Advertisement
Advertisement
Advertisement

समाचार


लुम्बिनीमा एक सयभन्दा बढी बालबालिका संक्रमित

1618726843download-4.jpg
वैशाख ५, लुम्बिनी ।  रूपन्देही, दाङ, बाँके, कपिलवस्तुलगायत जिल्लामा संक्रमित बढेका छन् । बुटवल, भैरहवा, घोराही, तुलसीपुर, कोहलपुर, नेपालगन्जजस्ता मुख्य सहरमा ४ देखि १९ वर्षसम्मका बालबालिकामा संक्रमण बढिरहे पनि विद्यालयहरूले स्वास्थ्य मापदण्ड पालना गरेका छैनन् ।  पछिल्लो एक सातामा बाँकेमा १६ वर्षमुनिकै ५५ बालबालिकामा संक्रमण देखिएको...

लुम्बिनी प्रदेशमा ३ महिला १ पुुरुष कोरोना संक्रमणबाट मृत्यु

1618725163download-3.jpg
वैशाख ५, लुुम्बिनी । गएराति करिब ५ घन्टाको  अन्तरालमा लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट  ४  जनाको ज्यान गएको  छ  । साँझ ५ बजेर ५० मिनेट जादा भैरहवा मेडिकल कलेज रुपन्देहीको  मायादेवी  गाउँपालिका ५ की ६५  वर्षीया महिलाको  कोरोना  संक्रमणबाट ज्यान गएको  जिल्ला  प्रहरी  कार्यालय रुपन्देहीका  प्रबक्ता डिएसपी...

चितवनमा कोरोना सङ्क्रमणको बढ्दो जोखिमः विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले

1618567138school.jpg
– नारायण अधिकारी वैशाख ३, चितवन । पत्रकार राधेश्याम खतिवडाले कोरोनाको जोखिम बढेपछि आफूले छोरालाई बिहीबारबाट विद्यालय पठाउन छाडेको बताए ।  कक्षा ९ मा पढ्ने उनका छोरा मात्र होइन, धेरै अभिभावकले आफ्ना सन्तानलाई घरमा नै राखेर पढाउन थालेका छन् । नेपाल पत्रकार महासङ्घ चितवन शाखाका निवर्तमान अध्यक्षसमेत रहेका खतिवडाले मानव स्व...

Advertisement

बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु

1618562910download.jpg
वैशाख ३, बुटवल । अर्घाखाँचीकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ । अर्घाखाँचीको शीतगंगा नगरपालिका–३ की ७० वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्‍चालित कोरोना विशेष अस्थायी अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो । चैत २९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएकी महिलामा ज्वरो र...

चट्याङले हानेर ३ महिलाको मृत्यु

1618561841thunderstorm.jpg
वैशाख ३, काठमाडौं । बिहीबार रातिदेखि आएको हावा हुरी र वर्षासँगै परेको चट्याङका कारण तीनजनाको मृत्यु र चारजना घाइते भएका छन् । चट्याङबाट भोजपुर, तेह्रथुम र बाग्लुङमा गरी ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भोजपुरको षडानन्द नगरपालिका–८, निगुरेकी ६० वर्षीया महिला, तेह्रथुमको छथर गाउँपालिका–६, असिनेकी ९ वर्षीया किशोरी र बागलुङको...

सुनको भाउ फेरि रु. ९० हजार माथि, चाँदी पनि बढ्यो

1618558301download-2.jpg
वैशाख ३, काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९० हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार रुपैयाँ कायम भएको छ।  हिजो बिहीबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला...

Advertisement

४६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा एक युवक पक्राउ

1618554961download-1.jpg
वैशाख ३, ।  हुम्लाको सर्केगाड गाउँपालिकाका एक महिलालाई बलात्कार प्रयास गर्ने लेकाम गाउँपालिका–२ दार्चुला जिल्लाका २५ वर्षीय लोकेन्द्र साउदलाई प्रहरीले पक्राउ गरेको छ ।  गत चैत २९ गते सर्केगाड–३ उनापानीगाउँ नजिकै स्याउला लिन गएकी ४६ वर्षीया महिलालाई बलात्कार गर्न खोजेको आरोपमा साउदलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी...

दुुई महिला र एक पुुरुष २३ किलो गाँजासहित हेटौंडाबाट पक्राउ

1618481846Gajasahit.jpg
वैशाख २, काठमाडौं । अटोमा लैजाँदै गरेको २३ किलो गाँजासहित हेटौंडाबाट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुईजना महिला छन् । हेटौंडा उपमहानगरपालिका–११ मा बुधबार ना १ ह ९०९९ नम्बरको अटो चेकजाँच गर्नेक्रममा लुकाइछिपाइ ल्याएको अवस्थामा उक्त परिमाणको लागूऔषध गाँजा फेला परेपछि अटोसहित उनीहरुलाई नियन्त्रणमा लिइएको...

सुन रु. ३०० ले महँगियो, चाँदीको भाउ पनि बढ्यो

1618469287download-3.jpg
वैशाख २, काठमाडौं  । सुनको भाउ आज बिहीबार उकालो लागेको छ। नयाँ वर्ष २०७८ को पहिलो कारोबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो।  योसँगै आज प्रतितोला फाइन गोल्ड ८९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ३५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  गत वर्षको अन्तिम कारोबार दिन मंगलबार सुनको भाउ तोलामा १००...

Advertisement

वीरगञ्जमा कोरोना संक्रमित ४२ वर्षीया महिलाको मृत्यु

1618463556download-2.jpg
वैशाख २ , वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज-२ बस्ने ४२ वर्षीया महिलाको मृत्यु भएको हो । विहीबार बिहान ८ः१६ बजे आइसोलेसन वार्डको आइसियुमा उपचारकै क्रममा उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । ‘श्वासप्रश्वासमा समस्या थियो, अक्सिजन लेभल मेन्टेन भइरहेको...

राष्ट्रपति भन्छिन्- २०७७ साल उपलब्धिपूर्ण, उपराष्ट्रपति भन्छन्- बितेको वर्ष सुखद् रहेन

1618384232bidhya.jpg
वैशाख १ , काठमाडौं । नयाँ वर्षको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले छुट्टाछुट्टै सन्देश जारी गर्दै सबै नेपालीमा शुभकामना दिएका छन् । शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले २०७७ साल राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको उल्लेख गरे पनि उपराष्ट्रपति पुनले भने वितेको वर्ष...

नाबालकसँग यौन सम्पर्क गरेमा वयस्क महिलामाथि मुद्दा चलाउने निर्णय

1618381016nepalese.png
वैशाख १, काठमाडौं । वयस्क महिलाले १८ वर्षभन्दा कम उमेरका बालक वा बालिकासँग यौन सम्पर्क राखेमा मुद्दा चलाउने निर्णय गरिएको छ । महान्यायाधिवक्ताको कार्यालय व्यवस्थापन समितिले सो निर्णय गरेर त्यस्ता घटनामा वयस्क महिलाविरुद्ध मुद्दा अगाडी बढाउन सबै सरकारी वकिल कार्यालयलाई सर्कुलर गरेको हो । यसअघि महिलाले यौन दुरुपयोग गर्दैनन् भन्ने...

Advertisement

कोरोना भाइरस नेपाल: बालबालिका सङ्क्रमित हुने क्रम बढ्दो, कान्ति बाल अस्पतालमा गत हप्ता एक जनाको मृत्यु

1618378684download.jpg
वैशाख १ , काठमाडौं । झाडाबान्ता लागेर अचेत भएको अवस्थामा पुर्‍याइएका ती बालकको सुरुमा एउटा निजी प्रयोगशालामा कोरोनाभाइरसको परीक्षण गर्दा नेगेटिभ आयो। तर उनको अवस्था झन् गम्भीर बन्दै गयो। पहिलो परीक्षण गरिएको तीन दिनपछि फेरि कान्ति अस्पतालले परीक्षण गर्दा कोरोनाभाइरस पुष्टि भएको कान्ति बाल अस्पतालका कन्सल्टेन्ट डा। कृष्णप्रसाद...

मोरङको विराटनगरमासमान किन्न बजार गएकी एक किशोरी ३ दिनदेखि सम्पर्कविहीन

1618375051manjari.jpg
वैशाख १, मोरङ । मोरङको विराटनगरमासमान किन्न बजार गएकी एक किशोरी ३ दिनदेखि सम्पर्कविहीन भएकी छन् । विराटनगर महानगरपालिका–१२ कि १४ वर्षीया मञ्जुरी उपाध्याय आइतबार साँझदेखि सम्पर्कमा नभएको परिवारका सदस्यले बताएका छन् । आइतबार स्कुलबाट फर्किएपछि करिब ४ बजेतिर पूजाको सामान किन्न पसल गएकी छोरी अहिलेसम्म घर नफर्किएको मञ्जुरीकी आमा...

भैंसी उफ्रिएपछि ७० वर्षीया वृद्धाको डोरीमा बेरिएर मृत्यु

1618309367death.jpg
 चैत३१ , सप्तरी । सप्तरीमा भैंसी बाँधेको डोरीमा अल्झिएर एकजना वृद्धाको मृत्यु भएको छ । जिल्लाको बलान बिहुल गाउँपालिका वडा-३ महुवा बस्ने ७० वर्षीया जयाबतीदेवी मण्डलको भैंसी बाँधेको डोरीमा अल्झिएर मृत्यु भएको प्रहरीले जनाएको छ । खेतमा भैंसी चराउन जाँदा एक्कासी भैँसी उफ्रिएपछि डोरी मण्डलको दाँया हातमा अल्झिएको थियो । त्यस क्रममा...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement