Advertisement
Advertisement
Advertisement
Advertisement

डिजाइनर संयुक्ता श्रेष्ठ ब्रिटिश एशियन वेडिङ अवार्डको मनोनयनमा

  |      11:16:00   |  
डिजाइनर संयुक्ता श्रेष्ठ
डिजाइनर संयुक्ता श्रेष्ठ

काठमाडौं। आगामी मार्च ६ तारिखमा लन्डनस्थित मारियोट होटलमा संचालन हुने ‘ब्रिटिश एशियन वेडिङ् अवार्डस् २०१७’ अन्तर्गत वेष्ट वेडिङ डिजाइनर विधामा फेसन डिजाइनर संयुक्त श्रेष्ठ मनोनयमा पर्न सफल भएकी छिन् । उनी संगै यो विधामा पायल मल्होत्रा, काजलस् काउचर, ज्योति चन्डोक लिमिटेड, एकता सोलन्की लगायत डिजाइनरहरु पनि उक्त मनोनयनमा परेका छ् । यस अघि वर्ष २०१७ को प्रारम्भमै संयुक्ता द युके वेडिङ अवार्ड २०१७ अन्तर्गतको वेष्ट ब्राइडल डिजाइनर विधामा मनोनयमा पर्न सफल भएकी थिइन् । लन्डनमा आफ्नो फेसन डिजाइनिङ कर्मलाई व्यवसायिक विस्तारित रुप दिंदै आएकी फेसन डिजाइनर संयुक्ता श्रेष्ठको पहिचान र चर्चा उनको ब्राइडल वेयरका लागि रहेको छ । 

 

ब्राइडल वेयरकै लागि संयुक्ताले २०११ मा द पर्फेक्ट वेडिङ अवार्डमा वेष्ट वेडिङ न्युकमर अवार्ड तथा जेपी सेलेक्ट्स एक्सिलेन्स अवार्ड २०११ मा ब्राइडल इनोभेसन अवार्ड प्राप्त गरेकी थिइन् । यसैगरी २०१२ मा सोर्स अवार्ड अन्तर्गत ग्लोबल अवार्डस् फर सस्टेनेबल फेसनमा हाइली कमेन्डेड ब्रान्ड लिडर तथा द पर्फेक्ट वेडिङ अवार्ड २०१३मा हाइली कमेन्डेड नेम टु वाचको सम्मानबाट सम्मानीत भइसकेकी छिन् । संयुक्ताले तयार पारेको पीपा गाउन लन्डनस्थित बाथ फेसन म्युजियममा संग्रहित रहेको छ । संयुक्ताद्वारा तयार गरिएको पीपा गाउन इको फ्रेन्ड्ली फेसनको ज्वलन्त नमूना हो । जसलाई तीस वर्ष पुरानो न्युजपेपर तथा नेपाली हाते बुना अर्गानिक कटन प्रयोग गरी बनाइएको हो । यसको सुन्दरतामा तीस हजार स्वरोस्की क्रिस्टलले शोभा बढाएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement