Advertisement
Advertisement
Advertisement

समाचार


४ करोड मूल्यको नयाँ घरमा सरिन् शान्तिश्री परियार

1739175552shantishreepariyar.jpg
माघ २८ काठमाडौं । गायिका शान्तिश्री परियारलाई भाग्यले साथ दिएको हुनुपर्छ । उनी अहिले युट्युवमा सर्वाधिक सुनिने संगीतकर्मी हुन् । पछिल्लो साता उनका दुई गीतले प्लाटफर्ममा इतिहास रचे । उनको स्वर रहेको ‘रुकुम मैकोट’ छोटो समयमै १० करोड भ्यूज पाउने पहिलो नेपाली गीत बन्यो । उनको अर्को गीत ‘अरेली काँडैले’ युटयुवमा १० करोड भ्यूज पाउने...

खोटाङकी एक महिलाको मिलको फित्तामा बेरिएर मृत्यु

1739172733Death-body-900px.jpg
माघ २८ काठमाडौं । खोटाङकी एक महिलाको मिलको फित्ता बेरिएर निधन भएको छ। कुटानी पिसानी मिलको फित्ता बेरिएर जिल्लाको जन्तेढुङ्गा गाउँपालिका-५ चिसापानीकी ४५ वर्षीया कमला खड्काको निधन भएको हो। स्थानीय प्रहरी चौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाए अनुसार धान पिसाउन गाउँमै रहेको मिलमा गएकी खड्काको लुगा मिलको फित्तामा बेरिएर गम्भीर...

जापान पठाइदिन्छु भनि एक करोड २३ लाख ठगी गर्ने तिर्सना पक्राउ

1739167076TirsanaSIhR71nyfU.jpg
माघ २८ काठमाडौं । वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग एक करोड २३ लाख रकम ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। बाँकेको बैजनाथ गाउँपालिका ५ की २३ वर्षीया तिर्सना बाठा मगरलाई प्रहरीले पक्राउ गरेको हो।  वर्किङ भिसामा जापान पठाइ दिने भन्दै रकम लिएर उनी तीन महिनादेखि बेपत्ता भएका थिइन्। पीडितले दिएको...

Advertisement

आज अन्तर्राष्ट्रिय दाल दिवस

17391644931739148282Dal-Diwas-1200x560.jpg
माघ २८ काठमाडौं । आज अन्तर्राष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा दिवस पनि आजै परेको छ। पोषणको मुख्य स्रोत मानिने दाल संसारभरका मानिसको मनपर्दो व्यञ्जनका रुपमा खपत हुने गरेको छ। दिगो कृषि विकास तथा  कमजोर समुदायको पोषणको स्रोत गेडागुडीको उत्पादन बढाउन संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१८ देखि दाल दिवस मनाउन प्रारम्भ भएको हो। ...

फर्पिङमा स्कुल बस दुर्घटना

1739100783accident-new-1703522295.jpg
माघ २७ काठमाडौं । काठमाडौंको फर्पिङमा स्कुल बस दुर्घटनामा परेको छ। आइतबार अपराह्न पौने ४ बजे दक्षिणकाली नगरपालिका-३ फर्पिङको भन्ज्याङमा स्कुल बस दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।  जुनकिरी इंग्लिस स्कुलको बसमा ५० जना सवार रहेको प्रहरीले जनाएको छ। ‘दुर्घटना भएको छ। केही ...

मिल्ने साथीले नै झुक्क्याएर दिल्ली पुर्‍याएपछि

1739097098images-4.jpg
माघ २७ काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरकी १७ वर्षीया किशोरी हिमा (नाम परिवर्तन गरिएको) साथीु शब्दसँग डराउँछिन्। स्कुलमा पनि एक्लै बस्छिन्। साथीहरूसँग बोल्न, खेल्न र सँगै बसेर खाजा खान मन गर्दिनन्। आजकाल आफ्नो साथी भन्नु उनी आफै हुन्। स्कुलमा पहिले उनकी साथी थिइन् रिमा (नाम परिवर्तन गरिएको)। हिमा र रिमाको खुब मिल्ती थियो। दुवै जना १०...

Advertisement

महिलाको ‘नो मिन्स नो नै हुन्छ’ भन्ने युवा पुस्तालाई बुझाइयोस् : सांसद चन्द

1739092383Renu-chanda.jpg
माघ २७ काठमाडौं ।  नेकपा माओवादी केन्द्रकी सांसद रेनु चन्दले महिलाको ‘नो मिन्स नो नै हुन्छ’ भन्ने कुरा नयाँ पुस्तालाई बुझाउन आवश्यक रहेको बताएकी छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा आकस्मिक समयमा लिएर बोल्दै उनले यस्तो बताएकी हुन् । अछाममा दुई जना किशोरीको हत्या दुई जना किशोरहरूले गरेको घटना स्मरण गर्दै उनले यस्तो बताएकी हुन्...

तीन हजार पाँच सय जनाको मुटु निस्शुल्क जाँचियो

1739090612photo9jVxcO5nuo.jpg
माघ २७ काठमाडौं । यहाँ सञ्चालित दुई दिनको निःशुल्क मुटु स्वास्थ्य शिविरमा तीन हजार पाँच सय १० जनाले जाँच गराएका छन्। सदरमुकामस्थित गोरखा अस्पतालमा सम्पन्न शिविरमा सर्वसाधारणले मुटु जाँच गराएको आयोजक रोटरी क्लब अफ गोरखाका अध्यक्ष विनोदकुमार बस्यान्तले जानकारी दिए। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका...

गाउँ सभाबाट छाउपडी प्रथा विधेयक पारित : कानून होइन, चेतनाको अभाव

17390864641739078942Chhaupadi-1200x560.jpg
माघ २७ काठमाडौं । जुम्लाको तातोपानी गाउँपालिका–३ लिताकोटकी बास्मती न्यौपानेले गाउँपालिकाभित्र छाउपडी प्रथा कायमै रहेको बताइन्। उनले अहिले पनि गाउँमा छाउपडी गोठहरू रहेको र महिलाहरूले महिनावारी भएका बेला छाउगोठमै सुत्नुपर्ने अवस्था रहेको बताइन्।  विगतका वर्षहरूमा जस्तो विकराल अवस्था नभए पनि केही सुधार भएको तर केही गाउँमा...

Advertisement

‘ललितपुरबाट अपहरण परेका बालकलाई पञ्जाब लाने तयारी थियो’

1739085905child-arrested-men-viya-Vietnam-citizen-1024x624.jpg
माघ २७ काठमाडौं । ललितपुरबाट अपहरणमा परेका चार वर्षीय बालकलाई प्रहरीले उद्धार गरेको छ । कलंकीको होटलबाट उद्धार गरिएका बालकलाई पञ्जाल लैजाने तयारी रहेको खुलेको छ । अपहरण आरोपमा पक्राउ परेका भियतनामी नागरिक मि हाङ किन्हालुनमाथि अनुसन्धान गर्दा उक्त विषय खुलेको एक अनुसन्धान अधिकृतले बताए । त्यसका लागि बसको टिकट समेत काटिएको र...

Health post built in Darchula with the help of the Government of India

17390811111739032661uoi-1200x560.jpg
February 9,Kathmandu.The Earkot Health Outpost building, built with financial assistance from the Government of India, has been inaugurated in Naugad Rural Municipality of Darchula. The health post building, which was constructed at a cost of Rs 25.36 crore under the 'Nepal-India Development Cooperation', was jointly inaugurated by Naugad Rural Municipality Chairman Daljit Singh Dhami and Counselor of the Indian Embassy in Kathmandu Avinash Kumar Singh. The opening ceremony was attended by local political representatives, government officials, and social activists. The health post building, built with a grant from the Government of India, was constructed under the High Impact Community Development Project. The project was implemented through Naugad Rural Municipality with the aim of providing access to health services in remote areas of Darchula. It is expected that...

चिठ्ठाको प्रलोभनले मृत्युको मुखमा पुगिन् जमुना

1739076186jamuna-1739027707.jpg
माघ २७ काठमाडौं । रूकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ तल्लो आमडाँडाकी २५ वर्षीया जमुना रसाइलीको जीवन ठिकठाक चलिरहेको थियो। उनका श्रीमान कमाउन भारत पुगेका थिए। जमुना परिवारमा तीन वर्षका छोरा, सासू, ससुरा र एक जना देवरसँगै बस्थिन्। अर्का एक जना देवर विदेशमाछन् र अर्का काठमाडौंमा। स्कुले शिक्षासम्मको अध्ययन गरेकी जमुना सामाजिक...

Advertisement

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा एकजना पक्राउ

1738925722download-9.jpg
माघ २५ काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका ४ का ३१ वर्षीय विश्वराज राई छन्। नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका अनुसार राईले गाली गलौज गरेको र ती महिलासँग प्रेम सम्बन्धमा हुँदा खिचेका व्यक्तिगत भिडियो तथा तस्वीरहरु...

देशको शैक्षिक क्षेत्र बरालिएको छ : पूर्वराष्ट्रपति भण्डारी

1738924709biddhya-bhandariKg35qDBrRS.jpg
माघ २५ काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शिक्षा क्षेत्र बरालिएको महशुस गरेको बताएकी छन्।  शुक्रवार अरुणोदय माविको ६०औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले शिक्षा राष्ट्र निर्माणको मूल खम्बा हुनुपर्नेमा त्यसो हुन नसकिरहेको बताइन्।  माध्यमिक तह पास गरिसकेपछि विदेश अध्ययनका लागि...

झापाको युवतीसँगै होटलमा बसेका युवाको मृत्यु, दुई जना पक्राउ

1738919557Death-body-900px.jpg
माघ २५ काठमाडौं । झापाको एक होटलमा एक युवा मृत फेला परेका छन्।  युवती लिएर बिर्तामोडको एभरेष्ट होटलमा बसेका हल्दीबारीका सागर बेस्राको मृत्यु भएको छ। बेस्राको मृत्यु भएपछि प्रहरीले मृतकको ती युवती र होटल सञ्चालकलाई नियन्त्रणमा लिएको छ। बिर्तामोड–४ को एभरेस्ट होटल एण्ड लजमा हल्दीवारी–१ गोलधापका ३० बर्षीय बेस्रा र उनको केटी साथी...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement