Advertisement
Advertisement
Advertisement
Advertisement

कामदारले परिश्रमको मुल्य पाउनै पर्छ

  |      19:17:00   |  
नर्वदा क्षेत्री
नर्वदा क्षेत्री

काठमाडौं। अमेरिकाको न्युयोर्क स्थित घरेलु कामदारको पारिश्रमिकका क्षेत्रमा कार्यरत नर्वदा क्षेत्री मानवअधिकारका लागी कार्ययरत, अधिकार नामक संस्थाको डाइरेक्टर अफ अर्गनाइजिङ एण्ड एड्भोकेसी पदमा रहेर काम गरिरहेकी छिन् । उनले वकालत गरेका घरेलु कामदारको हक, हित र अधिकारका बिषयमा सन् २०१० मा कानुन नै स्थापित भयो । नेल सलुनमा काम गर्ने कामदारहरुको हक–अधिकारका लागी लडेर उनले सन् २०१५ मा सोही सम्बन्धी कानुन ल्याउन सफल भइन् ।

 

राष्ट्रिय कामदारहरुको संस्था ( नेशनल डोमेस्टिक वर्करस एलायन्स ) बाट स्ट्रटेजि अर्गनाइजिङ लिडरसीप कोर्ष पुरा गरेकी नर्वदाले सन् २०१२ तथा १३ मा कर्नेल विश्वविद्यालयबाट युनियन लिडरसीप कोर्ष समेत पुरा गरिन् । सन् २०१४ मा कोरो इमिगेरेशन लिडरसीप फेलोसीप प्राप्त गरेकीप् उनलाइ उक्त कोर्षले अधिकारका मुद्धामा अझ फराकिलो अवधारणा बनाउन मद्धत पुऱ्यायो । सन् २००६ मा संयुक्त राज्य अमेरिका पुगेकी नर्वदा नेपाल छंदा मानवअधिकार का बिषयमा काम गर्ने संस्था हिमराइट्स ( हिमालयन ह्युमन राईट्स मोनिटर ) मा ९ बर्ष काम गरिन् । उहीबेला देखी नै सामाजिक तथा अधिकार मा काम गर्न रुचाउने उनी सन् १९९८ देखी २००० सम्म हेटौंडा लेडी जेसिसको अध्यक्ष्य भइसकेकी थिइन् । 

 

आंट र दृढता भए नकारात्मक जीवनलाई समेत शसक्त ढंगले परिवर्तन गर्न सकिन्छ, जसले दिर्घकालिन सामाजिक परिवर्तन ल्याउन सहयोगी भुमिका खेल्छ । –फरक नेतृत्व रुचाउने नर्वदा भन्छिन्– म एक छोरीकी एकल आमा भएकोमा गर्व गर्छु । यो शाहस म भित्र यत्तिक्कै आएको होइन् , जीवनका कयौं भोगाइ, मेहनत, संघर्ष र अथक प्रयासको परिणाम हो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement