Advertisement
Advertisement
Advertisement

सफल वुमन


नेपालकी छोरी पूर्णिमालाई हिमालले बोलाइरहन्छ

1683802653images.jpg
बैशाख २८, काठमाडौं ।पूर्णिमा श्रेष्ठ विश्व पर्वतारोहणमा यी आठ हजार माथिका चढ्नु जतिको ठुलो उपलब्धि अरु केहि छैन भन्दा पनि हुन्छ ।सन् २०१७ मा उनले सबै भन्दा पहिला मनास्लु चढेकी थिइन् ।त्यस पछि २०१८मा आइपुग्दा सगरमाथा पनि सफलतापूर्बक चढिन् ।२०२१ मा उनले यस्तै अग्ला हिमाल माथि जित हात पारिन्, अन्नपूर्ण –१ र धौलागिरी ।सन् २०२२ मा त...

शरणार्थी प्रकरण : आरजु देउवाले दिइन् उजुरी

1683720273444444.jpg
बैशाख २७, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी सांसद डा.आरजु देउवा राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर सार्वजनिक अडियोको छानबिन गर्न माग गर्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । उनले फेक अडियो सार्वजनिक भएको भन्दै दोषीलाई कारबाही गर्न माग समेत गरेकी छन् ।  बुधबार साइबार ब्युरो भोटाहिटीमा...

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरुको सम्पति जफत गर्न माग :सांसद कार्की

1683710974222222.jpg
बैशाख २७, काठमाडौं ।बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यलाई जघन्य अपराधको रुपमा व्याख्या गरिन् । ‘मान्छे बेच्ने जस्तो जघन्य अपराध केही पनि होइन । जब एउटा मान्छेले अर्को मान्छेलाई जनावर सरह लगेर बेच्छ र त्यसबाट धन कमाउँछ । त्यस्ता अपराधीहरुको परिवारमा...

Advertisement

महानगरकी उपमेयर डंगोल चीनमा कला प्रस्तुत गर्दै

168370748744444.jpg
बैशाख २७, काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल  भएकी छिन् । चीनको छाङ्सा सहरमा मंगलबारबाट सुरु भएको ‘छाङ्सा फ्राग्रान्ट टुरिजम समिट’ मा नेपालको तर्फबाट उपमेयर डङ्गोलले आफ्नो प्रस्तुति दिन लागेकी हुन् ।  वर्ल्ड टुरिजम सिटिजन फेडेरेसन (डब्लुटिसिएफ) को निमन्त्रणामा मंगलबार चीन प्रस्थान गरेकी उपमेयर डङ्गोलले आज...

राप्ती उपत्यकामा रोक्का गरिएका जग्गाहरु फुकुवा गर्न सांसद नारायणी शर्माको माग

1683627899narayani-sharma8vUw6ZTSg0.jpg
बैशाख २६,काठमाडौं । माओवादी केन्द्रकी सांसद नारायणी शर्माले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा रोक्का गरिएका जग्गाहरु फुकुवा गर्न माग गरेकी छिन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले २०७७ असोज १६ गतेदेखि जग्गा रजिष्ट्रेशन पास रोक्का गरिएपछि हालसम्म फुकुवा नभएकोले स्थानीय समस्यामा परेको जानकारी...

सांसद दुर्गा राई - 'संसद मजाक गर्ने थलो हुन थाल्यो’

1683621457555555.jpg
बैशाख २६, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले प्रतिनिधिसभाको बैठक मजाक गर्ने थलोको रुपमा दुरुपयोग हुन थालेको भन्दै चिन्ता प्रकट गरेकी छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सदनको गरिमालाई मर्यादित बनाउनु सबै सांसदको कर्तव्य,दायित्व र जिम्मेवारीको विषय भएको बताइन्। ‘तर हाम्रा प्रस्तुति र गतिविधिहरु...

Advertisement

आरजुलाई तोसिमा कार्कीको प्रश्न- भ्रष्टाचारको कुरा उठाउँदा कसरी महिला हिंसा हुन्छ ?

1683619881Toshima-karki.jpg
बैशाख २५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन ठूला दलहरु लागेको आरोप लगाएकी छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा उनले नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गर्दासमेत जोगाउन खोजिएको जिकिर गरिन् । सांसदहरुले संघीय संसद सचिवालयमा आफ्नो सम्पत्ति...

राप्रपाको भ्रातृ महिला संगठन अध्यक्षमा अञ्जना शाह रावल निर्वाचित

1683616587thumb.jpg
बैशाख २६, काठमाडौं ।राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको महाधिवेशनबाट अध्यक्ष पदमा अञ्जना शाह रावल सर्वसम्मत चयन भएकी छिन् । काठमाडौंमा आयोजित महाधिवेशन उपाध्यक्ष, महासचिवसहित ६१ सदस्यीय कार्यसमिति चयन गर्दै सोमबार सम्पन्न भएको छ । महाधिवेशनले उपाध्यक्ष पदमा धनुषाकी संगीता मल्ल ठकुरी र महासचिवमा...

बजेटको सिद्धान्त र प्राथमिकता लय मिलेको निबन्ध जस्तो : दिलकुमारी थापा

1683548458thumb.jpg
बैशाख २५, काठमाडौं । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावलले विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकता लय मिलेको निबन्ध जस्तो भएको टिप्पणी गरेकी छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा आगमी वर्षको बजेट र सिद्धान्तमाथि छलफल गर्दै उनले गठबन्धन सरकारले चालु बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको भए पनि त्यो पूरा नहुने...

Advertisement

अर्थमन्त्री राष्ट्रिय सभामा गएपछि संसद् सञ्चालनमा उपसभामुख इन्दिरालाई अप्ठ्यारो

16835453674444444.jpg
बैशाख २५, काठमाडौं । प्रतिनिधिसभाको बजेट अधिवेशनको दोस्रो बैठकमा सोमबार आर्थिक वर्ष २०८०र८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल चलिरहेको थियो । कांग्रेस सांसद बद्री पाण्डे रोस्ट्रमबाट आफ्ना धारणा राखिरहेका थिए । त्यसैबेला राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ सिटबाटउठेर नियमापत्ति...

जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय बनाउनुपर्छ : सांसद पौड्याल

168353886122222222.jpg
बैशाख २५, काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय बनाउनुपर्ने माग गरेकी छन् । सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा सदनमा छलफलमा सहभागी हुँदै सोमवार उनले यस्तो माग गरेकी हुन् । उनले नेपालमा पर्याप्त जनशक्ति रहेको र त्यसको सही उपयोग गर्न...

अर्थमन्त्रीलाई कांग्रेस सांसदको सुझाव : 5०० र १००० को नोटमा प्रतिबन्ध लगाउनुस्

168353001922222.jpg
वैशाख २५, काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले सरकारलाई आगामी आर्थिक बर्षको बजेटमा के गर्ने हो किटान गर्न सुझाव दिएकी छन् । राष्ट्रिय सभामा जारी प्रिबजेट छलफलमा भाग लिँदै कांग्रेस सांसद पन्तले यो पनि गर्ने र त्यो पनि गर्ने भन्ने तर, खास रुपमा केही नगर्ने प्रवृत्ति त्याग्न उनले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सुझाव दिएकी हुन्...

Advertisement

सांसद राणाले भनिन् : नारीले राजनीति गरेको सैह्य नहुने रहेछ

1683461135Untitled.jpg
बैशाख २४, काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणाले नक्कली शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएपछि त्यसको खण्डन गरेकी छिन् । आइतबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद राणाले तथ्यमा आधारित भएर आफ्नो आलोचना गर्न आग्रह गरेकी हुन् । उनले महिला राजनीतिमा आएको विषय सैह्य नभएका कारण यस्ता कुरा उठाएको दाबी समेत गरिन् । सांसद...

पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री रेखा शर्मा

1683435672Untitled.jpg
बैशाख २४,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भएका कानुनको प्रभावकारी कार्यान्वयन, असान्दर्भिक कानुनको पुनरावलोकन, आवश्यक कानुन निर्माण र सोहीअनुरुप कार्यक्रम तर्जुमा गरी पत्रकारिता क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै...

सूचना दाताको सुरक्षाका लागि गम्भीर बन्न जरुरी छ : सञ्‍चारमन्त्री शर्मा

1683277111rekha-sharma.jpg
बैशाख २२, काठमाडौं । सूचनाको हक सम्बन्धी ऐनको पूर्ण कार्यान्वयनको लागि राष्ट्रिय सूचना आयोगसहित सरोकारवालाहरुले दिने गरेका सुझावप्रति हामी गम्भीर हुन जरुरी छ । सार्वजनिक सूचनाको अध्यावधिक र स्वतः प्रकाशनको कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता जनाउँछु 'उनले भनिन् '। उनले जनतालाई सरकारका गतिविधि र सूचना एकद्वार...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement