Advertisement
Advertisement
Advertisement
Advertisement

सांसद डाँगी : नागरिकतामा सच्चिने थर शैक्षिक प्रमाणपत्रमा पनि सच्याउने व्यवस्था गर्नु पर्छ

  |      17:24:00   |  
web image
web image

असार ३, काठमाडौं । रास्वपा सांसद निशा डाँगीले शैक्षिक प्रमाणपत्रमा थरको त्रुटि सच्याउने व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै डाँगीले नागरिकतामा थर सच्याउन मिल्ने, तर शैक्षिक प्रमाणपत्रमा सच्याउन नपाइरहेको भन्दै शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएकी हुन्।

‘जातीय विभेदमा पिल्सिएका नागरिकका लागि नागरिकतामा थर परिवर्तन गर्ने प्रावधान सरकारले ल्यायो ।  धेरै व्यक्तिले आफ्नो थर परिवर्तन गरे । परिवर्तित थरको नागरिकता बोकेर शैक्षिक प्रमाणपत्रमा थर सच्याउन परीक्षा नियन्त्रण कार्यालय सानोठिमी पुग्दा उनीहरूको प्रमाणपत्रमा थर सच्चिँदैन,’ उनले भनिन्, ‘नागरिकतामा सच्चिने थर शैक्षिक प्रमाणपत्रमा नसच्चिने ? यो कस्तो विरोधाभास नियम हो ?’ 

सानोठिमीमा दैनिक आफ्नो प्रमाणपत्रमा थरलगायतको त्रुटि सच्याउने लाइन लागिरहेको, तर सुनुवाइ नहुँदा सास्ती भोग्नुपरेको उनको भनाइ थियो । ‘सम्बन्धविच्छेदपछि  महिलाले जन्मघरतर्फको थर राखेर नागरिकता लिन पाउँछिन्। तर, शैक्षिक प्रमाणपत्रमा श्रीमानको थर हटाउन मिल्दैन, किन ?’ उनले सोधिन्।

सडक बालबालिका, बालसुधारगृहमा हुर्किएका र ट्रान्स जेन्डरहरूले पनि आफ्नो नाम, थर परिवर्तन गर्न नसकेको र उमेर, नाम र जात सच्याउने नियम, २०१७ संशोधन नहुँदा यस्ता कैयौँ नागरिक पीडित  भइरहेकाले अविलम्ब समस्याको समाधान गर्न गृह र शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराइन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement