Advertisement
Advertisement
Advertisement

समाचार


बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे

17423809671742372062jaro-1200x560.jpg
 चैत ६ काठमाडौं । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन् । यहाँका अस्पताल, स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरोका रहेका स्वास्थ्यकर्मीले बताएका छन्। सदरमुकामस्थित जिल्ला अस्पतालमा मात्रै दैनिक ५० जनाभन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेका अस्पातालका सूचना अधिकारी हरिश...

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

1742378139download-9.jpg
चैत ६ काठमाडौं । सल्यान र कैलालीबाट बलात्कारको अभियोगमा दुई जना पक्राउ परेका छन्।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सल्यानको सिद्धकुमाख गाउँपालिका–१ कागखोला बस्ने १९ वर्षीय नवराज बुढाथोकी मंगलबार दिउँसो पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनलाई गत फागुन २९ गते जबरजस्ती करणी...

पतिको हत्या, प्रेमीसँग हनिमुन : यसरी खुल्यो रहस्य

17423773299fb94349-6708-476e-90bc-be2c59edc167.png
चैत ६ काठमाडौं । भारतको उत्तर प्रदेश राज्यको मेरठ निवासी मुस्कानले सन् २०१५ मा सौरभ राजपुतसँग प्रेम गरिन् । सन् २०१६ मा उनीहरूले आपसी प्रेमलाई विवाहमा परिणत गरे । दुवैको एक छोरी छन्, जो अहिले दुई कक्षामा पढ्दैछिन् । सौरभ एक व्यावसायिक पानीजहाजमा अफिसरका रूपमा काम गर्दथे । सौरभ लामो समयसम्म सामुद्रिक यात्रामा रहने भएकाले मुस्कान...

Advertisement

रामनवमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

17423756521248e089-2917-4e04-927f-361f6f951934.png
 चैत ६ काठमाडौं ।  सरकारले रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चैत ४ गतेको बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।   बैठकले राष्ट्रिय विपद् जोखिम...

कक्षा ८ की किशोरी भागेर काठमाडौँ आउँदा बलात्कृत

1742374506BL28Sexualassault.jpg
चैत ६ काठमाडौं । पोखराकी ‘माछापुच्छ्रे क’ (नाम परिवर्तित) की ८ कक्षामा पढ्ने १५ वर्षीय माइली छोरी ‘जावलाखेल २४’ (नाम परिवर्तित) सधैँझैँ गत फागुन २७ गते पढ्न भनेर किताबसहित ब्याग बोकेर विद्यालय गइन् । तर दिउँसो स्कुलबाट शिक्षकले आमा (फोन माछापुच्छ्रे ‘क’) लाई फोन गरेर सोधे, ‘छोरीलाई आज किन स्कुल नपठाएको ? यो सुनेर उनी एकछिन...

बर्थिङ एकाइमा बेबी वार्मरको व्यवस्था

17423721561742350787Baitadi-1200x560.jpg
चैत ६ काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर (नवजात शिशु तापक्रम नियन्त्रक) उपलब्ध गराइएको छ।  ज्योति विकास बैंकको आर्थिक सहयोग र राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक सहयोगमा यो बर्थिङ एकाइमा बेबी वार्मर जडान गरिएको हो। यो उपकरणले नवजात शिशु जन्मँदा तापक्रमसम्बन्धी...

Advertisement

बालिकालाई यौन पेसामा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

1742370962shambhulal-malla.jpg
 चैत ६ काठमाडौं ।  बालिकालाई यौन पेसामा लगाएको आरोपमा होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका-६ घर भएका शम्भुलाल मल्ल छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले ४ चैतमा पक्राउ गरेको हो । पक्राउ परेका मल्लले काठमाडौंको बालाजुमा पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्ट...

परराष्ट्रमन्त्री राणा र माल्दोभाका विदेशमन्त्री पोपसोइबीच भेटवार्ता

174229784361751095-6eae-4828-9a97-003cd610cec3.png
 चैत ५ काठमाडौं । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा र माल्दोभाका उपप्रधानमन्त्री एवं विदेशमन्त्री मिहाइ पोपसोइबीच भेटवार्ता भएको छ । नयाँदिल्लीमा भारतीय विदेश मन्त्रालयद्वारा आयोजित ‘राइसिना डायलग’को क्रममा परराष्ट्रमन्त्री राणाले पोपसोइसँग भेटवार्ता गरेकी हुन् । भेटका क्रममा नेपाल र माल्दोभाबीचको सम्बन्ध र आपसी हितका...

दिल्लीमा आरजुले भेटिन् युक्रेनी विदेशमन्त्री, युक्रेनबाट ७ नेपालीलाई रिहा गरिदिन आग्रह

1742293963Dr.-Arzu-Rana-meets-with-H.E.-Andrii-Sybiha-Minister-for-Foreign-Affairs-of-Ukraine-1024x656.jpg
चैत ५ काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले युक्रेनको विदेशमन्त्री आन्द्रिई सिबिहासँग भेटवार्ता गरेकी छन् । भारतको राजधानी नयाँ दिल्लीमा जारी राइसिना संवादमा सहभागिताका लागि आएका बेला सिबिहासँग परराष्ट्रमन्त्री देउवाले छुट्टै भेट गरेकी हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले उल्लेख गरेअनुसार, भेटका क्रममा उनले युक्रेनी...

Advertisement

प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ

1742293052PakrauqgMFbLVNhJ.jpg
 चैत ५ काठमाडौं । सर्लाहीको हरिपूर्वाका एक युवकलाई प्रहरीमा जागिर लगाइ दिने भन्दै ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१७, रानिगन्जकी ३२ वर्षीया लक्ष्मीकुमारी महतो रहेकी छन्। महतोले हरिपूर्वा नगरपालिका–५, का २१ वर्षीय शिवमकुमार यादवलाई प्रहरीमा जागिर लगाइ दिने भन्दै पटक–पटक गरी दुई...

त्रिवि विश्वविद्यालय क्याम्पसमा अध्यक्षकी उम्मेदवार भुसाल कालोपट्टी बाँधेर धर्नामा

1742291941Tu-swabiyu.jpg
 चैत ५ काठमाडौं । त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचनको सुनिश्चितता माग गर्दै स्वतन्त्रतर्फबाट अध्यक्षकी उम्मेदवारी दिएकी पद्मा भुसाल धर्नामा बसेकी छिन् । उनले त्रिवि प्रिन्सिपल कार्यालय तथा निर्वाचन कार्यालय अगाडि आँखामा कालोपट्टी बाँधेर धर्नामा बसेकी हुन् । त्रिवि विश्वविद्यालयको स्ववियु निर्वाचन आगामी चैत ८...

मोरङको धनपालथानमा आगलागी, एक बालिकाको मृत्यु

17422907751742288567aago-1200x560.jpg
चैत ५ काठमाडौं ।मोरङको धनपालथान गाउँपालिका– ७ कदमाहमा मंगलबार दिउँसो भएको आगलागीमा परी ३ वर्षीया बालिकाको मृत्यु भएको छ। धनपालथान गाउँपालिका– ७ कदमाहस्थित मुस्लिम टोलका मोहम्मद हनिफकी ३ वर्षीया छोरी रेश्मा खातुनको आगलागीमा परेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार दिउँसो १२ बजेतिर...

Advertisement

एसईईलाई मर्यादित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन

174221243336b64a0f-063e-4da7-acfc-b1b7a4e78f37.png
 चैत ४ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्देशन दिएकी छन् । मधेश प्रदेशका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरूसँग भर्चुअल माध्यमबाट भएको बैठकमा मन्त्री भट्टराईले परीक्षा सञ्चालनमा कुनै पनि कमजोरी...

भक्तपुरको ब्रोकाउलीमा भेटियो विषादी

1742204918bro-kauli.jpg
चैत ४ काठमाडौं ।  मुलुककै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार काठमाडौंको कालीमाटी तरकारी बजारमा भित्रिएको ब्रोकाउलीमा बढी मात्रामा विषादी भेटिएको छ । भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा सोमबार ल्याइएको ब्रोकाउलीमा ८८।६७० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ...

लोक सेवामा ६ पटक फेल भए परीक्षा निषेध गर्ने तयारी

1742203838lok-sewa-office-1282024032939.jpg
 चैत ४ काठमाडौं ।  संसद्ले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानुन बनाउन लागेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको हो...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement