Advertisement
Advertisement
Advertisement
Advertisement

प्रधानमन्त्री प्रचण्डलाई पूर्व परराष्ट्रमन्त्री विमला राईको प्रश्न - इपीजी प्रतिवेदनको कुरा गर्दा के बिग्रने हो ?

  |      14:38:00   |  
web image
web image

जेठ २४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल  दाहाल ‘प्रचण्ड’लाई नेकपा एमाले सांसद एवम् पूर्व परराष्ट्रमन्त्री विमला राई पौडेलले  नेपाल भारत प्रबुद्ध समूह (इपीजी)को प्रतिवेदनको कुरा गर्दा बिग्रने के हो भन्दै प्रश्न गरेकी छिन् । राष्ट्रियसभा बैठकमा बोल्दै पौडेलले इपीजीको प्रतिवेदनको कुरा गर्दा बित्तिकै कुरा बिग्रने कस्तो अचम्म हो भन्दै उनले प्रश्न गरिन् ।

सीमा विवाद सुझाउन जम्बो टोली भारत जानुपर्ने अवस्था नरहेको विमलाले बताइन् । ‘इपिजीको प्रतिवेदनले माहौल बिग्रन्छ भनेर भन्नुभयो । कुरा गर्दा माहौल बिग्रन्छ भने अचम्मको पोको के हो ? हामी जनता र सांसदले  कहिले बुझ्न पाउने हो ? ’ उनले भनिन् ।

‘प्रधानमन्त्रीको भारत भ्रमणमा अफिसियल र कूटनीतिक राहदानी लिएर गएको औपचारिक जम्बो टोलीमा तपाईको आधिकारिक फोटोग्राफर थिए कि थिएनन् रु’ प्रश्न गर्दै विमलाले भनिन्, ‘दौरा सुरुवाल लगाएर प्रधानमन्त्रीको अगाडि मोबाइले फोटो खिच्न मिल्छ कि मिल्दैन रु यस्तो कूटनीतिक मर्यादा कहिले सिकाउने हो ? हामीले कहिले सिक्ने हो ?

रातोपाटी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement