Advertisement
Advertisement
Advertisement

समाचार


तनहुँमा पहिरोमा परी दुई महिलाको मृत्यु, तीन घाइते

1625113817bato.jpg
असार १७, । बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी एक गम्भीर सहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।  पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो ।  उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिए । सरस्वतीका ससुरा दिलबहादुर...

साल्ट ट्रेडिङ कर्पोरेशन लिमटेडद्वरा ४० जना बालबालिकालाई खाद्यान्न सहयोग

1625046665wom.jpg
असार १६, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं १७ स्थित शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत २० जना बालबालिकालाई खाद्यान्न प्रदान गरेर सहयोग गरेको छ । कर्पोरेशनले राहत स्वरुप गत बिहिबार उक्त सहयोग उपलब्ध गराएको हो ।  साथै कर्पोरेशनका तर्फबाट बजार प्रबन्धक प्रज्वल प्रधानले उक्त सहयोग...

बालिका अपहरणका आरोपी जेल चलान

1625037775222.jpg
असार १६, । बालिकालाई अपहरण गरेको घटनाका आरोपीलाई अदालतले मङ्गलबार कारागार चलान गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश ईश्वरमणि ओझाको इजलासले सप्तरीको राजविराज–२ घर भई सुनसरीको भण्टाबारीमा बस्ने ३५ वर्षीय नवीन देवलाई पुर्पक्षका लागि राजविराज कारागार चलान गरेको हो । अपहरणको खबरलगत्तै सक्रिय बनेको सप्तरी प्रहरीले १५ मिनेटमै...

Advertisement

जुडो तालिमका क्रममा २७ पटकसम्म पछारिएका बालकको मृत्यु, काकाले भिडियो खिचे बचाउन सकेनन्

1625037068gudo.jpg
असार १६, । जुडो अभ्यासका क्रममा २७ पटकसम्म भुइँमा पछारिएका ताइवानका एक बालकको मृत्युभएको छ । गत अप्रिलमा घाइते भएपछि उनी ब्रेन ह्यामरेजबाट ग्रस्त भएर कोमामा थिए ।  परिवारको स्वीकृति लिएर कोमाबाट निकालिएपछि उनको मृत्यु भएको हो । जुडोको तालिमका क्रममा प्रशिक्षक र साथीभाई दुबैले उनलाई पछारेका थिए ।  यी बालकका प्रशिक्षकमाथि अहिले...

युएईमा अलपत्र महिला जुम्ल्याहा बच्चासहित उद्दार

1625035573Capture.jpg
असार १६, । युएईमा अलपत्र एक महिलालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा उद्दार गरिएको छ ।  फेब्रुअरी ८, २०२० मा त्रिभुवन विमानस्थल हुँदै उनी यूएई गएकी थिइन्  ।  सेल्समा काम गर्ने डोल्मा (नाम परिवर्तन) को सबैकुरा सोचे अनुरुप नै थियो । तर अचानक डोल्माको जीवनले फरक मोड लियो । प्रेममा रहेकी उनलाई धोका भयो । एकदिन अचानक काममै भएको बेला...

सुन रु. ६०० ले सस्तियो

1625031242images.jpg
असार १६, । काठमाडौं । नेपाली बजारमा सुनको भाउ बुधबार पनि घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९० हजार रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ५५० रुपैयाँ कायम भएको छ।  हिजो मंगलबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले ओरालो लागेको थियो। यो दिन प्रतितोला फाइन...

Advertisement

बुधबारदेखि भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

1624954555rain.jpg
असार १५ काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ।  देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ। विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले अहिले अलि–अलि मात्र सक्रिय मनसुन आगामी बुधबार मध्यान्हदेखि देशको पूर्वी तथा मध्य भूभागहरूमा सक्रिय भएर...

चट्याङ लागेर पर्सामा एक महिला सहित दुइको मृत्यु

1624949453ghtning..jpg
 असार १५ , ।  वीरगञ्ज । पर्सामा आज बिहान चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । सखुवाप्रसौनी गाउँपालिका-४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली-१ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी-३ जितपुर बस्ने ५० वर्षीय असरतोमी देवी थारुको मृत्यु भएको हो । रघुवीर र रसुल भैँसी चराउन खेतमा गएका बेला चट्याङले लागेको थियो भने...

गोदावरी र पाँचखालमा ७०० गुर्जो रोपण

1624947463gujro.jpg
असार १५, । गोदावरी नगरपालिकाको दशघरलगायत नगर क्षेत्रका विभिन्न स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्ने वनस्पति गुर्जोका ५०० बिरुवा रोपिएको छ । गोदावरी सरोकार समाजको नेतृत्वमा फुलचोकी आमा समूहलगायत संस्थाको सहभागितामा गुर्जो रोपिएको हो । ती स्थानमा तेजपात र कोइरालालगायतका औषधिजन्य वनस्पति पनि रोपिएको छ...

Advertisement

सुनको भाउ घट्यो, तोलाको कति ?

1624946781download-2.jpg
असार १५, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको भाउ ओरालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार १०० रुपैयाँ कायम भएको छ। हिजो सोमबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार...

काठमाडौंमा कोरोना संक्रमण दर १५ प्रतिशतमा झर्‍यो

1624877164kathmandu.jpg
असार १४, काठमाडौं । महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दर १५ प्रतिशतमा झरेको छ । सङ्क्रमण दर घटेसँगै कोरोना परीक्षण गर्न आउने नागरिकको सङ्ख्या पनि घटेको छ । पहिले दैनिक एक हजार व्यक्तिको परीक्षण गरेको महानगरपालिकामा अहिले मुस्किलले दुई सयले परीक्षण गर्ने गरेका छन् ।   महानगरपालिकाले भने विगतमा जस्तै परीक्षणका लागि प्रत्येक दिन...

आधुनिक चिकित्सा प्रणालीद्धरा नेपालमै पहिलोपटक निस्सन्तानको उपचार सुरु

1624868392823.jpg
असार १४, काठमाडौं । आधुनिक चिकित्सा प्रणाली र उच्च सफलता दरका कारण निस्सन्तान उपचारको क्षेत्रमा अब्बल मानिएको वात्सल्य आईभिएफले आधुनिकीकरण र विश्वस्तरीय सेवामा सधैँ जोड दिँदै आएको छ।   यसै क्रममा वात्सल्यले Hystero-Salpingo-Contrast-Sonography (HyCoSy) र Sperm DNA Fragmentation Index (DFI) जस्ता दुईवटा नयाँ जाँच विधिको शुरुवात गरेको छ, जुन नेपालमै पहिलोपटक हो।Sperm DFI विधिबाट DNA को...

Advertisement

बालिकामाथि करणी गरेको अभियोगमा एकजना पक्राउ

1624865363arrested.jpg
असार १४, भक्तपुर । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर कमलबिनायक बस्ने दोलखा वैतेश्वर गाउँपालिका-४ घर भएका ३२ वर्षीय बसन्त दमाई रहेका छन् । उनलाई महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । यस...

महिलाको खतना:मेरो भयो तर छोरीहरुको हुन दिन्नँ’

1624862508wom.jpg
असार १४, । महिलाको खतना इजिप्टमा सन् २००८ मा प्रतिबन्ध लगाइएको थियो तर अहिले पनि यो देशमा खतनाको मामिला संसारकै सबैभन्दा बढी छ । चेतावनीः यो लेखमा धेरैलाई विचलित गराउने जानकारी छ । रुढिवादी मुसलमानबीच महिलालाई त्यतिबेलासम्म ‘अशुद्ध’ र ‘विवाहका लागि तयार’ मानिँदैन जबसम्म उनको खतना गरिन्छ । यद्यपि, कानूनी रुपमा खतनाको दोषी पाइएका...

आज कति छ सुन-चाँदीको भाउ ?

1624857973gold.jpg
असार १४, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको भाउ स्थिर रहेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९० हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार २०० रुपैयाँ कायम भएको छ। हिजो आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले उकालो लागेको थियो। यो दिन प्रतितोला फाइन...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement