Advertisement
Advertisement
Advertisement
Advertisement

नेपालमा केही गरौं भन्ने व्यक्तिलाई करै कर लगाइयोः सांसद् श्रेष्ठ

  |      16:01:00   |  
web image
web image

असार १७,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् सुमना श्रेष्ठले अर्थ विधेयक गरिब मान्छेका लागि केही पनि नभएको बताएकी छिन्। प्रतिनिधि सभामा सांसद् श्रेष्ठले अर्थ विधेयक केही गरौं भन्ने व्यक्तिलाई पक्षपोषण गर्ने पक्षमा नभएको बताएकी हुन्। 

श्रेष्ठले भनिन्, ‘बच्चाहरूले प्रयोग गर्ने पेन्सिल साप्नरमा १० प्रतिशत भन्सार कर छ।  धागो सूचीकारहरूले प्रयोग गर्छन् त्यसमा पनि कर लगाएको छ । नेपालमा केही गरौं भन्ने मान्छेहरूका लागि कर छ। आयात गरेर सामान बेच्ने मान्छेहरूलाई सहजीकरण गरेको छ।

संसारभर आधारभूत खानेकुरामा भ्याट लगाउने व्यवस्था नै नभएको बताइन्।भ्याटलगाउनु भनेको गरिब जनतालाई झन् मार पर्ने कुरा हो। श्रेष्ठले भनिन्, ‘नेपालमा म गाडी बनाउँछु, मोटरसाइकल बनाउँछु भन्दा विदेशको जस्तो कर लगाउन पाइन्छ।

नेपाली कृषकले उब्जाएको सामान किनौं समेत भन्न सकिरहेका छैनौं। अर्थ विधेयकमा गरिब मान्छेका लागि साँच्चै केही छैन।’ 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement