Advertisement
Advertisement
Advertisement
Advertisement

स्वर्गीय लामू अमात्य नेपालको पहिलो नर्स

  |      20:51:00   |  
स्वर्गीय लामू अमात्य नेपालको पहिलो नर्स

काठमाडौं । नेपालको पहिलो नर्स को हो भन्ने प्रश्नको उत्तर अब सजिलो भएको छ । स्वास्थ्य मन्त्रालयले आइतबार नेपालको पहिलो नर्सको नाम घोषणा गरेको छ ।

७ माघ ०७३ मा भएको निर्णय बमोजिम स्वास्थ्य मन्त्रालयले स्वर्गीय लामू अमात्यलाई नेपालको पहिलो नर्स घोषणा गर्दै प्रमाणपत्र दिएको हो ।

स्वास्थ्य मन्त्री गगन थापाले पहिलो नर्सको आधिकारिक प्रमाणपत्र स्वर्गीय अमात्यका छोरा गायक योगेश्वर अमात्यलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेका छन् ।

लामू विक्रम संवत् १९८८ माघ १४ गते दार्जलिङमा जन्मेकी थिइन् । उनले वि।सं।२०११ मा भारतको कलकता मेडिकल कलेजबाट नर्सिङ पढाइ पूरा गरेको छोरा योगेश्वर अमात्यले बताउनुभयो । योगेश्वरका अनुसार पढाइ सकाएपछि लामूले आफ्नै लगानीमा क्षेत्रपाटीमा नर्स स्कुल समेत खोलेकी थिइन् ।

उनले ३० फागुन २०१२ देखि नेपालमा नर्सका रुपमा सेवा दिन थालेकी थिइन् । स्वास्थ्य मन्त्रालय अन्तर्गत नर्सिङ तालिम परियोजनाबाट उनले काम सुरु गरेकी थिइन् । उनको निधन भने १९ जेठ ०६९ मा भएको थियो । महिला खबरमा प्रकाशित स्टोरी ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement