Advertisement
Advertisement
Advertisement
Advertisement

मलाई आक्रमण हुँदा ड्राइभरले बचाए: उपसभामुख सिर्जना दनुवार

  |      12:58:00   |  
web image
web image

जेठ २६, काठमाडौं । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले आफूमाथि घर जाँदा केही मानिसले आक्रमण गरेको भन्दै दुःख व्यक्त गरेकी छिन् । विराटनगरमा आज आयोजित महिला पत्रकारहरूको लागि संसदीय रिपोर्टिङ सम्बन्धि क्षमता अभिवृद्धि तालिमको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले आफ्नो अधिकार खोज्नेहरूले अरूको अधिकारलाई पनि सम्मान गर्नुपर्ने धारणा राखिन् ।

‘आफ्नो माग राखिरहँदा अरुको अधिकारको पनि संरक्षण गर्नुपर्छ ।  कोशी प्रदेश सरकारले वार्ता टोली बनाएको भएपनि वार्ताको माध्यमबाटै समस्याको समाधान गर्नुपर्छ,’ उनले भनिन्, ‘म आफ्नो घर जान नसक्ने अवस्थामा पुगेको छु। आजदेखि केही दिनको लागि घर जानु हुँदैन कि भन्ने लागेको छ । जनप्रतिनिधिलाई गाउँ जान नदिनु भनेको जनताको भावना माथिको खेलवाड हो ।’

उनले कोशी प्रदेशको सांसद र सांसदलाई सचेत बनाउँदै विकास र समृद्धिमा सहयोग पुर्याउनेमा विश्वस्त रहेको बताइन् । महिलाहरुलाई उपमा मात्र राखिएको भन्दै उनले प्रमुखमा आउन नदिइएको भन्दै त्यसका लागि महिलाहरू आफैं अब्बल हुनुपर्ने जरुरी रहेको बताइन्।

उनलाई पहिचानवादीहरूले हिजो उदयपुरको गाईघाटमा आक्रमण गरेका थिए । उनी चढेको गाडीको झण्डा झिकिएको र अहिलेसम्म नदिएको उनले बताइन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement