Advertisement
Advertisement
Advertisement

समाचार


कानुन आयोग ७ सदस्यीय बनाइँदै, मानार्थ सदस्यको व्यवस्था हटाइने

1786877962bidwdx0r7lmTf.jpg
साउन ३१ ,काठमाडौं । सरकारले कानुन आयोगको संरचनामा परिवर्तन गर्दै आयोगलाई ७ सदस्यीय बनाउने प्रस्ताव अघि सारेको छ। प्रस्तावित विधेयकअनुसार आयोगमा मानार्थ सदस्यको व्यवस्था हटाइने भएको छ भने सदस्यहरूको परिभाषासमेत परिवर्तन गरिनेछ। विधेयकअनुसार कानुन तर्जुमाको क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव हासिल गरेका व्यक्तिमध्येबाट नेपाल...

धनुषामा मोटरको स्विच थिच्ने क्रममा करेन्ट लाग्दा २३ वर्षीया महिलाको मृत्यु

178687190631.jpg
साउन ३१ ,काठमाडौं । धनुषामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको एकडारा नगरपालिका–१ निवासी रविन्द्र महतोकी २३ वर्षीया पत्नी पुनिताकुमारी महतो रहेकी छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पुनिता जनकपुरधाम उपमहानगरपालिका–१७ तेतरियास्थित आफ्ना भिनाजु सन्देश महतोको घरमा गएकी थिइन्। सोही क्रममा...

अन्तर्राष्ट्रिय संस्थाको नेतृत्वमा नेपाली महिला: जोंटा इन्टरनेसनलको बोर्डमा निर्वाचित भइन् श्रीजना राणा

178686887131.jpg
साउन ३१ ,काठमाडौं । नेपाली महिला नेतृत्वका लागि अर्को ऐतिहासिक उपलब्धि हासिल भएको छ। श्रीजना राणा जोंटा इन्टरनेसनलको सञ्चालक समितिमा निर्वाचित भएकी छन्। उनी उक्त अन्तर्राष्ट्रिय संस्थाको बोर्डमा पुग्ने पहिलो नेपाली बनेकी छन्। क्यानडाको भ्यानकुभरमा आयोजित जोंटा इन्टरनेसनलको ६७औँ महाधिवेशनबाट राणा सन् २०२६–२८ कार्यकालका लागि...

Advertisement

प्रविधिसँगै मानवीय संवेदना हराउँदै गएको भन्दै सांसद श्रद्धा कुँवरको चिन्ता

178686705431.jpg
साउन ३१ ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद श्रद्धा कुँवरले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नागरिक चेतना, जिम्मेवारी र मानवीय संवेदनामाथि गम्भीर प्रश्न उठाएकी छन्। सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रविधिको विकाससँगै मानिसहरू अभिव्यक्तिमा त स्वतन्त्र बन्दै गए पनि मानवीय मूल्य र...

बोनी टाइलरलाई अन्तिम बिदाइ, गृह नगरमा भावुक बने प्रशंसक

178686641931.jpg
साउन ३१ ,काठमाडौं । विश्वप्रसिद्ध गायिका बोनी टाइलरको पार्थिव शरीर उनको गृह नगर वेल्स ल्याइएको छ। उनलाई अन्तिम श्रद्धाञ्जली दिन शनिबार सयौं स्थानीयवासी र प्रशंसक सडकमा भेला भएका थिए। विशिष्ट स्वरशैली र चर्चित गीत ‘टोटल इक्लिप्स अफ द हार्ट’ का लागि परिचित टाइलरको गत जुलाई ८ मा पोर्चुगलमा ७५ वर्षको उमेरमा निधन भएको थियो। केही...

शेख हसिनाको प्रत्यर्पणबारे भारतको स्पष्ट सन्देश: अन्तिम निर्णय अदालतले गर्ने

178686508813.jpg
साउन ३१ ,काठमाडौं । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फिर्ता गर्न भारतसमक्ष गरेको आग्रहलाई पुनः दोहोर्‍याएपछि दुवै देशबीच कूटनीतिक संवाद तीव्र बनेको छ। भारतले भने हसिनाको प्रत्यर्पणसम्बन्धी निर्णय राजनीतिक वा कूटनीतिक तहबाट नभई न्यायिक प्रक्रियामार्फत हुने स्पष्ट पारेको छ। भारतीय सरकारी अधिकारीहरूका...

Advertisement

नेपाल कानुन आयोगको संरचना र कार्यक्षेत्र परिमार्जन गर्न संशोधन विधेयक प्रतिनिधिसभामा

178686251831.jpg
साउन ३१ ,काठमाडौं । नेपाल कानुन आयोग ऐन, २०६३ लाई समयानुकूल बनाउन सरकारले संशोधन विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ। कानुन आयोगलाई कानुन निर्माण तथा न्यायसम्बन्धी अध्ययन–अनुसन्धानको उत्कृष्ट संस्थाका रूपमा विकास गर्ने उद्देश्यसहित विधेयक अघि बढाइएको हो। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधिसभामा दर्ता...

विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

178685556331.jpg
साउन ३१ ,काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षापछि देशका विभिन्न क्षेत्रमा उत्पन्न विपद्का कारण प्रभावित बनेका नागरिकको खोज, उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई प्रभावकारी तथा समन्वयात्मक ढङ्गले अघि बढाउन आग्रह गरेकी छन्। शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले जोखिममा रहेका बस्ती र परिवारको...

५० प्रतिशत अनुदानले बढायो आकर्षण, पौवादुङमाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ

178685486831.jpg
साउन ३१ ,काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिकामा महिलाहरू व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले सञ्चालन गरेको ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’अन्तर्गत बङ्गुरका पाठापाठी र खोर निर्माणमा ५० प्रतिशत अनुदान उपलब्ध गराएपछि स्थानीय महिलाले पशुपालनलाई आयआर्जनको प्रमुख माध्यमका रूपमा अपनाउन थालेका...

Advertisement

मेसिनका पोस्टरबीच परम्परा जोगाउँदै ७३ वर्षीया चेतकुमारी, पाँच दशकदेखि नागचित्र कोर्दै

178685441731.jpg
साउन ३१ ,काठमाडौं । नागपञ्चमी नजिकिँदै जाँदा बजारमा मेसिनबाट छापिएका रंगीन नागका पोस्टरको बिक्री बढेको छ। केही मिनेटमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरको भीडका बीच भक्तपुरकी ७३ वर्षीया चेतकुमारी चित्रकार भने अझै पनि आफ्नै हातले परम्परागत नागचित्र बनाउन व्यस्त छिन्। भक्तपुरको याँछेस्थित नवदुर्गाको थछेंमा बस्दै आएकी चेतकुमारीका...

हसिनाको पुनरागमनको घोषणासँगै बंगलादेशमा सेना प्रमुखको भूमिकामाथि प्रश्न

178653264627.jpg
साउन २७ ,काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिनाको बंगलादेश फर्कने घोषणासँगै देशको राजनीतिक वृत्तमा उच्च पदस्थ अधिकारीहरूको विगतको सम्बन्ध र भूमिकामाथि प्रश्न उठ्न थालेको छ। विशेषगरी सेना प्रमुख जनरल वाकर–उज–जमानको आगामी भूमिकालाई लिएर राजनीतिक बहस चर्किएको छ। हसिनासँगको निकटताको आरोपका कारण पूर्वराष्ट्रपति मोहम्मद...

बहुमतको सरकार हुँदाहुँदै प्रतिनिधिसभामा गणपूरक संख्या नपुगेपछि प्रश्न

178652886527.jpg
साउन २७ ,काठमाडौं । प्रतिनिधिसभामा बहुमतको सरकार रहे पनि आवश्यक गणपूरक संख्या नपुगेपछि बैठक प्रभावित भएको विषय राष्ट्रिय सभामा उठेको छ। बुधबार राष्ट्रिय सभाको बैठकमा नेपाली कम्युनिस्ट पार्टीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले प्रतिनिधिसभामा गणपूरक संख्या नपुग्नुले सांसदहरूको संसद्प्रतिको जिम्मेवारी र प्रतिबद्धतामाथि प्रश्न...

Advertisement

‘सरकार! कोठा खाली छ र?’ भन्दै दीपा नेपालीको ११६ दिनदेखि धर्ना

178652810227.jpg
साउन २७ ,काठमाडौं । काठमाडौंमा डेरा खोज्दा जातीय विभेद भोग्नुपरेको भन्दै दीपा नेपालीले माइतीघर मण्डलामा सुरु गरेको धर्ना ११६ दिन पुगेको छ। ‘सरकार१ कोठा खाली छरु’ भन्ने नारासहित धर्नामा बसेकी नेपालीको मागप्रति सरकारले अझै ठोस पहल नगरेको भन्दै सांसदहरूले संसद्मा आवाज उठाएका छन्। बुधबार राष्ट्रिय सभाको शून्य समयमा राष्ट्रिय...

जाह्नवी कपुरको आपत्तिजनक सामग्री हटाउन दिल्ली उच्च अदालतको आदेश

178651374127.jpg
साउन २७ ,काठमाडौं । दिल्ली उच्च अदालतले बलिउड अभिनेत्री जाह्नवी कपुरसँग सम्बन्धित इन्टरनेटमा रहेका अश्लील तथा पोर्नोग्राफिक सामग्री हटाउन आदेश दिएको छ। तर अदालतले उनको नाममा सञ्चालित सबै फ्यान पेज वा अनधिकृत सामग्री हटाउन भने दबिलपभत आदेश दिन अस्वीकार गरेको छ। अदालतले सार्वजनिक व्यक्तित्वको व्यक्तिगत अधिकारको संरक्षण आवश्यक भए पनि...

असम बाढीमा महिलाको संघर्ष: ९७ वर्षीया सासूलाई केराको डुंगामा बचाइन्

178651306527.jpg
साउन २७ ,काठमाडौं । भारतको असममा आएको भीषण बाढीका बीच बोर्नाली बरुवाहले ९७ वर्षीया सासू लोकादा दुवाराहलाई केराको थामबाट बनाइएको अस्थायी डुंगामा राखेर सुरक्षित स्थानमा पुर्‍याएकी छन्। जुलाई १९ को मध्यरातमा बाढीको पानी घरभित्र पस्दै गएपछि बरुवाह, उनका श्रीमान् र सासूले उद्धार टोली वा डुंगा नपाएपछि आफैंले केराको थामको सहारा लिएर...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement