Advertisement
Advertisement
Advertisement

सफल वुमन


साझा न्यूनतम कार्यक्रममा पूर्ण समर्थन नरहेको स्पष्ट : जनमोर्चा

1681111550Fullscreencapture5142018120415PMGZ4kV6naf6.jpg
 चैत २७, काठमाडौं । हिजोराष्ट्रिय जनमोर्चाले सरकारले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममा पूर्ण समर्थन नरहेको स्पष्ट पारेको छ । सरकारको न्यूनतम कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको पनि हस्ताक्षर भएकाले केही भ्रम सिर्जना भएको पार्टीले स्पष्टीकरण दिएको हो । उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलद्वारा...

सांसद सुमना श्रेष्ठको कटाक्ष :नमस्कार अनुपस्थित प्रधानमन्त्रीज्यू

1680866354Sumana-Shrestha202301211550556JEeSHvwCL.jpg
चैत २४, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएको भन्दै कटाक्ष गरेकी छन् । ‘सम्माननीय सभामुख महोदय, नमस्कार अनुपस्थित प्रधानमन्त्रीज्यु’, संसद बैठकमा शुक्रबार उनले कटाक्ष गर्दै बोल्न सुरु गरिन् । उनले सांसदहरु बैठक छाडेर क्यान्टिरतिर...

एनसेल सरकारी स्वामित्वमा आउने व्यवस्था संशोधन गर्न छलफल समेत नभएको दाबी : सञ्चारमन्त्री

1680865169rekha-sharma-768x576.jpg
चैत २४, काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार विधेयकमा विदेशी लगानीका कम्पनीको सेयर २५ वर्षपछि सरकारको स्वामित्वमा आउने व्यवस्था संशोधन गर्नेबारे छलफल समेत नभएको दाबी गरेकी छिन् । शुक्रबार संसदमा उठेका सार्वजनिक महत्वका विषयहरुमाथि जवाफ दिंदै मन्त्री शर्माले दूरसञ्चार विधेयक मस्यौदाकै क्रममा रहेको र...

Advertisement

जनप्रतिनिधिहरूबाट नै जातीय भेदभाव हुँदा ६० लाख दलित समुदायको अपमान भयो : सांसद विक

1680863171thumb.jpg
चैत २४, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद शान्जनप्रतिनिधिहरूबाट नै जातीय भेदभाव हुँदा ६० लाख दलित समुदायको अपमान भयो स् सांसद विकति परियार विकले संविधान र कानुनले जातीय भेदभाव र छुवाछुतलाई निषेध गरे पनि व्यवहारमा त्यस्तो विभेदको अन्त्य नभएको बताएकी छन् । उनले पछिल्लो समय जनप्रतिनिधिहरूबाट नै जातीय भेदभाव भएको...

सांसद सोविता गौतमको फुटबल प्रशिक्षक अल्बर्टो एनेसलाई तत्काल श्रम स्वीकृति र नियुक्ति दिन माग

1680857633Untitled.jpg
चैत २४ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसलाई तत्काल श्रम स्वीकृति र नियुक्ति दिन माग गरेकी छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मुख्य प्रशिक्षक एनेसले नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री त्रिदेशीय फुटबल प्रतियोगिता...

फिल्मको संख्याभन्दा गुणस्तरमा ध्यान दिनु पर्ने :मन्त्री शर्मा

1680855220Rekha-sharma-Radio-nepal.jpg
चैत २४, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले घरेलु फिल्मको पछिल्लो अवस्थाबारे चासो व्यक्त गरेकी छन् । फिल्मको संख्याभन्दा गुणस्तरमा ध्यान दिनुपर्ने समय आएको उनले बताइन् । व्यापारमा मात्र केन्द्रित हुँदा गुणस्तर खस्किएको उनको भनाइ छ । नेपाली चलचित्र क्षेत्रका संघसंस्थाका निर्वाचित कार्यसमितिलाई बधाई दिन निर्माता...

Advertisement

पुँजीबजारलाई सरकारको प्राथमिकतामा राखेर चर्को ब्याजदर पनि नियन्त्रण गर्नुपर्छ: मत्री शर्मा

1680845810Untitled.jpg
चैत  २४, काठमाण्डौं । संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा पुँजीबजारलाई सम्बोधन गरिएको छ। सिंहदरबारमा एक कार्यक्रम गरी सूचना तथा सञ्चारमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन्। जसमा पुँजीबजारमा आएको गिरावटलगायत समस्यालाई समाधान गर्ने कार्यलाई...

उपसभामुख यशोदा न्यौपानको प्लाटुन कमाण्डरदेखि राजनीतिक यात्रा

1680781067download.jpg
चैत २३,  काठमाडौं। किशोरी अवस्थामा राजनीतिक कुरा जान्नु र समाज परिवर्तनका बारेमा काम गर्नु कोही कसैका लागि त्यति सजिलो होइन। तर त्यही अप्ठ्यारो बाटो किशोरी हुँदा नै रोजेकी थिइन्, कर्णाली प्रदेशसभाकी नवनिर्वाचित उपसभामुख यशोदा न्यौपानले। विसं २०४० असोज ३ गते आमा धनरुपा र बुवा धनन्जय न्यौपानेका  तीन दाजुभाइका माझ एक छोरीका रूपमा...

दीपा शाही भारतीय शिर्ष डिभिजन क्लब लर्डस एफसीमा अनुबन्धित

1680692024Untitled.jpg
 चैत २२, काठमाडौं । नेपाली महिला टिमकी मिडफिल्डर दीपा शाही भारतीय शिर्ष डिभिजन क्लब लर्डस फुटबल क्लबमा अनुबन्ध भएकी छिन् । उनी यस सिजनको लिगका लागि अनुबन्ध भएकी हुन् । उनले ३ दिन अघि लर्डससँग लिखित सम्झौता गरेकी हुन् । राष्ट्रिय टिममा डेब्यु गरेको १८ महिनामा नै उनले विदेशी लिगमा खेल्ने अवसर पाएकी छन् । काठमाडौंमा भएको राष्ट्रिय उपमेयर...

Advertisement

सांसद निशा डाँगीको प्रश्न - संसद भवनमा भएका कुर्सी नेपालमै बनेको कि अन्य देशबाट आयात भएको हो ?

1680430643nisha-dangi.jpg
चैत १९ , काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले संसद भवनमा प्रयोग भएका कुर्सीलगयतका पूर्वाधार नेपालमै बनेको हो कि अन्य देशबाट आयात भएको हो त्यसबारे सरकारसँग जानकारी माग गरेकी छन् । आइतबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन् । ‘म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो ? किन...

मञ्जु शर्मा अन्सारीले लिइन् प्रतिनिधिसभा सदस्यको शपथ

1680417646download.jpg
चैत १९, काठमाडौंं ।  मञ्जु शर्मा अन्सारीले लिइन् प्रतिनिधिसभा सदस्यको शपथ । जनता समाजवादी पार्टीमा रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदमा मञ्जु शर्मा अन्सारीले शपथ ग्रहण गरेकी छन् । सभामुख देवराज घिमिरेले सिंहदरबारमा अन्सारीलाई आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । यसअघि समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभा सदस्य...

सांसद निशा डाँगीले विज्ञापन गरेर मागिन् स्वकीय सचिव

1680249326Untitled.jpg
चैत  १७,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले सार्वजनिक रूपमा बिज्ञापन गरेर स्वकीय सचिव मागेकी छन् । सांसद डाँगीले बिहीबार विज्ञापनमार्फत स्वकीय सचिवको आवेदन दिन सूचित गरेकी हुन् । उनले कानुन वा राजनीतिक शास्त्रमा स्नातक गरेकाले स्वकीय सचिवमा आवेदन दिन सक्ने जानकारी दिएकी छन् । साथै महिलालाई विशेष ग्राहयता...

Advertisement

'सरकारले गौरव गर्नलायक कामको थालनी गरेको छ' : मन्त्री रेखा शर्मा

1680246991images.jpg
 चैत १७, शर्मा, भैरहवा । सन्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य रेखा शर्माले सरकारले गौरव गर्नलायक कामको थालनी गरेको बताएकी छन् । अब सरकार विस्तारपछि नतिजा देखिने थप महत्वपूर्ण काम हुने उनको भनाइ छ । नेकपा माओवादी केन्द्र सिद्धार्थनगर नगर समिति रुपन्देहीले आज गरेको कार्यकर्ता भेटघाटलाई...

नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जितालाई सरकारमा पठाउने

1680245124ranjita-shrestha-chaudhary.jpg
 चैत १७,  काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नाउपाले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई मन्त्री बनाउने भएको छ । सत्तारुढ गठबन्धनमा भएको भागबण्डामा नाउपाले एक मन्त्रालय पाउने सहमति भएको थियो । सांसद गंगाराम चौधरीका अनुसार नाउपाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पाएको छ र अध्यक्ष रञ्जिता आफैं सरकारमा जाने...

ललितपुर मेयर कप महिला क्रिकेट फाइनलमा

1680152068apf-vs-koshi.jpg
चैत १६, काठमाडौं । ललितपुर मेयर कप महिला क्रिकेटको फाइनल खेलमा कोशी प्रदेशविरुद्ध एपीएफले ब्याटिङ थालेको हो । कोशीकी कप्तान रुबिना क्षेत्रीले टस जितेर फिल्डिङको निर्णय लिँदै एपिएफलाई ब्याटिङको निम्तो दिएकी हुन् । यसअघिका दुवै संस्करणको विजेता एपीएफ उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यमा छ । कोशी भने पहिलो उपाधिको खोजी रहनेछ । एपीएफको...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement