने...

‘अन्नपूर्ण आरोहण गर्व लाग्छ तर राज्यले नै बुझेन’

1685865937222222.jpg
जेठ २१, काठमाडौं । हिमाल आरोहण भन्नेबित्तिकै  मान्छेहरुले सगरमाथा मात्रै सोच्छन् । आरोहण प्रेमीहरुको पनि सपना हुँदोरहेछ, विश्वको सर्वोच्च शिखर सगरमाथा । मैले पनि सुरुमै सगरमाथा नचढेको भए, सायद अन्नपूर्ण प्रथम आरोहण गर्ने थिइनँ । मलाई नै यतिसम्म थाहा थिएन कि यो ८ हजार मिटरमाथिका अग्ला हिमालमध्ये आरोहण आरम्भ भएको हिमाल हो । स...

Advertisement

कोशी प्रदेश सरकारबाट जसपा बाहिरियो, सरकारलाई दिएको समर्थन पनि फिर्ता

1685532966444.jpg
जेठ १७, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुलाई फिर्ता बोलाएको छ । सरकारलाई दिएको समर्थन पनि फिर्ता लिंदै मन्त्रीलाई फिर्ता बोलाइएको जसपा नेता रकम चेमजोङले जानकारी दिए । ‘यो सरकारले निकास दिएन, समस्यामात्र बल्झाउने काम गर्यो । नामकरणमा पनि समस्या ल्यायो,’ उनले भने, ‘त्यसैले यो...

नागरिकता विधेयक प्रमाणीकरण भएपछिअभिनेत्री कोइरालाले भनिन्, ‘लेन्डुप दोर्जेको याद आयो’

1685531344444444.jpg
जेठ १७, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार नागरिकता विधेयक प्रमाणीकरण गरेपछि अभिनेत्री मनिषा कोइरालाले प्रतिक्रिया दिएकी छिन् । राजनीतिक टिप्पणी खासै नगर्ने मनिषाले भने यस पटक आफ्नो प्रतिक्रिया जनाएकी छिन् । उनले आफ्नो ट्विटर अकाउन्टमा उनलाई यो कुर्सी किन दिइयो भनेर बुझ्न गाह्रो नभएको बताएकी छिन् । यस्तै उनले ...

उपसमिति सदस्यमा एकजनापनि महिला सदस्य नपरेकोमा मञ्जु खाणको असन्तुष्टि

16855304524444.jpg
जेठ १७, काठमाडौं । . प्रतिनिधिसभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिले बैठक सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधीको मस्यौदा बनाउन ५ सदस्यीय उपसमिति बनाइएको छ । बुधबार सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको समितिको बैठकमा नेपाली कांग्रेसका सांसद राजन केसीको संयोजकत्वमा उपसमिति बनाइएको हो । उपसमितिमा केसीका अलवा सांसदहरु ऋषीकेश पोखरेल,...

Advertisement

आज यी पाँच प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

1685513621555555.jpg
जेठ १७, काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको  साथै  स्थानीय  वायुको   प्रभाव   रहेको  मौसम पूर्वानुमान  महाशाखाले  जनाएको    छ । जसको प्रभावले आज बिहान देशका पहाडी भू-भागहरू आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र...

नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको निधन

168544428166666.jpg
जेठ १६, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री मीना पाण्डे निधन भएको छ । घरमै उपचारका क्रममा ७२ वर्षको उमेरमा नेतृ पाण्डेको निधन भएको हो ।   पाण्डेको आजै पशुपति आर्यघाट दाहसंस्कारको तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ । सर्लाही– २ बाट २०४८ र ०५१ मा प्रत्यक्ष  निर्वाचित भएकी पाण्डे २०७४ मा समानुपातिक सांसद थिइन्...

संसदीय सुनुवाइ समिति बैठक प्रत्यक्ष प्रसारणको व्यवस्था गर्न माग

1685443546444444.jpg
जेठ १६, काठमाडौं । नेकपा एमालेकी सांसद ईश्वरी घर्ती मगरले संसदीय सुनुवाइ समितिको बैठकमा भएका गतिविधि प्रत्यक्ष प्रसारणको व्यवस्था गर्न माग गरेकी छिन् । मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकमा बोल्दै सांसद घर्तीले संसदीय सुनुवाइ समिति सार्वजनिक सरोकारको समिति भएकोले समितिको बैठक प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक जस्तै...

Advertisement

'सगरमाथाको चुचुरोमा पुग्दा खुसीको सीमा नै रहेन’

1685434953555555.jpg
‘जेठ १६, काठमाडौं । साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुन्। छब्बीस वर्षीया उनले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गरिन् । सगरमाथा क्षेत्रमा झण्डै एक महिना बसेर...

राष्ट्रिय स्वतन्त्र पार्टी सांसद विन्दबासिनी कंसाकारले लिइन् शपथ

168535709655555.jpg
जेठ १५,काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । सभामुख देवराज घिमिरेले उनलाई शपथ गराएका हुन् । यसअघि समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ मेडिकल कलेज व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका थिए ।...

अग्रज कोही होइनन्, हामी नै विकल्प हो भन्ने सोच राख्नु हुन्न : पूर्वराष्ट्रपति भण्डारी

1685353564222222.jpg
जेठ १५, काठमाडौं । सङ्घीय गणतान्त्रिक नेपालको दुई कार्यकाल राष्ट्रपतिको कार्यभार पूरा गरेपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी अहिले नागरिक जीवन व्यतित गरिरहेकी छन् । नेपालको वाम–लोकतान्त्रिक आन्दोलन र महिला सशक्तीकरणको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेर राष्ट्रको सर्वोच्च पदमा पुगेकी पूर्वराष्ट्रपति भण्डारी...

Advertisement

व्यक्तिले गरेको गल्तीका आधारमा सिंगो प्रणालीलाई दोष दिन मिल्दैन : मन्त्री शर्मा

1685344915Rekha-Sharma.jpg
जेठ १५, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिले गरेको गल्तीको दोष प्रणालीलाई दिनु गलत हुने बताएकी छिन् । उनले व्यक्तिले गरेको गल्तीका आधारमा सिंगो गणतन्त्रलाई नै बदनाम गराउने काम भइरहेकोप्रति सरकार सचेत रहेको बताइन् । सामुदायिक सूचना नेटवर्क (सीआईएन)को १५ औँ स्थापना दिवसको सन्दर्भमा आइतबार आयोजित ...

सुमनाको प्रस्ताव : परराष्ट्र नीति संस्थागत गर्नु पर्छ

1685275114888888.jpg
जेठ १४,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले नेपालको परराष्ट्र नीति संस्थागत गर्नुपर्ने माग गरेकी छन् । संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावलीमा संशोधन प्रस्ताव पेस गर्दै श्रेष्ठले औपचारिक भ्रमण जानु अगावै त्यसबारे सदन वा संयुक्त समितिमा जानकारी दिनुपर्ने व्यवस्था गर्न माग गरेकी...

रेशम चौधरीलाई कानुन बमोजिम नै आममाफी दिइएको हो : सूचना मन्त्री

1685270702444444.jpg
जेठ १४, काठमाडौं । नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रेशम चौधरीलाई आममाफी दिने विषय कानुन बमोजिम भएको बताएकी छन् । मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले कानुनविद्हरुसँग राय लिएर सो निर्णय गरिएको बताइन् । ‘रेशमजीको सवालमा सर्वोच्च अदालतको जुन फैसला भयो । उच्च अदालतको...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement