Advertisement
Advertisement
Advertisement
Advertisement

नेपालकी छोरी पूर्णिमालाई हिमालले बोलाइरहन्छ

  |      16:30:00   |  
web image
web image

बैशाख २८, काठमाडौं ।पूर्णिमा श्रेष्ठ विश्व पर्वतारोहणमा यी आठ हजार माथिका चढ्नु जतिको ठुलो उपलब्धि अरु केहि छैन भन्दा पनि हुन्छ ।सन् २०१७ मा उनले सबै भन्दा पहिला मनास्लु चढेकी थिइन् ।त्यस पछि २०१८मा आइपुग्दा सगरमाथा पनि सफलतापूर्बक चढिन् ।२०२१ मा उनले यस्तै अग्ला हिमाल माथि जित हात पारिन्, अन्नपूर्ण –१ र धौलागिरी ।सन् २०२२ मा त पूर्णिमाले हदै गरिन् ,एक महिनाको अन्तरालमा कञ्चनजंगा,ल्होत्से र मकालु चढेर । नेपालकै हिमालमध्ये चोयु एउटा बाँकी छ ।अब चाडै पाकिस्थान जादैछु । पाकिस्थानमा आठ हजार भन्दा माथिका पाँच वटा हिमाल छन् , तिनै हिमाल चढ्न  म उता जान लागेको हुँ ।पाकिस्थानवाट फर्केपछि चोयु हिमाल चढ्ने लक्ष्य छ  ,उनि भन्छिन् सगरमाथा चढ्नु भन्दा के–टु चढ्न गाह्रो छ । यसका धेरै कारण छन्,त्यस मध्ये एक कारण हुन्,पाकिस्थानका यि हिमाल दुर्गम स्थानमा छन् ।त्यहाँ सुविधा कम छन् ,सब थोक आफैँले  ब्वस्था गर्नु पर्छ ।विशेषत के –टु प्राविधिक रुपमा पनि चढ्न गाह्रो मानिन्छ । त्यसैले काठमाडौंमा रहेरपनि पाकिस्थान जान अगाडि चाहिने सबै प्रकारको गृहकार्य गरिरहेकी छन् ।सगरमाथा बेशक्याममा केही समय बिताउनुको खास कारण पनि यहि हो । पर्बतारोही हुनु पनि कहाँ सजिलो छ र ।प्रतेक पाइलामा जोखिम छ ,उनि भन्छिन् तर केहि छैन ।कसैले केही सहयोग गरेनन् भने पनि एक्लैले साहस जुटाएकी छु ।उनी फोटो पत्राकार पनि हुन ।उनको यो अदम्य साहसका लागि उनलाई सलाम छ ,अनि शुभकामना पनि पक्कै पनि अबको बाटो कठिन छ ,तर उनका खुट्टा काम्ने छैन ।अनि यस्तै कुरा सुनाउँदा आँखामा छचल्किएका आँशु पुस्दै खुशी भएर भन्छिन् 
‘म साँच्चै बहादुर नै पो हुँ।’  अनि पर कतै हेरेर फेरी दोहा¥याउँछिन्,‘खासमा मलाई हिमालले बोलाईरहेको छ ।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement