Advertisement
Advertisement
Advertisement
Advertisement

मुलुकको व्यवस्था माथिको प्रहार हुँदै आइरहेको छ : मन्त्री शर्मा

  |      11:03:00   |  
web image
web image

बैशाख १४, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक व्यवस्था माथिको प्रहार हुँदै आइरहेको बताएकी छिन् । प्रेस सेन्टर नेपाल जिल्ला शाखा दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले मुलुकले प्राप्त गरेको व्यवस्था र उपलब्धि माथि कुनै न कुनै तवर तरिकाले प्रहार हुँदै आइरहेको बताएकी हुन् ।

मुलुकले प्राप्त गरेको उपलब्धि र व्यवस्था माथि कुनै कमी कमजोरी नभए पनि व्यक्तिगतमाथि प्रहार गर्दै व्यवस्थालाई असफल बनाउने दाउमा विभिन्न शक्तिहरू लागि परेको उनले बताइन ।

पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकारले पूर्णता पाए पनि अझै पूर्ण रूपमा पूर्णता पाउन नसकेको समेत बताएकी छिन् । सरकारले पूर्णता पाए अझै केही संरचना निर्माणको काम बाँकी रहेकाले सरकारले त्यस तर्फ अग्रसर बन्दै गइरहेको बताएकी छिन । जससँगै सरकारले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुु¥याउन विधेयक तथा कानुन निर्माणको पाटोलाई समेत तीव्रताका साथ लगेको उनको भनाइ थियो । जसका लागि सरकार सदन सञ्चालनको समेत तयारी गरिएको उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा मन्त्री शर्माले मुलुकको विकास र समृद्धिका लागि सरकारले विकासमा आधारित योजना र बजेट निर्माणको कामको समेत तीव्र तयारीका साथ लागिरहेको उनले बताइन् । जसका लागि आवश्यकतामा आधारित बजेट र योजना निर्माणको काम सरकारले गरिरहेको उनको भनाइ थियो ।

मन्त्री शर्माले सरकारले आगामी बजेट तथा नीति कार्यक्रममा मुलुकका गौरव आयोजनासँगै ठुला विकास निर्माण योजना आवश्यकता पहिचान गरी निर्माण गरिने बताइन् । उनले दाङको अलपत्र परेको फोर लेन सडक निर्माणका लागि सरकारले नयाँ प्रक्रियाको साथ लागेको चाँडै  फोर लेन सडकले गति लिने समेत विश्वास व्यक्त गरिन् ।

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement