Advertisement
Advertisement
Advertisement
Advertisement

मजदुरका रूपमा रहेका हरवाचरवाको खाना र छानाको व्यवस्था गरियोस् : सांसद थपलिया

  |      16:38:00   |  
मजदुरका रूपमा रहेका हरवाचरवाको खाना र छानाको व्यवस्था गरियोस्   : सांसद थपलिया

बैशाख ५,काठमाडौं ।नेकपा एमालेकी सांसद सम्झना थपलियाले मधेशमा बँधुवा मजदुरका रूपमा रहेका हरवाचरवाको खाना र छानाको व्यवस्था गर्न माग गरेकी छिन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद थपलियाले सरकारले हरवाचरवाको मुक्तिको घोषणा गरेपनि पुनर्स्थापनाको लागि आवश्यक बजेटको प्रबन्ध नगरेका कारण हरवाचरवालाई खाना र छानाको संकट परिरहेको बताइन् ।

‘गतवर्ष हरवाचरवासम्बन्धी वस्तुस्थिति अध्ययन समितिका अनुसार मधेशका आठ वटै जिल्लामा हरवाचरवा छन् । सरकारले उनीहरूको मुक्ति र ऋण तथा कागजात खारेजीको ऐतिहासिक घोषणासमेत गरिसकेको छ,’ उनले भनिन्, ‘उनीहरूको मुक्तिको घोषणा भएपनि पुनर्स्थापनाको व्यवस्था गरिएको छैन । अहिले हरवाचरवा र तिनका परिवार के खाने रु कहाँ बस्ने रु के लगाउने रु भनेर समस्यामा परेका छन् । उनीहरु हारगुहार गरेर स्थानीय र प्रदेश सरकारको ढोका ढकढक्याइरहेका छन् ।’

सांसद थपलियाले तत्कालीन प्रधानमन्त्रीले सस्तो लोकप्रियताकालागि हरवाचरवा मुक्तिको घोषणा गरेको, तर उनीहरूको पुनर्स्थापनाका लागि बजेटको प्रबन्ध नगरेको आरोप लगाइन् ।

‘आगामी बजेटमा हरवाचरवाका लागि विशेष बजेट र कार्यक्रमको व्यवस्था मिलाइयोस्, म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन् ।

 




Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement