 
                                    काठमाडौं। भारतको मणिपुर राज्यमा १६ औं शताब्दीदेखि सुरु भएको इमा बजार सायद विश्वकै एउटा मात्र यस्तो बजार हो, जसलाई महिलाहरुले मात्र चलाउँछन् ।
इमा बजारको अर्थ हो आमाहरुको बजार । यो बजार सुरु हुनुुको कथा समेत निकै रोचक छ । १६ औं शताब्दीको आसपास यो क्षेत्रका घरका पुरुषहरु धानखेतमा काम गर्न जान्थे र घरमा महिलाहरु मात्र एक्लै बस्थे । घरमा बसेर पट्यारलाग्दो दैनिकी बिताउनुुभन्दा यी एक्ला महिलाहरुले आपसमा सल्लाह गरे र बिस्तारै बिस्तारै यो बजारको सुरुवात गरे । आज यो बजारमा ३५ सय महिलाहरुले पसल संचालन गर्छन् ।   बजार सन् १५३३ बाट सुरु भएको मानिन्छ । पुरानो बजारको छेउमै सन् २०१० देखि यो क्षेत्रमा सरकारले अर्को बजार समेत सुरु गरेको छ ।  यो बजारमा माछादेखि महंगा–महंगा कपडा समेत खरीद गर्न पाइन्छ । पुरानो बजारमा आज पनि महिलाहरु अग्ला–अग्ला खाटमा बसेर व्यापार गरिरहेका भेटिन्छन् ।
बजार सन् १५३३ बाट सुरु भएको मानिन्छ । पुरानो बजारको छेउमै सन् २०१० देखि यो क्षेत्रमा सरकारले अर्को बजार समेत सुरु गरेको छ ।  यो बजारमा माछादेखि महंगा–महंगा कपडा समेत खरीद गर्न पाइन्छ । पुरानो बजारमा आज पनि महिलाहरु अग्ला–अग्ला खाटमा बसेर व्यापार गरिरहेका भेटिन्छन् । 
तर, रमाइलो पक्ष, यहाँका व्यापारीबीच अन्य बजारको जस्तो अस्वस्थ प्रतिस्पर्धा छैन, कारण कुनै एउटा दोकानमा गएर सामान छान्दा तपाईलाई मन परेन भने तिनै दोकानदार महिलाले आफ्नो भन्दा राम्रो सामान पाउने अर्को दोकान देखाइदिन्छिन् ।
 नरेश ज्ञवाली ►
भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...
                                                                                        नरेश ज्ञवाली ►
भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...
                            
                         काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...
                                                                                        काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...
                            
                         काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...
                                                                                        काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...
                            
                         काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...
                                                                                        काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...
                            
                         काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...
                                                                                        
काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...
                            
                         काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...
                                                                                        काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...
                            
                         काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...
                                                                                        काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...
                            
                         साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...
                                                                                        साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...
                            
                         काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...
                                                                                        काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...