Advertisement
Advertisement
Advertisement
Advertisement

‘हाम्रो लडाइँ पुरुषविरुद्ध होइन पितृसत्ताविरुद्ध हो’

  |      16:25:00   |  
‘हाम्रो लडाइँ पुरुषविरुद्ध होइन पितृसत्ताविरुद्ध हो’

चैत १५, काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले महिलाहरुको लडाइँ पुरुषविरुद्ध नभइ पितृसत्ताविरुद्ध भएको बताएकी छिन् । बुधबार नारी मासिकले आयोजना गरेको 'निर्भिक नारी' कार्यक्रममा बोल्दै उनले न्यायिक प्रक्रियामा आत्सम्मानको गोपनीयताको संरक्षण गरेको भएपनि प्रभावकारी र उत्तरदायी न्यायमा पहुँचको सुनिश्चितता कसरी गर्ने चुनौती रहेको बताइन् ।

उनका अनुसार यसका लगि समन्वय गर्न र ' चेन अफ जस्टिस'  आवश्यक छ । पीडितको आत्मविश्वास बढाउन यो आवश्यक रहेको पनि उनले बताइन् । न्यायाधीश मल्लले विभेद यत्रतत्र रहेकाले त्यसलाई चिर्दै महिलाहरू अगाडि बढ्नुपर्ने बाध्यता रहेको बताइन् ।

'कसरी रोक्ने विभेदरु यसका बारेमा विभेद के हो भनेर बुझ्नुपर्छ । एउटा अधिकारमा क्षति पुर्याउनु अनि फरक व्यवहार पनि हो विभेद । बहिष्करण पनि विभेद हो,' उनको भनाइ छ । मानसिक स्वास्थ्य र प्रजनन अधिकारलाई पनि सुनिश्चतता गर्नुपर्ने उनको भनाइ छ ।

९० प्रतिशत साइबर क्राइम महिलामाथि हुने गरेको तथ्यांकले देखाएको बताउँदै प्रविधिमाथि महिलाको पहुँच बढाउन आवश्यक भएको तर सर्तकता अपनाउन जरुरी रहेको उनले बताइन् ।

यसपालिको जनगणानाले घरधन्दामा ६.६ प्रतिशत पुरुष संलग्न देखाएले पनि सेयरिङ र रेसपोन्सिबिलिटी देखिएको र त्यो बढ्नुपर्ने न्यायाधीश मल्लको भनाइ छ।

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement