Advertisement
Advertisement
Advertisement
Advertisement

सुमनाको प्रस्ताव : परराष्ट्र नीति संस्थागत गर्नु पर्छ

  |      16:41:00   |  
web image
web image

जेठ १४,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले नेपालको परराष्ट्र नीति संस्थागत गर्नुपर्ने माग गरेकी छन् । संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावलीमा संशोधन प्रस्ताव पेस गर्दै श्रेष्ठले औपचारिक भ्रमण जानु अगावै त्यसबारे सदन वा संयुक्त समितिमा जानकारी दिनुपर्ने व्यवस्था गर्न माग गरेकी हुन् । 

त्यस्तै श्रेष्ठले हरेक समितिका कार्यतालिका बनाएर काम गर्न तथा यदि नियुक्तिहरूमा उजुरी लिने हो भने उजुरीका लागि अध्ययन गर्नका लागि पर्याप्त समय दिनुपर्न सुझाव राखिन् । उनले भनिन्, ‘उजुरी छानबिन गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबै पठाउनुपर्‍यो । र, अख्तियार दुरुपयोग अनुसन्धान अयोगले स्पष्ट रूपमा भन्नुपर्‍यो, यो उजुरी अगाडि लाने कि नलाने भनेर । यसका लागि पनि समय चाहियो ।’
उनले दोस्रो समितिमा बस्ने सांसदहरूले पनि विवेकको मत प्रयोग गर्ने भनेर शपथ लिनुपर्ने बताइन् । उनले त्यहाँ मत राख्दा पार्टीको ह्वीप वा लेनदेनको आधारमा नभनेर स्वविवेकले नियुक्तिका लागि अगाडि आउने पात्रको मेरिटको हिसाबले मतदान गर्न पाउने पर्ने जिकिर गरिन् । त्यस्तै नियुक्ति हुँदै आउनेले पनि कसैलाई प्रलोभन दिएको छैन भनेर स्वघोषणा गर्नुपर्ने उनको भनाई थियो ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement