Advertisement
Advertisement
Advertisement
Advertisement

नेपाली नोट र नगद प्रवाह अवस्थाको यथार्थ सदनलाई जानकारी गराउन माग : सांसद गौतम

  |      17:26:00   |  
नेपाली नोट र नगद प्रवाह अवस्थाको यथार्थ सदनलाई जानकारी गराउन माग : सांसद गौतम

चैत २९,काठमाडौं ।नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले बजारमा नगद अभाव भइरहेको भन्दै नेपाली नोट र नगद प्रवाह अवस्थाको यथार्थ सदनलाई जानकारी गराउन माग गरेकी छिन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद गौतमले विश्व आर्थिक मन्दीका बीचमा नेपालको वित्तीय क्षेत्र अस्थिर र संकटपूर्ण भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

‘विश्व आर्थिक मन्दीका बीचमा नेपालको वित्तीय क्षेत्र अहिले अस्थिर र संकटपूर्ण अवस्थामा पुगेको छ । बैंकहरूमा ५४ खर्ब ३६ अर्ब मौज्दातमा ४८ खर्ब २४ अर्ब कर्जा प्रवाह भएको छ,’ उनले भनिन्, ‘जसले २१७ अर्ब कर्जा प्रवाह गर्न सक्छन् तर बैँकहरुमा ७० अर्ब मात्र कर्जा दिने अवस्थामा रहेका छन् ।

 यो विचमा बजारबाट पैसा हराएको भनी विभिन्न हल्लाहरु बाहिर आएका छन् । हिजो राष्ट्र बैंकले वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको विवरण सार्वजनिक गर्‍यो । तर त्यसले यो मुद्दालाई प्रष्ट पार्न सकेको छैन ।’

उनले सभामुखलाई त्यसबारे प्रस्ट जानकारी सदनलाई समेत उपलब्ध गराउन निर्देशन गर्न आग्रह गरिन् ।

Share this with your friends:

Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement