Advertisement
Advertisement
Advertisement
Advertisement

‘अन्नपूर्ण आरोहण गर्व लाग्छ तर राज्यले नै बुझेन’

  |      13:43:00   |  
web image
web image

जेठ २१, काठमाडौं । हिमाल आरोहण भन्नेबित्तिकै  मान्छेहरुले सगरमाथा मात्रै सोच्छन् । आरोहण प्रेमीहरुको पनि सपना हुँदोरहेछ, विश्वको सर्वोच्च शिखर सगरमाथा । मैले पनि सुरुमै सगरमाथा नचढेको भए, सायद अन्नपूर्ण प्रथम आरोहण गर्ने थिइनँ । मलाई नै यतिसम्म थाहा थिएन कि यो ८ हजार मिटरमाथिका अग्ला हिमालमध्ये आरोहण आरम्भ भएको हिमाल हो ।

सगरमाथाभन्दा पहिले आरोहण गरिएको हिमाल र त्यसको महत्व बुझाउन नसक्दा विश्वका मात्रै होइन, नेपालकै आरोहीहरु पनि अनविज्ञ छन् कि अन्नपूर्णमा जत्तिकै साहसिक आरोहण अरु हिमालमा हुँदैन । मैले सन् २०१७ मा हिमाल आरोहण सुरु गर्दासम्म पनि थाहा थिएन, अन्नपूर्णको इतिहास र यसको महत्व ।

८ हजार मिटरमाथिका ७ वटा हिमाल मैले आरोहण गरिसकें तर मान्छेहरुले सोध्ने एउटै प्रश्न हुन्छ, तिमीले सगरमाथा चढ्यौ?यतिसम्म कि नेपालीलाई नै हाम्रा ८ वटा ८ हजार मिटर माथिका हिमाल नै चिनाउन सकेका छैनौं । ८ हजार माथिका यति वटा हिमाल छन् भन्ने पाठ्यक्रममा होला तर हाम्रा हिमालबारे हामीले खोज, अनुसन्धान नै गरेका छैनौं ।

हिमालका सामान्य जानकारीसमेत हाम्रा बाबु-नानीलाई बुझाउन सकेका छैनौं । हामीले अन्नपूर्णबारे विश्वमा बुझाउन र पोलिसी लेभरबाटै कार्यक्रम बनाउन सक्यौं भने आरोहणको रेकर्ड बनाउनेको लर्को अन्नपूर्णतिर लाग्न सक्छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement