Advertisement
Advertisement
Advertisement

समाचार


त्रिवि विश्वविद्यालय क्याम्पसमा अध्यक्षकी उम्मेदवार भुसाल कालोपट्टी बाँधेर धर्नामा

1742291941Tu-swabiyu.jpg
 चैत ५ काठमाडौं । त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचनको सुनिश्चितता माग गर्दै स्वतन्त्रतर्फबाट अध्यक्षकी उम्मेदवारी दिएकी पद्मा भुसाल धर्नामा बसेकी छिन् । उनले त्रिवि प्रिन्सिपल कार्यालय तथा निर्वाचन कार्यालय अगाडि आँखामा कालोपट्टी बाँधेर धर्नामा बसेकी हुन् । त्रिवि विश्वविद्यालयको स्ववियु निर्वाचन आगामी चैत ८...

मोरङको धनपालथानमा आगलागी, एक बालिकाको मृत्यु

17422907751742288567aago-1200x560.jpg
चैत ५ काठमाडौं ।मोरङको धनपालथान गाउँपालिका– ७ कदमाहमा मंगलबार दिउँसो भएको आगलागीमा परी ३ वर्षीया बालिकाको मृत्यु भएको छ। धनपालथान गाउँपालिका– ७ कदमाहस्थित मुस्लिम टोलका मोहम्मद हनिफकी ३ वर्षीया छोरी रेश्मा खातुनको आगलागीमा परेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार दिउँसो १२ बजेतिर...

एसईईलाई मर्यादित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन

174221243336b64a0f-063e-4da7-acfc-b1b7a4e78f37.png
 चैत ४ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्देशन दिएकी छन् । मधेश प्रदेशका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरूसँग भर्चुअल माध्यमबाट भएको बैठकमा मन्त्री भट्टराईले परीक्षा सञ्चालनमा कुनै पनि कमजोरी...

Advertisement

भक्तपुरको ब्रोकाउलीमा भेटियो विषादी

1742204918bro-kauli.jpg
चैत ४ काठमाडौं ।  मुलुककै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार काठमाडौंको कालीमाटी तरकारी बजारमा भित्रिएको ब्रोकाउलीमा बढी मात्रामा विषादी भेटिएको छ । भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा सोमबार ल्याइएको ब्रोकाउलीमा ८८।६७० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ...

लोक सेवामा ६ पटक फेल भए परीक्षा निषेध गर्ने तयारी

1742203838lok-sewa-office-1282024032939.jpg
 चैत ४ काठमाडौं ।  संसद्ले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानुन बनाउन लागेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको हो...

११ महिनाअघि मलेसियामा हत्या गरिएकी तिलमायाको शव आज ल्याइँदै

1742202229Death-body-900px.jpg
 चैत ४ काठमाडौं ।  एघार महिनाअघि मलेसियामा हत्या गरिएकी नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की तिलमाया सार्कीको शव आज नेपाल ल्याइने भएको छ।  गत वैशाख २९ गते मलेसियामा हत्या भएपछि शव ल्याउन परिवारले पहल गरे पनि ढिलाइ भएको थियो। रोजगारीका लागि मलेसिया पुगेकी २५ वर्षीय तिलमायाको हत्या भएपछि परिवारले शव पनि पाएको...

Advertisement

इराकमा मृत्यु भएकी नेपाली महिलाको शव स्वदेश ल्याउनका लागि पहल गर्न माग

1742198770images-1.jpg
 चैत ४ काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का सांसद माधव सोपकोटाले रोजगारीका लागि इराकमा मृत्यु भएकी सिन्धुपाल्चोककी सुमिना तामाङको शव नेपाल ल्याउन लागि आवश्यक कानुनी र कुटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद सापकोटाले मृतक तामाङको परिवारलाई उचित क्षतिपूर्ति दिन समेत माग गरेका हुन्...

कञ्चनपुरमा महिलाको मृत्यु, चारजना नियन्त्रणमा

1742198035Death-body-900px.jpg
 चैत ४ काठमाडौं । भीमदत्त नगरपालिका–११ का अन्दाजी ५८ वर्षीया कसी सुनारको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको छ। शनिबार दिउँसो घरमै बेहोस अवस्थामा फेला परेकी उनलाई महाकाली प्रादेशिक अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी...

इटहरीमा सुन र नगद चोरी

1742126335download-8.jpg
 चैत ३ काठमाडौं ।  सुनसरीको इटहरी उपमहानगरपालिकामा शनिबार दिउँसो चोरी भएको छ । उपमहानगरपालिकाको वडा नम्बर २ मुक्तिनारायण मन्दिर नजिक बस्ने ६४ वर्षीया सरस्वती दाहालको घरमा चोरी भएको हो ।  प्रहरीका अनुसार उनको घरबाट ३ तोला बराबरको सुनका गरगहना र नगद ३ हजार रुपैयाँ चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका...

Advertisement

धनगढीमा ग्याँस सिलिन्डर पड्किंदा ३ जना घाइते

1742103329Blasted-Gas-Cylinder.jpg
 चैत ३ काठमाडौं । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा ग्यास सिलिन्डर पड्किंदा तीन जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका-६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिलिन्डर पड्किंदा खड्कासहित स्थानीय ग्याँस बिक्रेता ४० वर्षीय गोविन्द जोशी र खड्काकी...

वीरगञ्जमा लामखुट्टेको आतङ्क बढ्यो

1742101376c8bf86f0-9916-490e-b9db-3aa48971330d.png
 चैत ३ काठमाडौं । औद्योगिक तथा व्यापारिक नगरीको रूपमा परिचित वीरगञ्जमा केही सातादेखि लामखुट्टेको आतङ्कले सर्वसाधारण जनता आजित भएका छन्। वीरगञ्ज महानगर क्षेत्रमा गर्मीको सुरुआतसँगै लामखुट्टेको प्रभाव देखिएकाले यहाँका सर्वसाधारण बिहान र साँझको समयमा निकै सास्ती पाउँदै आइरहेका छन्। होलीको समयमा सरसफाइका कर्मचारी बिदामा भएकाले...

चन्द्रागिरि नगरपालिकामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु

1742100365Death-body-900px.jpg
 चैत ३ काठमाडौं । चन्द्रागिरि नगरपालिकामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । नगरपालिकाको वडानम्बर ८ स्थित निर्माणाधीन पार्कमा बनेको पोखरीमा डुबेर सल्यानको कालीमाटी गाउँपालिका-४ की ५ वर्षीया पूर्णिमा थापाको मृत्यु भएको हो । पोखरीमा डुबेको फेला परेपछि बालिकाका बुवा घनश्यामले तत्काल बलम्बुस्थित एपीएफ अस्पताल उपर्‍याएका...

Advertisement

अर्घाखाँचीमा माटोको ढिस्को खस्दा एक महिला घाइते

1741928647Accident-Sketch.jpg
चैत १ काठमाडौं ।  अर्घाखाँचीको पाणिनी गाउँपालिकामा रातो माटो खन्ने क्रममा ढिस्को खस्दा एक महिला घाइते भएकी छन्। सो गाउँपालिका–३ स्थित बरका रूख औद्योगिक ग्रामभन्दा माथिल्लो क्षेत्रमा माटो खन्दै गर्दा अचानक ढिस्को खस्दा पाणिनी–२ पोखर थोक रजौसाकी ३५ वर्षीय तुम्कला पहराई मगर घाइते भएकी हुन्।  स्थानीय प्रत्यक्षदर्शीका अनुसार आठ...

सामूहिक बलात्कार र शंकास्पद मृत्यु प्रकरण पञ्चायती बसेका थप दुईजना पक्राउ

1741843754rinku2025-02-19-06-28-01.jpeg
फागुन २९, काठमाडौं । सिराहाको नवराजपुर गाउँपालिका– १ की १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा प्रहरीले पञ्चायतीमा बसेका थप दुईजनालाई पक्राउ गरेको छ । पञ्चायतीमा बसेका नवराजपुर– १ भगवतीपुरका ५५ वर्षीय कारी सदाय र ६६ वर्षीय रामदेव सदायलाई बुधबार पक्राउ गरिएको सिराहा प्रहरीका डिएसपी...

सिरहाबाट खैरो हिरोइनसहित होटल सञ्चालक र युवक पक्राउ

1741842366pakrau-siraha.jpg
फागुन २९, काठमाडौं । सिरहाको गोलबजारमा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा एक होटल सञ्चालकसहित दुई जना पक्राउ परेका छन् । गोलबजार नगरपालिका–४ मा रहेको ’हाइवे होटल’ मा शंका लागेर खानतलासी गर्दा ठूलो परिमाणमा खैरो हिरोइन फेला पारेको हो । सिरहाको औरही गाउँपालिका २ बनिनिया टोल निवासी इसराफिल राइनकी ३० वर्षीया श्रीमती नगिरा...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement