काठमाडौँ । नेपाली चेली रिता थापा ग्लोबल फन्ट फर कम्युनिटि फाउडेसन (जिएफसिएफ) को अध्यक्षमा नियुक्त भएकी छिन् । सन् २००९ मा स्थापना भएको जिएफसिएफको संस्थापक सदस्य थापाले गेरी सलोलेबाट बोर्ड अध्यक्षको जिम्मेवारी लिदै छिन् । गेरी सन् २०१३ मा बोर्ड अध्यक्ष मनोनीत भएकी हुन।
३५ वर्ष देखि निरन्तर महिला हक अधिकार, महिला सशक्तिकरणका लागि बहस, पैरवी गदै आएकी थापा यस क्षेत्रमा परिचित व्यक्तित्व हुनु । उनी टेवा, नेपाल महिला फण्ड, नागरिक आवाज” जस्ता संस्थामार्फत महिला संशक्तिकरण, शान्ति तथा द्धन्द्ध निवारणमा अदभुत कार्य गरेकाले विश्व माझ परिचित भएकी हुन । अहिले उनी नेपालका धेरै संस्थासगँ आबद्ध छिन् ।
जेठ ०७ काठमाडौं । डान्सर तथा अभिनेत्री कविता नेपालीले हालै सगरमाथा र ल्होत्से हिमाल आरोहण...
वैशाख ४ काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका -४ सिंगाचौर गाउँकी धनरुपा नेपाली उमेरले ३८...
चैत ८ काठमाडौं । बुधबार रातको साढे ९ बजे । झापाकै पुरानो र ठूलो आंगिक क्याम्पस मेची बहुमुखी...
चैत ८ काठमाडौं । स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पस (पीके) मा स्वतन्त्रको...
चैत ७ काठमाडौं । कालिका नगरपालिका–३ स्थित एक घरमा सानुमाया स्याङतान र नरमाया लुङ्गेली...
चैत ७ काठमाडौं । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको...
चैत ४ काठमाडौं । नेपाली धावक राममाया बुढा चीनमा भएको ट्रेल रेसमा तेसो भएकी छन् । गोल्डेन...
फागुन २६, काठमाडौं । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम...
फागुन २०, काठमाडौं । जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले...