Advertisement
Advertisement
Advertisement

समाचार


२०२९ अघि महिला आरक्षण लागू गर्ने तयारी, भारत सरकार फेरि संवैधानिक संशोधनको खोजीमा

178590405820.jpg
साउन २० , काठमाडौं । भारत सरकारले महिलालाई संसदमा आरक्षण दिने विधेयक कार्यान्वयनका लागि पुनः नयाँ संवैधानिक संशोधन ल्याउने सम्भावना खुला राखेको छ। संसदमा जारी राजनीतिक अवरोधबीच पनि केन्द्र सरकारले यस विषयलाई प्राथमिकतामा राख्दै आवश्यक रणनीति अघि बढाइरहेको जनाइएको छ। स्रोतका अनुसार हालै वरिष्ठ मन्त्री र सरकारी अधिकारीहरूबीच बैठकहरू...

आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश,

1785841331sobita-gautamWZ9x2DSxbD.jpg
साउन १९ , काठमाडौं । सरकारले आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१\०८२) प्रतिनिधिसभामा पेश गरेको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिवेदन प्रस्तुत गरेकी हुन्। संवैधानिक व्यवस्थाअनुसार आयोगले आफ्नो वार्षिक प्रतिवेदन...

नर्स रानाभाटको अनसनप्रति समर्थन, स्वास्थ्यकर्मीको वीर अस्पतालमा प्रदर्शन

1785829617nars-pradarshan.jpg
साउन १९ , काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण र श्रम शोषण अन्त्यसहित १५ बुँदे माग राख्दै आमरण अनसनमा बसेकी स्टाफ नर्स ज्योति रानाभाटको समर्थनमा स्वास्थ्यकर्मी तथा नर्सिङ समुदायले प्रदर्शन गरेका छन्। साउन १४ गतेदेखि अनसनरत रानाभाटको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै उनका मागहरूको शीघ्र सम्बोधनका लागि दबाब दिन काठमाडौं उपत्यकाका...

Advertisement

एनएस चिह्न अनिवार्यतामा जोड, स्वदेशी उत्पादन प्रवर्द्धन गर्न मन्त्री यादवको आग्रह

1785826155TheOfficialportraitofGauriKumariYadavcropped.jpg
साउन १९ , काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको गुणस्तर सुनिश्चित गर्दै बजार विस्तार गर्न नेपाल गुणस्तर (एनएस) चिह्नको प्रयोगलाई प्राथमिकता दिन उद्योगी तथा व्यवसायीलाई आग्रह गरेकी छन्। नेपाल गुणस्तर तथा नापतौल विभागका पदाधिकारीसँगको छलफलमा मन्त्री यादवले स्वदेशमै उत्पादन हुने वस्तुको...

स्वास्थ्य सेवा अवरुद्ध नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

1785824679TheOfficialportraitofGauriKumariYadavcropped.jpg
साउन १९ , काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले अस्पताल तथा स्वास्थ्य सेवामा अवरोध नगर्न सबै पक्षसँग आग्रह गरेको छ। अत्यावश्यक सेवा भएकाले स्वास्थ्य संस्थाहरू २४ घण्टा सञ्चालन हुनुपर्ने भन्दै मन्त्रालयले कुनै पनि आन्दोलन वा विवादका क्रममा सेवा प्रभावित नपार्न अनुरोध गरेको हो। मन्त्रालयका अनुसार स्वास्थ्य सेवा निरन्तर र...

देवानगञ्ज घटनापछि मन्त्री मेहताको स्थलगत अनुगमन, राहत र क्षतिपूर्तिको प्रतिबद्धता

1785824224Hon.-Neesha-Mehta6rsr8k4.jpg
साउन १९ , काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीमा आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण गर्दै पीडितलाई राहत, पुनर्स्थापना र क्षतिपूर्ति दिलाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। गोलीकाण्डपछि उत्पन्न विवाद र आन्दोलनबाट भएको क्षतिको अवस्थाबारे बुझ्न मन्त्री मेहताले...

Advertisement

डिजिटल बैंकिङ्ग विस्तारमा जोड, ग्राहकमैत्री सेवा बढाउँदै बैंकहरू

1785822028images.jpg
साउन १९ , काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो समय डिजिटल बैंकिङ्ग सेवामा तीव्र विस्तार गर्दै ग्राहकलाई सहज, सुरक्षित र छरितो सेवा उपलब्ध गराउन थालेका छन्। डिजिटल प्रविधिको प्रयोग बढेसँगै मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा विभिन्न अनलाइन भुक्तानी प्रणालीमार्फत ग्राहकहरूले घरमै बसेर बैंकिङ्ग सेवा लिन सक्ने...

सरकारको नयाँ पहलस्न्य : याधीशलाई नै मेलमिलापकर्ता बनाउने कानुन तयारीमा

1785820811sobita-gautam-8.jpg
साउन १९ , काठमाडौं । सरकारले न्याय प्रणालीलाई थप छरितो, प्रभावकारी र विवाद समाधानमुखी बनाउने उद्देश्यले न्यायाधीशलाई नै मेलमिलापकर्ताको भूमिका दिने कानुन तयार गर्ने प्रक्रिया अघि बढाएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले हाल अदालतमा थुप्रिएका मुद्दाको चाप घटाउने र छिटो न्याय सुनिश्चित गर्ने लक्ष्यसहित यस्तो व्यवस्था...

संसदमा महिलाको सहभागिता बढाउन दबाब, न्यून प्रतिनिधित्वप्रति चिन्ता

178581985220181020566971540021746.large.jpg
साउन १९ , काठमाडौं । फिजीमा संसदमा महिलाको प्रतिनिधित्व बढाउन माग तीव्र बन्दै गएको छ। विभिन्न महिला अधिकारकर्मी र संस्थाहरूले राजनीतिक क्षेत्रमा महिलाको न्यून सहभागिताप्रति चिन्ता व्यक्त गर्दै थप समावेशी नीति आवश्यक रहेको बताएका छन्। महिलाहरू जनसंख्याको ठूलो हिस्सा भए पनि संसदमा उनीहरूको उपस्थिति निकै कम रहेको छ। यसले नीति...

Advertisement

बलात्कार कानुनमा गम्भीर कमजोरी, नेपालमा व्यापक सुधारको माग

1785819524WhatsApp-Image-2026-08-04-at-10.26.13-AM.jpg
साउन १९ , काठमाडौं । नेपालमा विद्यमान बलात्कारसम्बन्धी कानुनमा रहेका कमजोरीका कारण पीडितहरूले न्याय पाउन कठिनाइ भइरहेको भन्दै कानुनी सुधारको आवश्यकता औंल्याइएको छ। विशेषज्ञ तथा अधिकारकर्मीहरूका अनुसार हालको कानुनी संरचनामा केही सकारात्मक व्यवस्था भए पनि व्यवहारमा धेरै खालका कमजोरीहरू देखिएका छन्। विशेषगरी मुद्दा दर्ताको समयसीमा,...

एकल कामकाजी महिलाको सम्मानमा विशेष दिवस

1785817847Single-Working-Womens-Day-1200x834.jpg
साउन १९  , काठमाडौं । ४ अगस्ट अर्थात (साउन १९ ) का दिन विश्वभर “सिंगल वर्किङ वुमेन्स डे” मनाइन्छ। यस दिवसको उद्देश्य एकल रूपमा काम गर्दै समाज र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका महिलाको सम्मान गर्नु हो। यो दिवस सन् २००६ देखि मनाउन थालिएको हो। यसले एकल महिलाले भोग्ने सामाजिक पूर्वाग्रह, चुनौती र संघर्षलाई उजागर गर्दै...

महिला पहलवान यौन दुर्व्यवहार प्रकरणमा ब्रिजभूषण निर्दोष, अदालतको फैसला सार्वजनिक

1785743648WhatsApp-Image-2026-08-03-at-1.29.01-PM.jpg
साउन १८ , काठमाडौं । भारतको बहुचर्चित महिला पहलवान यौन दुर्व्यवहार प्रकरणमा दिल्लीको एक अदालतले पूर्व कुश्ती संघ अध्यक्ष ब्रिजभूषण शरण सिंह र उनका सहयोगी विनोद तोमरलाई निर्दोष ठहर गरेको छ। अदालतको यस निर्णयसँगै लामो समयदेखि चर्चामा रहेको मुद्दाको टुंगो लागेको छ। उक्त मुद्दा छ जना महिला पहलवानले दायर गरेका थिए, जसमा यौन दुर्व्यवहार,...

Advertisement

नर्स ज्योति रानाभाटको अनशनप्रति सरकार गम्भीर, वार्ताबाट समाधान खोज्ने प्रयास जारी

1785737183nisha-mehatav8J06XwWRV.jpg
साउन १८, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नर्स ज्योति रानाभाटको सत्याग्रहप्रति सरकार गम्भीर रहेको जनाएकी छन्। सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफू स्वास्थ्यकर्मीसमेत भएकाले रानाभाटका माग र स्वास्थ्य अवस्थाप्रति संवेदनशील रहेको बताएकी हुन्। मन्त्री मेहताले समस्याको समाधान ...

अफगानिस्तानमा महिलामाथि दमन चर्किँदै, अधिकार झनै सीमित

1785736437WhatsApp-Image-2026-08-03-at-11.12.24-AM.jpg
साउन १८ , काठमाडौं ।अफगानिस्तानमा तालिबान सत्तामा आएको पाँच वर्ष पूरा हुँदा महिलाका अधिकारमाथिको दमन अझै गहिरिँदै गएको अन्तर्राष्ट्रिय मानवअधिकार संस्था ह्युमन राइट्स वाचले जनाएको छ। पछिल्ला वर्षहरूमा लागू गरिएका कडा नियमहरूले महिलाको शिक्षा, रोजगारी र सार्वजनिक जीवनमा सहभागितामा व्यापक प्रतिबन्ध लगाएको प्रतिवेदनमा उल्लेख गरिएको...

दाइजो प्रथा र महिलामाथि हिंसा अन्त्य गर्न ‘महिला शक्ति जागरण अभियान’ सुरु

1785735951WhatsApp-Image-2026-08-03-at-10.54.26-AM.jpg
साउन १८ , काठमाडौं । दाइजो प्रथा तथा महिलामाथि हुने हिंसा अन्त्य गर्ने उद्देश्यसहित ‘महिला शक्ति जागरण अभियान’ औपचारिक रूपमा सुरु गरिएको छ। अभियानले समाजमा गहिरो जरा गाडेका हानिकारक परम्परा र लैंगिक विभेदविरुद्ध जनचेतना फैलाउने लक्ष्य राखेको छ। अभियानअन्तर्गत विशेषगरी दाइजो प्रथा, लैंगिक हिंसा, घरेलु हिंसा तथा सामाजिक कुरीतिहरू...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement