Advertisement
Advertisement
Advertisement

समाचार


विश्वकप तयारीका लागि भारतीय महिला हक्की टोली युरोप प्रस्थान

1785310887ANI-20260717061703-600x315.jpg
साउन १३ , काठमाडौं । भारतीय महिला हक्की टोली आगामी महिला हक्की विश्वकपको तयारीका लागि युरोपतर्फ प्रस्थान गरेका छन्। टोलीले प्रतियोगिताअघि अभ्यास र मैत्री खेलमार्फत आफ्नो रणनीति सुदृढ बनाउने लक्ष्य राखेका  छन्। विश्वकप १५ देखि ३० अगस्ट २०२६ सम्म नेदरल्याण्ड्स र बेल्जियममा आयोजना हुँदैछ, जहाँ भारत समूह चरणमा चीन, इंग्ल्याण्ड र...

दिल्ली सरकारद्वारा महिलालाई मासिक ₹२,५०० भत्ता दिने योजना स्वीकृत

1785300476rekha-gupta-2025-03-b4b8b34695865e310b1aa03d370ea15f-3x2.jpg
साउन १३ , काठमाडौं । दिल्ली सरकारले महिलाको आर्थिक सशक्तीकरणलाई लक्षित गर्दै मासिक ₹२,५०० भत्ता प्रदान गर्ने नयाँ योजना स्वीकृत गरेको छ। ‘दिल्ली लक्ष्मी योजना’ नाम दिइएको उक्त कार्यक्रममार्फत करिब १७ लाख महिलालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। सरकारले आर्थिक वर्ष २०२६\२७ का लागि करिब ₹५,११० करोड बजेट विनियोजन गरेको छ। योजना...

देशभर लागू हुँदै पशु वधशाला र मासु जाँच ऐन

1785298905960-960960960cv4.jpg
साउन १३ , काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चौधरीको पहलमा पशु वधशाला तथा मासु जाँचसम्बन्धी ऐन देशभर चरणबद्ध रूपमा लागू हुने भएको छ। उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यसहित यो ऐन कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पहिलो चरणमा महानगरपालिका र उपमहानगरपालिकामा आधुनिक...

Advertisement

‘रोमियो–जुलियट’ कानुन प्रस्ताव : केटालाई राहत, तर केटीको सुरक्षा कहाँ ?

1785236094pp.jpg
साउन १२ ,काठमाडौं । किशोर–किशोरीबीच सहमतिमा बनेका प्रेम सम्बन्धलाई अपराधीकरण हुने अवस्थाबाट जोगाउन नेपालमा प्रस्ताव गरिएको ‘रोमियो–जुलियट’ कानुन अहिले बहसको केन्द्रमा पुगेको छ। प्रस्तावित व्यवस्थाले उमेर नजिक भएका किशोरबीचको सहमतिपूर्ण सम्बन्धलाई बलात्कारको आरोपबाट छुट दिने लक्ष्य राखे पनि यसले केटीहरूको वास्तविक...

गाडीभित्र मृत भेटिएकी कर्मचारी, घटना रहस्यमय

1785229266rasmi-1785226193.png
साउन १२ ,काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका–१ स्थित बालेबासे क्षेत्रमा गाडीभित्रै एक महिलाको शव फेला परेको घटनाले रहस्य थपेको छ। सानीमा क्यापिटल्समा कार्यरत ४५ वर्षीया रश्मि रिजाल शनिबार आफ्नै विद्युतीय गाडीको पछाडिको सिटमा मृत अवस्थामा फेला परेकी हुन्। बीएई ०४१० नम्बरको गाडी बाहिरबाट सामान्य अवस्थामा देखिए पनि भित्र रश्मि...

नेपाल–रूस व्यापार सहकार्यबारे यादव–राजदूत भेट

1785228279960-75489552917744881304357264173770837636564854n.jpg
साउन १२ ,काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि रुसका राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल र रुसबीचको व्यापार तथा आर्थिक सम्बन्धलाई थप विस्तार गर्ने, व्यापार सहजीकरणमा सहकार्य बढाउने र दुई देशबीचको मैत्रीपूर्ण...

Advertisement

किशोरीवस्था : साझा जिम्मेवारी

1785227359Student.jpg
साउन १२ ,काठमाडौं । केही समयअघि छोरीको विद्यालयमा भएको अभिभावक–शिक्षक भेटघाट कार्यक्रममा सहभागी हुँदा एउटा सानो घटनाले गहिरो सोच्न बाध्य बनायो। शिक्षकले छोरीको सक्रियता र सम्भावनाको प्रशंसा गर्नुभयो, तर अन्त्यमा उहाँले ‘इन्टरनल असाइनमेन्ट’ समयमै बुझाउन सम्झाउन आग्रह गर्नुभयो—जबकि घरमा मैले त्यो काम पहिल्यै सकिएको ठानेकी...

जेनजि को दबाबपछि सरकार पछि हट्यो :आन्दोलनकारीमाथिका मुद्दा फिर्ता हुने

178522530372730371516125488975035663796630790291461211n-1-577x1024.jpg
युवापुस्ताको व्यापक दबाबपछि भारतीय जनता पार्टी जेनजि नेतृत्वका विभिन्न राज्य सरकारहरू आन्दोलनकारीमाथि दर्ता गरिएका मुद्दा जाहेरी फिर्ता लिन सहमत भएका छन् । पछिल्लो समय जेनजि अर्थात् युवापुस्ताले सामाजिक सञ्जाल र सडक आन्दोलनमार्फत चर्को विरोध जनाएपछि सरकार लचिलो बन्न बाध्य भएको हो । आन्दोलनमा सक्रिय रहेका राहुल र नेहासहितका...

एआई प्रभावले पेशा परिवर्तनतर्फ चिनियाँ महिला

1785222622000.jpg
साउन १२ ,काठमाडौं । कृत्रिम बुद्धिमत्ता ९एआई० को तीव्र विस्तारसँगै रोजगारीको स्वरूपमा आएको परिवर्तनले चीनका धेरै महिलाहरूलाई आफ्नो पेशा परिवर्तन गर्न बाध्य बनाएको छ। विभिन्न क्षेत्रहरूमा एआई प्रविधिको प्रयोग बढ्दै जाँदा परम्परागत कामहरू घट्दै गएका छन्, जसको प्रत्यक्ष असर महिलाको रोजगारीमा परेको देखिएको छ। विशेषगरी प्रशासन, ग्राहक...

Advertisement

मानसिक हिंसा किन रहन्छ ओझेलमा ?

1785222288sad-1172026012739-1000x0.png
साउन १२ ,काठमाडौं । समाजमा शारीरिक हिंसाका घटनाहरू प्रायः बाहिर देखिन्छन् र चर्चा पाउँछन्, तर मानसिक वा मनोवैज्ञानिक हिंसा भने अझै पनि ओझेलमै रहने गरेको पाइएको छ। विज्ञहरूका अनुसार यस्तो हिंसाले व्यक्तिको आत्मसम्मान, आत्मविश्वास र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने भए पनि धेरैजसो पीडितहरूले यसलाई लुकाएर बस्ने गर्छन्। मन...

होस्टेलमा शिक्षिकाको शव, पति फरार

1785219882onknowndeathyrtdJMM2s9.png
साउन १२ ,काठमाडौं । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको होस्टेलमा एक महिला शिक्षक मृत अवस्थामा फेला परेकी छन्। मृतक सर्लाही लालबन्दी–२ घर भएकी २९ वर्षीया कविताकुमारी ढुंगाना रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार घटनापछि उनका पति ३० वर्षीय रतन गुप्ता फरार रहेका छन्।...

व्यवसायमा लैङ्गिक समानता प्रवर्द्धन

17852158201111.jpg
साउन १२ ,काठमाडौं । व्यवसायिक क्षेत्रमा लैङ्गिक समानता सुदृढ गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघीय निकाय यूएन वुमन नेपालले यूएन ग्लोबल कम्प्याक्ट नेपालसँग सहकार्य गर्दै एक विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा महिला सशक्तीकरण सिद्धान्तमा आबद्ध विभिन्न व्यवसायिक संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए। उक्त...

Advertisement

ज्योतिर्मयी बनिन् इन्डियन आइडल १६ विजेता

1785144395960-7553734208971542096089228574742013579198688nrPtZdtG5Ky.jpg
साउन ११, काठमाडौं । भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’को १६औँ संस्करणको उपाधि ओडिशाकी ज्योतिर्मयी नायकले जितेकी छन्। करिब १० महिनासम्म चलेको प्रतियोगिताको आइतबार सम्पन्न ग्रान्ड फिनालेमा विजेता बनेकी उनले ट्रफीसहित २० लाख भारु नगद पुरस्कार प्राप्त गरेकी हुन्। २४ वर्षीया ज्योतिर्मयी ‘इन्डियन आइडल’को मुख्य...

जनअपेक्षाअनुसार कानुन आवश्यक : मन्त्री गौतम

1785143237sobita-gautamI5gdMzBCkC.jpg
साउन ११, काठमाडौं । बदलिँदो समय, समाज र शासन प्रणालीको आवश्यकतालाई ध्यानमा राख्दै वर्तमान कानुनी संरचनामा सुधार अपरिहार्य भएको सरकारका मन्त्री गौतमले बताएका छन्। उनले जनताको अपेक्षा र नेतृत्वको दृष्टिकोणअनुसार काम गर्ने कानुन निर्माण नगरेसम्म प्रभावकारी शासन सम्भव नहुने उल्लेख गरिन् ।  राजधानीमा आयोजित एक कार्यक्रममा मन्तव्य...

काजलको पीडा : विभेद र शोषण

1785142101Kajal-Deepak--1783843049.jpg
साउन ११ , काठमाडौ । मधेसी समुदायकी युवती काजल कर्णले भोग्नुपरेको नश्लीय विभेद र कास्टिङ काउचको अनुभव सार्वजनिक भएपछि समाजमा गम्भीर बहस सुरु भएको छ। उनले आफ्नो संघर्षको कथा सार्वजनिक गर्दै अवसरको खोजीमा निस्कँदा कसरी पहिचानकै आधारमा अपमान र शोषण सहनुपर्‍यो भन्ने दर्दनाक यथार्थ उजागर गरेकी छन्। काजलका अनुसार मधेसी भएकै कारण आफूलाई...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement