(एजेन्सी) जेठ २६, काठमाडौं।अमेरिकामा राष्ट्रपतिको निर्वाचनमा डेमोक्र्याटबाट हिलारी क्लिन्टनको मनोनयन पक्का भएको छ । मंगलबार ६ वटा राज्यमा प्राइमरी निर्वाचन सम्पन्न भएको छ । तीमध्ये क्यालिफोर्नियामा पाँच सय ४३ । न्यु जर्सीमा एक सय ४२ डेलिगेट्स रहेका छन् ।
अमेरिका स्वतन्त्र भएपछि सन १७८९ मा जर्ज वासिंटन अमेरिकाको पहिलो राष्ट्रपतिमा निर्वाचित भएका थिए । वासिंटनपछि ४३ पुरुष तिमध्ये ४२ गोरापछि पहिलो ह्वाइट हाउसमा पहिलो महिला उम्मेदवार बन्ने इतिहास रचेकी छिन् । उम्मेदवारीमा उनको सुनिश्चिततासँगै डेमोक्र्याटमा शुसियाली छाएको छ । ‘पूर्वप्रथम महिला, पूर्वसिनेटर र पूर्वविदेशमन्त्रीका रुपमा उनको सर्वोत्कृष्टता अमेरिकाले चाखिसकेको छ । अन्ततस् हिलारी अमेरिकाको प्रमुख राजनीतिक दलको पहिलो महिला उम्मेदवा हुने अमेरिकी सञ्चार माध् यमले जनाएका छन् ।
वैशाख ४ काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका -४ सिंगाचौर गाउँकी धनरुपा नेपाली उमेरले ३८...
चैत ८ काठमाडौं । बुधबार रातको साढे ९ बजे । झापाकै पुरानो र ठूलो आंगिक क्याम्पस मेची बहुमुखी...
चैत ८ काठमाडौं । स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पस (पीके) मा स्वतन्त्रको...
चैत ७ काठमाडौं । कालिका नगरपालिका–३ स्थित एक घरमा सानुमाया स्याङतान र नरमाया लुङ्गेली...
चैत ७ काठमाडौं । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको...
चैत ४ काठमाडौं । नेपाली धावक राममाया बुढा चीनमा भएको ट्रेल रेसमा तेसो भएकी छन् । गोल्डेन...
फागुन २६, काठमाडौं । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम...
फागुन २०, काठमाडौं । जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले...
फागुन ८, काठमाडौं । शालीमार बागबाट भाजपा विधायक रेखा गुप्ता दिल्लीको नवौं मुख्यमन्त्री...