Advertisement
Advertisement
Advertisement

समाचार


स्वीडेनको क्याम्पसमा अन्धाधुन्ध गोली चलाएर ११ जनाको हत्या

1738751315sweden-mass-shooting-1738726008.jpg
माघ २३ काठमाडौं । स्वीडेनको एउटा क्याम्पसमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएर ११ जनाको हत्या गरेका छन्।   मध्य स्वीडेनको ओरेब्रो शहरमा रहेको रिसबर्गस्का क्याम्पसमा एक बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु भएको र अरू धेरैजना घाइते भएको अमेरिकी मिडिया सिएनएनले जनाएको छ। घाइतेहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको...

कैलालीमा एक महिलाको शव फेला

1738747119images-1.jpg
माघ २३ काठमाडौं ।  कैलालीको अत्तरियामा एक महिलाको शव फेला परेको छ। मंगलबार बिहान गोदावरी नगरपालिका– २ दुर्गालक्ष्मी महिला सामुदायिक वनमा कञ्चनपुर भीमदत्त नगरपालिका– २ की मानमती भट्टको शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगाबहादुर थापाले जानकारी दिए। उनका अनुसार अग्लो रूखमा झुण्डिएको अवस्थामा शव फेला परेको...

बिहेको २० वर्षपछि जुम्ल्याहा छोरी जन्माएका दम्पती

1738743867aama-1738655722.jpg
माघ २३ काठमाडौं । टनेलभित्र थुपारिएको गोबर खोस्रिरहेका थिए ६३ वर्षीय गोपीचन्द्र रिमाल। उनले थुप्रोभित्रबाट बायाँ हातले गोबर निकाले, दायाँले त्यो गोबरलाई ओल्टाइ-पल्टाइ गरे। अनि हामीलाई देखाउँदै भने, यहाँ हेर्नुस् त गँड्यौलाका बच्चाहरू। अनि यी दुई छन् नि, ती चाहिँ अहिले प्रजननमा सक्रिय छन्। यी साना अण्डा हुन्। उनले करिब डेढ कट्ठा...

Advertisement

परम्परा धान्न जहाँ कन्या–कन्याबीच विवाह हुन्छ !

1738668344Untitled-4ocTn56qMhM.jpg
माघ २२ काठमाडौं । आफ्नो गाउँ समाजअनुसार आ–आफ्नै वेशभूषा चालचलन रीतिरिवाज हुन्छन्। त्यसैमध्येको एक हो, रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ साँखमा लाग्ने पापिनी मेला। परम्परागत रूपमा लाग्दै आएको यो मेलामा पनि अनौठो संस्कार छ– जहाँ कन्या–कन्याबीच विवाह हुन्छ तर त्यो नक्कली हो। परम्परा धान्न नक्कली विवाह हुने गरेको स्थानीय...

सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

17386565911706750518Sutkeri-Bida-1200x560-1200x560.jpg
माघ २२ काठमाडौं । जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीलाई कुखुरा वितरण गरेको छ। गर्भवती तथा सुत्केरीको पोषणलाई ध्यानमा राख्दै गाउँपालिकाले कुखुरा वितरण गरेको जनाएको छ। कार्यक्रमअन्तर्गत पौवादुङमाका छ वटै वडामा रहेका गर्भवती तथा सुत्केरीलाई एकरएक वटा भाले, दुई वटा...

अण्डाको मूल्य बढ्यो, प्रतिगोटा कति ?

1738655994egg-1735557641.jpg
माघ २२ काठमाडौं । बजारमा अण्डाको मूल्य बढेको छ। अण्डाको खपत बढेसँगै मूल्य बढेको हो। आजबाट लागु हुने गरी अण्डाको मूल्य बढाइएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए। हिजो हामी अण्डा उत्पादकहरू बैठक बसेका थियौं,उनले भने, बैठकले आजबाट मूल्य बढाउने निर्णय गरेको हो।  बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन...

Advertisement

बैंककबाट आएकी महिला विमानस्थलमा सुनसहित पक्राउ

1738654156airport-bhansar2024-01-16-06-19-22.gif
माघ २२ काठमाडौं । बैंककबाट आएकी एक महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित पक्राउ परेकी छिन्। काठमाडौं महानगरपालिका– १५ स्वयम्भू घर भएकी ५८ वर्षीया मैया तामाङ गुरुङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।   उनीसँग विभिन्न सुनका गहना बरामद भएको प्रहरीले जनाएको छ ।  १६ वटा रिङ, सुनका साना पाँच टुक्रा, सिक्री, औँठी र...

१० देखि १४ वर्षका किशोरीलाई आजबाट निःशुल्क एचपिभी खोप दिइने

17386449151737519749hpv-vaccine-1200x560.jpg
माघ २२ काठमाडौं । आज विश्व क्यान्सर दिवस। विश्व क्यान्सर दिवसको अवसर पारेर सरकारले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सर विरुद्धको निःशुल्क एचपिभी खोप अभियान सुरु गर्दैछ। विद्यालय केन्द्रित यो खोप अभियान आजदेखि फागुन ६ गतेसम्म देशभर एकैपटक सञ्चालन गर्न लागिएको हो।  नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको...

नेपालमा यौन व्यवसायमा लगाउने युगान्डाकी महिलालाई १० वर्ष कैद

1738643939jailed-for-prostitution2025-02-04-07-55-57.jpeg
माघ २२ काठमाडौं । विदेशीहरू नेपालमा वेश्यावृत्तिका लागि आउनु चिन्ताजनक रहेको जिल्ला अदालत काठमाडौंले जनाएको छ । मानव बेचबिखन (वेश्यावृत्तिमा लगाएको) मुद्दामा जिल्ला न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको इजलासले यसप्रकारको कार्य हुनु चिन्ताजनक रहेको उल्लेख गरेको छ । युगान्डाकी एक महिलालाई नेपालमा ल्याई वेश्यावृत्ति गर्न लगाइएको...

Advertisement

भोलिदेखि अण्डाको मूल्य बढाउने निर्णय

1738581362download-7.jpg
माघ २१ काठमाडौं । बजारमा अण्डाको मूल्य बढ्ने भएको छ। अण्डाको खपत बढेसँगै मूल्य बढ्ने भएको हो। मंगलबारदेखि लागु हुने गरी अण्डाको मूल्य बढाउने निर्णय गरिएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए। आज हामी अण्डा उत्पादकहरू बैठक बसेका थियौं, उनले भने, बैठकले भोलिबाट मूल्य बढाउने निर्णय गरेको छ। बजारमा मध्यम,...

मानव कङ्‍काल ओसारपसार प्रकरण : ३ वर्षअघि पनि पक्राउ परेका थिए विनोद

1738577942manab-kankal-human-skeleton.gif
माघ २१ काठमाडौं । आइतबार सशस्त्र प्रहरीले विराटनगरको सीमावर्ती क्षेत्रबाट मानव कङ्‍काल ओसारपसारमा संलग्न एक व्यक्तिलाई नियन्त्रणमा लियो । उनको साथबाट ३८ वटा मानव खप्पर र १० नली खुट्टाको हाड बरामद भएको थियो । पक्राउ पर्ने व्यक्ति थिए, विराटनगर महानगरपालिका–१७ का ३७ वर्षीय विनोद राय । विनोद यसअघि २० असोज २०७८ मा पनि २८ वटा मानव खप्पर...

कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

1738576867mahilaTml2N7H0LA.jpg
माघ २१ काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको माडी नगरपालिका-१ घर भई मोरङ विराटनगर महानगरपालिका(३ हलेसी टोल बस्ने ४१ वर्षीया सरस्वती भन्ने शिवकुमारी सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।  भक्तपुर साबिक नंखेल गाविस-१ काक्राबारीस्थित सडकमा २८ वर्षीया शान्ता घिमिरेलाई २०६५ भदौ २६ गते...

Advertisement

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

1738568415haribanmsaleTF0GZX3x.jpg
माघ २१ काठमाडौं । चलचित्र हरिबहादुरको जुत्ताको शुभ मुहूर्त भएको छ। सोमबार भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजापाठ गरी चलचित्रको शुभ मुहूर्त गरिएको हो। दीपेन्द्र के। खनाल निर्देशक चलचित्र हरिबहादुरको जुत्तामा अभिनेता हरिवंश आचार्य, किरण केसी, अभिनेत्री प्रियंका कार्की, स्वस्तिमा खड्का लगायतको अभिनय रहनेछ। कार्यक्रममा अभिनेता...

सामूहिक बलात्कारमा चार जनालाई १० वर्ष कैद

1738560965download-7.jpg
माघ २१ काठमाडौं । सर्वोच्च अदालतले सामूहिक बलात्कारमा संलग्न चार जनालाई जनही १० वर्ष सजाय ठहर गरेको छ। न्यायाधीशहरू हरिप्रसाद फुयाँल र शारंगा सुवेदीको संयुक्त इजलासले एक महिलालाई सामूहिक बलात्कार गर्नेको सजायमा जिल्ला र उच्च अदालतबाट भएका फैसलालाई नै सदर गरेको हो। सर्वोच्चबाट गत कात्तिक ९ मा भएको फैसलाको पूर्ण पाठ आइतबार सार्वजनिक...

टिपरको ठक्करबाट एक महिलाको मृत्यु, दुई घाइते

1738557735Accident-Sketch.jpg
माघ २१ काठमाडौं । तनहुँ स् पृथ्वी राजमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा टिपरको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। खैरेनीटारबाट दमौलीतर्फ आउँदै गरेको ग १ क ५८९६ नम्बरको खाली टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्र ३ ०१–०२२ च ६७७८ को कार र ग १८ प ७७५२ को स्कुटरलाई ठक्कर दिएको तनहुँ प्रहरीले...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement