Advertisement
Advertisement
Advertisement

सफल वुमन


पुष्पा बस्नेत सिएनएन सुपर हिरोमा मनोनीत

1481385142puspa.jpg
काठमाडौं । अभिभावकसँग कारागारमा जीवन बिताउन बाध्य बालबालिकालाई त्यहाँबाट छुटाइ आश्रय दिएर उदाहरणीय काम गरेकी पुष्पा बस्नेत सिएनएन सुपर हिरोमा मनोनीत भएकी छिन् । कारागारका बालबालिकालाई काठमाडौंको बूढानिलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित शिक्षादीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेको जनाउँदै सिएनएनले...

आर्थिक क्षमताका लागि समुदायमा रहेका महिलाहरूको ऐक्यबद्धता लोभलाग्दो

14794304881410033510554475979064776082266878445080795n.jpg
हेटौंडा। पछिल्लो समयमा समुदायका महिलाको पहुँच एवं सशक्तता बढ्दो छ । महिलाहरू विभिन्न पेसा र क्षेत्रमार्फत आफूलाई परिस्कृत र परिमार्जित गर्दैछन् । सामाजिक, राजनीतिक, आर्थिक क्षमताका लागि समुदायमा रहेका महिलाहरूको ऐक्यबद्धता लोभलाग्दो छ । विभिन्न समूह बनाएर उनीहरू आफ्नो सीप र क्षमतालाई आयआर्जनतर्फ लक्षित गरिरहेका छन् । यस्तै जुझारु...

मीरालाई जिताउने जिम्मेवारी अब नेपालीको काँधमा

14793483694329a071f51d0a149e716c81d4320ae7L-1.jpg
काठमाडौं।असाधरण साहसिक सफलता प्राप्त विश्वका १० साहसहिरुका सूचीमा नेपाली चेली मीरा राई पनि समाविष्ट हुनु देशकै लागी गौरवको कुरा हो । यसरी तोडिदिइन खुशीको सिमा एक नेपाल आमाकी छोरी मीरा राइले । थुप्रै विश्व दौड प्रतियोगीतामा आफूलाई अब्बल प्रमाणित गरिसकेकी मीराको आगामी सफलताका लागि उनको बाटो तय गर्ने जिम्मा नेपालीको काँधमा आएको छ ।...

Advertisement

बिग्रेका सवारीसाधन बनाउँदा सुखानुभूति गर्ने ग्यारेज क्विन निरु

1479142134Niru-Pariyar.png
काठमाडौं। झापा चारआलीकी ३४ वर्षीया निरु परियार प्राय:जसो मोटरसाइकलको इन्जिन बनाउँदै गरेको अवस्थामा भेटिन्छिन् । महिलाहरूको आकर्षण बन्न नसकेको  ग्यारेज पेसामा उनी भने मज्जाले रमाइरहेकी हुन्छिन् । ग्यारेजको काम भनेको पुरुषहरूले मात्र गर्ने  हो भन्ने मानसिकता आममानिसहरूमा गहिरो छाप परेका कारण जोकोही पनि निरुलाई देखेर पहिलो पटक...

मानव बेचबिखनविरुद्ध क्रियासिल शक्ति समूहलाई ‘विथ एण्ड फर गल्र्स अवार्ड’

147895636610112016053923Shakti-Samuha-600x0.jpg
काठमाडौं। मानव बेचबिखनविरुद्ध क्रियासिल संस्था शक्ति समूहले बेलायतमा फेरि अर्काे ५० हजार अमेरिकी डलर अर्थात ५३ लाख रुपैयाँको ‘विथ एण्ड फर गल्र्स अवार्ड’, जितेको छ । शक्ति समूहले प्राप्त गरेको सो रकम बेचबिखन तथा यौनजन्य हिंसाबाट प्रभावित किशोरीहरुको शिक्षादिक्षा र स्वावलम्वी कार्यक्रममा खर्च गरिने अध्यक्ष बालकुमारी रानाले...

नेसनल ज्योग्राफिकको ‘वर्षकै साहसी व्यक्ति’ सूचिमा परिन नेपाली धाविका मीरा राई

14783267022192ff67ceafb8e8c453c854813e8692L.jpg
काठमाडौं। नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द इयर) मा नेपाली धाविका मीरा राई मनोयनमा परेकी छिन् । नेसनल ज्योग्राफिकले राईसहित मनोनयनमा परेका अन्य दस जनाको नाम शुक्रबार सार्वजनिक गरेको हो । यस प्रतिस्पर्धामा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको...

Advertisement

निजी क्षेत्रको छाता संस्थामा भवानी राणाले रच्ने भइन इतिहास

1477233676fncci-final.png
काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघकै इतिहासमा पहिलोपटक नेतृत्वमा महिला पुग्ने सुनिश्चित भएको छ ।  कात्तिक ४ गते बिहीबार काठमाण्डौका आर्मी अफिसर्स क्लबमा भएको विशेष साधारणसभाले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विधानलाई पारित गरेपछि वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणा आगामी चैत २६ पछि महासंघ...

डिजाइन प्यासन नै काजलको लक्ष्य

1476762610IMG5290.JPG
काठमाडौं। खाँदै गरेको बैंकको  जागिर चटक्क छोडेर दुई वर्ष अगाडि डिजाइन कोर्ष पूरा गरी फेसन डिजाइनमा हाम फालेकी डिजाइनर काजल थापा छोटो समयमै नेपालमा लोकप्रिय डिजाइनका रुपमा चिनिन सफल छिन् । दुई वर्ष अगाडि कुपन्डोलस्थित काजल क्रियसन संचालनमा ल्याएकी काजलको डिजाइनमा नेपालका लोकप्रिय कलाकारदेखि लिएर सामान्य महिलासमेत लठ्ठिएका छन् ।...

नेपाल टेलिकमकी पहिलो महिला प्रबन्ध निर्देशकले गरिन् आफ्नो कार्यकाल सफल बनाउने उद्घोष

1474831990kaamini-raaajvandari.jpg
काठमाडौं । नेपाल टेलिकमको इतिहासमै पहिलोपटक महिला प्रबन्ध निर्देशक बन्न सफल कामिनी राजभण्डारीले आइतबारदेखि आफ्नो पद्भार ग्रहण गरेकी छिन् । टेलिकमको भद्रकालीस्थित मुख्य कार्यालयमा आयोजित एक समारोहका बीच उनले प्रबन्ध निर्देशकको कार्यभार औपचारिक रुपमा सम्हालेकी हुन् । सो अवसरमा नवनियुक्त प्रबन्धक निर्देशक राजभण्डारीले आफ्ना...

Advertisement

नेपाल टेलिकममा महिलाले इतिहास रचिन्, पहिलोपटक प्रबन्ध निर्देशक बन्न सफल

1474552540kamini.jpg
काठमाण्डौ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा प्रतिस्पर्धी सबै पुरुष उम्मेद्वारहरुलाई पछार्दै कामिनी राजभण्डारीले इतिहास रचेकी छिन् ।  बिहीबार बसेको मन्त्रीपरिषद बैठकले टेलिकममा वरिष्ठ नायव प्रबन्ध निर्देशकको रुपमा कार्यरत राजभण्डारीलाई अन्तिम तीन नामबाट छनौट गरेको हो ।  टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भएपछि कामिनीले...

नेपाल महिला संघको तेस्रो महाधिवेशनबाट अध्यक्षमा उमा रेग्मी विजयी

1474225071Uma-Regmi.jpg
काठमाडौं । नेपाल महिला संघको तेस्रो महाधिवेशनबाट अध्यक्षमा उमा रेग्मी विजयी भएकी छन् ।  महसचिवमा धना खतिवडा तथा कोषाध्यक्षमा जानकी सिंह निर्वाचित भए । प्रमुख निवार्चन अधिकृत यदुनाथ  खनालका अनुसार मतदानमा रेग्मी निकटतम प्रतिद्धन्दी मीना पाण्डेलाई २ सय २ मतको अन्तरले पराजित गर्दै विजयी भएकी हुन ।  उमाले ९ सय ९८ मत र मीनाले ७ सय ९३ मत...

संचारिका महिला पत्रकारिता पुरस्कारबाट दुईजना पत्रकार पुरस्कृत

1472730639sancharika.jpg
पोखरा । संचारिका समूह पश्चिमाञ्चलले संचारिका महिला पत्रकारिता पुरस्कार २०७३ बाट पश्चिमाञ्चलका दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ । संस्थागत विकास र पत्रकारितामा निरन्तर क्रियाशिल भएको भन्दै  बसन्ती बास्तोला र स्याङ्जाका पत्रकार भवानी अधिकारीलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो । बिहीवार पोखरामा आयोजित एक समारोहमा सञ्चारिका...

Advertisement

हिलारीको मनोनयन पक्का

1469618923160121084605-hillary-clinton-large-169.jpeg
(एजेन्सी) जेठ २६, काठमाडौं।अमेरिकामा राष्ट्रपतिको निर्वाचनमा डेमोक्र्याटबाट हिलारी क्लिन्टनको मनोनयन पक्का भएको छ । मंगलबार ६ वटा राज्यमा प्राइमरी निर्वाचन सम्पन्न भएको छ । तीमध्ये  क्यालिफोर्नियामा पाँच सय ४३ । न्यु जर्सीमा एक सय ४२ डेलिगेट्स  रहेका छन् । अमेरिका स्वतन्त्र भएपछि सन १७८९ मा जर्ज वासिंटन अमेरिकाको पहिलो ...

पत्रकार दिलिपाश्री अधिकारी नेपाल बक्सिङ संघको केन्द्रीय सदस्यमा निर्वाचित

1469607771deelipa-526x330.jpg
जेठ २४, ललितपुर। नेपाल बक्सिङ संघमा पहिलो पटक महिला सदस्य निर्वाचित भएकी छिन् । पत्रकार दिलिपाश्री अधिकारी नेपाल बक्सिङ सङको केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । संघको काठमाडौंमा भएको चौथौ महाधिवेशनवाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन । कुल २५ सदस्यीय कार्य समितिमध्ये निर्वाचित हुनेमा उनी एक मात्र महिला हुन । उनी स्याङ्जा...

महिला फुटसलमा यूनाइटेड विजयी

1469602739footbal.jpg
जेठ २३, काठमाडौं।विई युनाइटेडद्वारा गत शनिबार  आयोजित सम्पन्न फुटसल प्रतियोगितामा आयोजक टिम युनाइटेडले आरसीडब्लूलाई १ गोलको अन्तरले पराजित गर्‍यो  । निर्धारित खेल अवधिभर दुवै टिमले १–१ गोल गरेपछि भएको पेनाल्टी सुटआउटमार्फत विजयी टिम युनाइटेडले ३–२ को जित निकाल्यो ।  विगत ३ वर्षदेखि महिला फुटसल प्रतियोगिता हुदै आएको छ । यसपटक...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement