Advertisement
Advertisement
Advertisement
Advertisement

माहेश्वरी महिला मञ्च विराटनगरद्वारा कोशी अस्पताललाई ९ थान फलामका डस्विन हस्तान्तरण

  |      14:43:00   |  
माहेश्वरी महिला मञ्च विराटनगरद्वारा कोशी अस्पताललाई ९ थान फलामका डस्विन हस्तान्तरण

फागुन १५, काठमाडौं । काठमाडौं । माहेश्वरी महिला मञ्च विराटनगरले कोशी अस्पताललाई फलामको ९ थान डस्विन प्रदान गरेको छ । मञ्चको स्वच्छता अभियानअन्तर्गत कोशी अस्पतालको फोहोर व्यवस्थापन गर्ने उद्देश्यका साथ एक कार्यक्रमबीच एसियन थाई फुड्स प्रालिले फलामको ९ थान डस्विन अस्पताललाई दिएको हो ।
कार्यक्रममा माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष महिला उद्यमी ललिता जाजु र माहेश्वरी समाज विराटनगरका अध्यक्ष उद्योगी घनश्याम काबराले कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। रुना झालाई उक्त डस्विन हस्तान्तरण गरेका थिए ।
अखिल भारत वर्षीय माहेश्वरी महिला संगठनका संरक्षक रतनीदेवी काबरा प्रमुख अतिथि रहेको यस कार्यक्रममा अखिल भारत वर्षीय माहेश्वरी महिला संगठनका पूर्वाञ्चल उपाध्यक्ष गिरीजा सारडा, माहेश्वरी महिला मञ्च विराटनगरका संस्थापक अध्यक्ष गोमती राठी, नरसेवा नारायण सेवाका अध्यक्ष पृथ्वी अग्रवाल, नेपाल माहेश्वरी संगठनका उपाध्यक्ष उद्योगी आनन्द जाजुको उपस्थिति रहेको थियो । 
कार्यक्रमको संयोजक बिन्दु अटल रहेकी थिइन् । माहेश्वरी महिला मञ्च विराटनगरले संस्थाको उत्तरदायित्वअन्तर्गत समय–समयमा विभिन्न क्षेत्रलाई सहयोग गर्दै आएको छ । आगामी दिनमा महिला मञ्चले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने पनि प्रतिबद्धता गरेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement