Advertisement
Advertisement
Advertisement

समाचार


११ महिनाअघि मलेसियामा हत्या गरिएकी तिलमायाको शव आज ल्याइँदै

1742202229Death-body-900px.jpg
 चैत ४ काठमाडौं ।  एघार महिनाअघि मलेसियामा हत्या गरिएकी नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की तिलमाया सार्कीको शव आज नेपाल ल्याइने भएको छ।  गत वैशाख २९ गते मलेसियामा हत्या भएपछि शव ल्याउन परिवारले पहल गरे पनि ढिलाइ भएको थियो। रोजगारीका लागि मलेसिया पुगेकी २५ वर्षीय तिलमायाको हत्या भएपछि परिवारले शव पनि पाएको...

इराकमा मृत्यु भएकी नेपाली महिलाको शव स्वदेश ल्याउनका लागि पहल गर्न माग

1742198770images-1.jpg
 चैत ४ काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का सांसद माधव सोपकोटाले रोजगारीका लागि इराकमा मृत्यु भएकी सिन्धुपाल्चोककी सुमिना तामाङको शव नेपाल ल्याउन लागि आवश्यक कानुनी र कुटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद सापकोटाले मृतक तामाङको परिवारलाई उचित क्षतिपूर्ति दिन समेत माग गरेका हुन्...

कञ्चनपुरमा महिलाको मृत्यु, चारजना नियन्त्रणमा

1742198035Death-body-900px.jpg
 चैत ४ काठमाडौं । भीमदत्त नगरपालिका–११ का अन्दाजी ५८ वर्षीया कसी सुनारको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको छ। शनिबार दिउँसो घरमै बेहोस अवस्थामा फेला परेकी उनलाई महाकाली प्रादेशिक अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी...

Advertisement

इटहरीमा सुन र नगद चोरी

1742126335download-8.jpg
 चैत ३ काठमाडौं ।  सुनसरीको इटहरी उपमहानगरपालिकामा शनिबार दिउँसो चोरी भएको छ । उपमहानगरपालिकाको वडा नम्बर २ मुक्तिनारायण मन्दिर नजिक बस्ने ६४ वर्षीया सरस्वती दाहालको घरमा चोरी भएको हो ।  प्रहरीका अनुसार उनको घरबाट ३ तोला बराबरको सुनका गरगहना र नगद ३ हजार रुपैयाँ चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका...

धनगढीमा ग्याँस सिलिन्डर पड्किंदा ३ जना घाइते

1742103329Blasted-Gas-Cylinder.jpg
 चैत ३ काठमाडौं । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा ग्यास सिलिन्डर पड्किंदा तीन जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका-६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिलिन्डर पड्किंदा खड्कासहित स्थानीय ग्याँस बिक्रेता ४० वर्षीय गोविन्द जोशी र खड्काकी...

वीरगञ्जमा लामखुट्टेको आतङ्क बढ्यो

1742101376c8bf86f0-9916-490e-b9db-3aa48971330d.png
 चैत ३ काठमाडौं । औद्योगिक तथा व्यापारिक नगरीको रूपमा परिचित वीरगञ्जमा केही सातादेखि लामखुट्टेको आतङ्कले सर्वसाधारण जनता आजित भएका छन्। वीरगञ्ज महानगर क्षेत्रमा गर्मीको सुरुआतसँगै लामखुट्टेको प्रभाव देखिएकाले यहाँका सर्वसाधारण बिहान र साँझको समयमा निकै सास्ती पाउँदै आइरहेका छन्। होलीको समयमा सरसफाइका कर्मचारी बिदामा भएकाले...

Advertisement

चन्द्रागिरि नगरपालिकामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु

1742100365Death-body-900px.jpg
 चैत ३ काठमाडौं । चन्द्रागिरि नगरपालिकामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । नगरपालिकाको वडानम्बर ८ स्थित निर्माणाधीन पार्कमा बनेको पोखरीमा डुबेर सल्यानको कालीमाटी गाउँपालिका-४ की ५ वर्षीया पूर्णिमा थापाको मृत्यु भएको हो । पोखरीमा डुबेको फेला परेपछि बालिकाका बुवा घनश्यामले तत्काल बलम्बुस्थित एपीएफ अस्पताल उपर्‍याएका...

अर्घाखाँचीमा माटोको ढिस्को खस्दा एक महिला घाइते

1741928647Accident-Sketch.jpg
चैत १ काठमाडौं ।  अर्घाखाँचीको पाणिनी गाउँपालिकामा रातो माटो खन्ने क्रममा ढिस्को खस्दा एक महिला घाइते भएकी छन्। सो गाउँपालिका–३ स्थित बरका रूख औद्योगिक ग्रामभन्दा माथिल्लो क्षेत्रमा माटो खन्दै गर्दा अचानक ढिस्को खस्दा पाणिनी–२ पोखर थोक रजौसाकी ३५ वर्षीय तुम्कला पहराई मगर घाइते भएकी हुन्।  स्थानीय प्रत्यक्षदर्शीका अनुसार आठ...

सामूहिक बलात्कार र शंकास्पद मृत्यु प्रकरण पञ्चायती बसेका थप दुईजना पक्राउ

1741843754rinku2025-02-19-06-28-01.jpeg
फागुन २९, काठमाडौं । सिराहाको नवराजपुर गाउँपालिका– १ की १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा प्रहरीले पञ्चायतीमा बसेका थप दुईजनालाई पक्राउ गरेको छ । पञ्चायतीमा बसेका नवराजपुर– १ भगवतीपुरका ५५ वर्षीय कारी सदाय र ६६ वर्षीय रामदेव सदायलाई बुधबार पक्राउ गरिएको सिराहा प्रहरीका डिएसपी...

Advertisement

सिरहाबाट खैरो हिरोइनसहित होटल सञ्चालक र युवक पक्राउ

1741842366pakrau-siraha.jpg
फागुन २९, काठमाडौं । सिरहाको गोलबजारमा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा एक होटल सञ्चालकसहित दुई जना पक्राउ परेका छन् । गोलबजार नगरपालिका–४ मा रहेको ’हाइवे होटल’ मा शंका लागेर खानतलासी गर्दा ठूलो परिमाणमा खैरो हिरोइन फेला पारेको हो । सिरहाको औरही गाउँपालिका २ बनिनिया टोल निवासी इसराफिल राइनकी ३० वर्षीया श्रीमती नगिरा...

‘महिला सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध छ’

1741841180sudiFn4CmrYmk4.jpg
फागुन २९, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाका अधिकार रक्षा तथा उनीहरुको सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध रहेको बताएका छन् । महिलाको स्थितिसम्बन्धी राष्ट्रसङ्घीय आयोगको ६९ औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्र्दै हाल न्यूयोर्कमा रहेका मन्त्री सुडीले संयुक्त...

सर्लाहीबाट नक्कली नोटसहित पाँच जना पक्राउ

1741772489nakkali-nepali-note.jpg
फागुन २८, काठमाडौं । सर्लाही सदरमुकाम मलंगवाबाट नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सर्लाहीको धनकौल गाउँपालिका–७ बैरियाका ४८ वर्षीय दुलार सहनी, ब्रह्मपुरी गाउँपालिका–२ का ५० वर्षीय रामपृत सहनी, सोही ठाउँकी ३५ वर्षीया सिहानताकुमारी देवी, महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरका ४२ वर्षीय...

Advertisement

मनमैजुमा आफ्नै कोठामा मृत फेला परिन् एक महिला

1741767478Death-body-900px.jpg
फागुन २८, काठमाडौं । तार्केश्वर नगरपालिका–१० मनमैजु फूलबारी टोलमा एक महिला मृत फेला परेकी छन् । गोरखाको धार्चे गाउँपालिका–४ घर भई मनमैजु फूलबारी बस्दै आएकी ६५ वर्षीया बिसानी गुरुङ मृत फेला परेकी हुन् । उनी आफ्नै कोठाभित्र सुतिरहेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए...

परराष्ट्रमन्त्री डा.राणा भारत प्रस्थान

1741604402aarju-deuwa.jpg
फागुन २६, काठमाडौं । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा आज भारत प्रस्थान गरेकी छन् । मन्त्री डा। राणा भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजामा सहभागी हुने कार्यक्रम छ । मन्त्री डा। राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय...

बोराभित्र युवतीको शव : ४ दिनसम्म कोठामै, ४ जनाले झुन्ड्याउँदै फाले बागमतीमा

1741602192dead-body-found-in-bagmati-river-1-1024x569.png
फागुन २६, काठमाडौं ।  गत शनिबार मध्यान्ह करिब १२ बजेतिर गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिकै बागमती नदीमा एक व्यक्ति पूजा गर्न भनेर पसे । ती व्यक्तिले नदीको बीच भागमा पानीमा डुबेको अवस्थामा एउटा ठूलो पोको देखे । बागमतीको जल लिने क्रममा ती व्यक्तिले बोरा र तन्नाले बेरिएको उक्त पोको नजिकैबाट नियाल्दा मान्छेको हात देखियो । ठूलो पोको...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement