Advertisement
Advertisement
Advertisement
Advertisement

महिलाहरुले मात्र चलाएको एउटा अनौठो बजार

  |      15:55:00   |  
भारतको मणिपुर
भारतको मणिपुर

काठमाडौं। भारतको मणिपुर राज्यमा १६ औं शताब्दीदेखि सुरु भएको इमा बजार सायद विश्वकै एउटा मात्र यस्तो बजार हो, जसलाई महिलाहरुले मात्र चलाउँछन् । 

 

इमा बजारको अर्थ हो आमाहरुको बजार । यो बजार सुरु हुनुुको कथा समेत निकै रोचक छ । १६ औं शताब्दीको आसपास यो क्षेत्रका घरका पुरुषहरु धानखेतमा काम गर्न जान्थे र घरमा महिलाहरु मात्र एक्लै बस्थे । घरमा बसेर पट्यारलाग्दो दैनिकी बिताउनुुभन्दा यी एक्ला महिलाहरुले आपसमा सल्लाह गरे र बिस्तारै बिस्तारै यो बजारको सुरुवात गरे । आज यो बजारमा ३५ सय महिलाहरुले पसल संचालन गर्छन् ।  बजार सन् १५३३ बाट सुरु भएको मानिन्छ । पुरानो बजारको छेउमै सन् २०१० देखि यो क्षेत्रमा सरकारले अर्को बजार समेत सुरु गरेको छ ।  यो बजारमा माछादेखि महंगा–महंगा कपडा समेत खरीद गर्न पाइन्छ । पुरानो बजारमा आज पनि महिलाहरु अग्ला–अग्ला खाटमा बसेर व्यापार गरिरहेका भेटिन्छन् । 

 

तर, रमाइलो पक्ष, यहाँका व्यापारीबीच अन्य बजारको जस्तो अस्वस्थ प्रतिस्पर्धा छैन, कारण कुनै एउटा दोकानमा गएर सामान छान्दा तपाईलाई मन परेन भने तिनै दोकानदार महिलाले आफ्नो भन्दा राम्रो सामान पाउने अर्को दोकान देखाइदिन्छिन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement