Advertisement
Advertisement
Advertisement

समाचार


अब नेपाल टेलिकमको ‘पाठशाला सीयूजी सेवा’ विद्यालयका कर्मचारी र अभिभावकले पनि पाउने

1619588007522-16195776421.jpg
पुष १३, काठमाडौं । नेपाल टेलिकमले हाल देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीका लागि वितरण गरिरहेको ‘पाठशाला सीयूजी सेवा’ विद्यालयका कर्मचारी, अभिभावक, विद्यालय सञ्चालक समितिका सदस्यहरुलाई पनि उपलब्ध गराउने भएको छ।  महामारीको अवस्थामा मुलुकभरका विद्यार्थी शिक्षाबाट वञ्चित हुनु नपरोस् भनी...

वीरगञ्जमा कोरोना संक्रमणबाट दुई जना महिलाको मृत्यु

1619505341images-1.jpg
वैशाख १४, वीरगञ्ज । वीरगञ्जमा मंगलबार एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका २ का ४० वर्षीया र वीरगञ्ज महानगरपालिका–२५ कि ६५ वर्षीया दुई जना महिलाको मृत्यु भएको हो । दुवै जनाको मृत्यु नारायणी अस्पतालको आइसोलेसन वार्डमा भएको अस्पतालले जनाएको छ । बाराकी ४० वर्षीया महिलालाई वैशाख ९ गते...

२ महिला १ पुरुषको कोरोना संक्रमणबाट नेपालगन्जमा मृत्यु

1619501339images.jpg
वैशाख १४, बुटवल । बाँकेको नेपालगन्जमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा बाँकेका दुईजना र दाङका एकजनाको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज–३ का २६ वर्षीय पुरुषको नेपालगञ्ज नर्सिङ होमको प्रि–आइसोलेसनमा सोमबार राति ८ः३० बजे मृत्यु भएको हो । यस्तै कोहलपुर–१ की ६०...

Advertisement

संक्रमितले भरियो धनगढीको कोभिड अस्थायी अस्पताल

1619348146download-2.jpg
वैशाख १२, धनगढी । धनगढीको कोभिड अस्थायी अस्पताल कोरोना संक्रमितले भरिएको छ । सेती प्रादेशिक अस्पताल मातहत रहेको ५५ शय्याको कोभिड अस्थायी अस्पताल संक्रमितले भरिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । ५५ शय्या रहेको कोभिड अस्पतालमा ५२ जना कोरोना संक्रमित र ३ जना शंकास्पद गरेर ५५ जनालाई राखिएकाले थप संक्रमितलाई...

कोरोनाबाट बाँकेमा २ महिला १ पुरुष मृत्यु

1619334248corona.jpeg
वैशाख १२, नेपालगन्ज । बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर ओलीका अनुसार भेरी अस्पतालमा दुई र कोहलपुर मेडिकल कलेजमा एक जनाको मृत्यु भएको हो ।  उनका अनुसार मेडिकल कलेजमा कोहलपुर नगरपालिका–१० की ३६ वर्षीया महिलाको मृत्यु भएको छ । वैशाख १० गते कोरोना पुष्टि...

सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने प्रेरणा मिलोस् : राष्ट्रपति

1619331964wom.jpg
वैशाख १२, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ को भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्दा मौलिक वास्तुशिल्प प्रतिविम्बित हुनुपर्ने बताएकी छन् । गोरखा भूकम्पको छैटौं स्मृतिका अवसरमा एक सन्देश दिँदै राष्ट्रपति भण्डारीले पुनर्निर्माणमा हाम्रो मौलिक वास्तुशिल्प प्रतिविम्बित गर्न सम्बद्ध पक्षको...

Advertisement

सुन तोलामा रु. ४०० ले सस्तियो, चाँदीमा पनि गिरावट

1619330280gold.jpg
वैशाख १२, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ। योसँगै आज प्रतितोला फाइन गोल्ड ९१ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ८०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला फाइन...

कैलालीमा ६२ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु

1619326057corona.jpg
वैशाख १२, काठमाडौं । कैलालीमा एकजना कोरोना संक्रमितको मृत्युु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–३ की ६२ वर्षीया महिलाको मृत्यु भएको हो । आईसीयूमा उपचाररत ती महिलाको आइतवार बिहान साढे ५ बजेतिर मृत्युु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । उनमा...

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

1619324903accident.jpg
वैशाख १२, । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको विर्तामोडमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–७ की २७ वर्षीया सुसना राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार झापाको विर्तामोड नगरपालिका–२ रामचोकमा शनिबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको...

Advertisement

बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

1619167934pakrau.jpg
वैशाख १०, बुटवल । दाङ जिल्ला प्रहरी कार्यालयले बिहिबार बलात्कार मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । गत साउन ९ गते दिउँसो एक महिलालाई बलात्कार गरेको आरोपमा राप्ती गाउँपालिका वडा नम्वर ३ का २८ वर्षीय अर्जुन बिकलाई पक्राउ गरिएको हो । पक्राउ परेका बिकलाई तुलसीपुरको चोकमा लुकीछुपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी...

चितवनमा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु

1619156964vdo.jpg
वैशाख १०, । कोरोना भाइरस कोभिड–१९ का कारण एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ३९ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ । निमोनियाको समस्याका कारण वैशाख ७ गते पुरानो मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो ।  अस्पताल भर्ना भएकी उनमा वैशाख ९ गते कोभिड सङ्क्रमण पुष्टि भएको...

राष्ट्रपतिद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन

1618981486Preside.jpg
वैशाख ८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सेतो मच्छेन्द्रनाथको दर्शन गरेकी छन् । गएराति असन पुगेर राष्ट्रपति भण्डारीले मच्छेन्द्रनाथको पूजा गरी प्रसाद ग्रहण गरेकी हुन् । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ असन ल्याएपछि राष्ट्राध्यक्षले पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ । प्रत्येक वर्ष चैत्र शुक्ल...

Advertisement

पूर्वी चितवनमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

1618980505download.jpg
वैशाख ८ , चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा जिपको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका-३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ । लोथरबाट खैरहनीतर्फ आउँदै गरेको बा३च २१८७ नम्बरको बोलेरो जिपले राप्ती नगरपालिका-३ झुरझुरेमा पैदलयात्री ओलीलाई मंगलबार...

बेवारिसे अवस्थामा महिलाको शव फेला

1618979096death.jpg
वैशाख ८, । जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ ।  जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार अन्दाजी ४० वर्षीया महिलाको शव गए राति फेला परेको हो ।  उनका अनुसार शव...

लुम्बिनी प्रादेशिक अस्पतालमा २ कोरोना संक्रमित महिलाको मृत्यु

1618915558images.jpg
वैशाख ७, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा दुई कोरोना संक्रमित महिलाको मृत्यु  भएको छ । मङ्गलबार बुटवल उपमहानगर  १३ कि ७१ वर्षीय महिलाको मृत्यु भएको छ भने सोही उपमहानगर  ८  कि  ६५   वर्षीय  महिलाको  सोमबार मृत्यु भएको अस्पतालले जारी गरेको सूचनामा जनाइएको छ । अस्पतालले सञ्चालन  गरेको कोरोना विशेष  अस्पतालमा पछिल्लो एक ...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement