Advertisement
Advertisement
Advertisement

समाचार


भुईँमै बसेर पढ्दा चिसोले बिरामी पर्छन् विद्यार्थी

1739962699download-12.jpg
फागुन ७, काठमाडौं । दैलेखको आठबिस नगरपालिका–५ पिपलकोटस्थित नैनेल आधारभूत विद्यालयका विद्यार्थी वर्षौंदेखि भुईँमै बसेर अध्ययन गर्न बाध्य छन्। विद्यालयमा आवश्यक बेन्च तथा टेबुलको अभावले विद्यार्थीको सिकाइ प्रक्रियामा कठिनाइ भएको छ। स्थानीय नगर सरकार र अन्य सरोकारवाला निकायबाट आवश्यक बजेट उपलब्ध नहुँदा विद्यालय स्थापनादेखि नै...

३३ प्रतिशत महिलाको आरक्षण संसारका कमै देशमा होला : देउवा

1739959875Sher-bahadur-Deuba.jpg
फागुन ७, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आरक्षणको सवालमा नेपाल अगाडि रहेको दाबी गरेका छन् । बुधबार (आज) बाट सुरु प्रजातन्त्र सेनानी संघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले ३३ प्रतिशत महिलाको आरक्षण संसारका कमै देशमा भएको पनि बताए । ‘आज समावेशी लोकतन्त्र प्राप्त भएको छ । यो सम्पूर्ण नेपाली दाजुभाईहरूलाई समावेश...

ओडिसाबाट वीरगन्ज नाका हुँदै ९५ विद्यार्थी नेपाल फर्किए

17399568081739952166student-nepali-1200x560.jpg
फागुन ७, काठमाडौं । भारतको ओडिसास्थिट किट कलेजबाट निकालिएका ९५ विद्यार्थी पर्साको वीरगन्ज नाकाबाट घर फर्किएका छन् । किट कलेजबाट निकालिएका विद्यार्थीहरू वीरगञ्ज नाका हुँदै घर फर्किएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ७६ छात्र र १९ छात्रा यो नाका हुँदै घर फर्किएका छन् । उनले...

Advertisement

प्रकृति लम्सालको शव आज घर ल्याउने तयारी

1739940517prakrit-lamsal-1230-1024x624.jpg
फागुन ७, काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालको शव आज घर ल्याउने तयारी गरिएको छ । शव नेपाल ल्याउनका लागि भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय भइरहेको उनका आफन्तले जनाएका छन् । आज साँझसम्म ल्याइपुर्‍याउने कुरा भएको...

गुल्मीमा डोजर आतंक : निर्माण व्यावसायीको मनलाग्दी ,अनुमति लिँदैनन् र सूचना दिदैनन्

1739878768gulmi-dojar-atanka2025-02-18-04-45-06.jpeg
फागुन ६, काठमाडौं । आइतबार स्कुल हिडेकी इस्मा गाउँपालिका–२ की ८ बर्षीया बिष्णु कुमाल पुग्नै पाइनन् । परिवार शोकमा छ । कुमाल परिवारमा फक्रिदै गरेको एउटा मुना डोजरले पल्टाएको ढुङ्गाले बिचमै चुडेर लग्यो । गरिवको बोल्दिने कोहि छैनन् । गाउँमा कमाईखाएको गरिव परिवारमा परेको बज्रपात पैसामा थामथुम भएको छ । १० लाख २५ हजारमा मिलापत्र भएपछि...

नेपाली विद्यार्थीलाई गालीगलौज गर्ने प्राध्यापक मन्जुशा पाण्डेले मागिन् माफी

1739875571manjusha-pandey-1024x582.jpg
फागुन ६, काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थीमाथि जथाभावी गालीगलौज गर्ने एकजना प्राध्यापकले माफी मागेकी छिन् । केआईआईटी विश्वविद्यालयको प्रोफेसर बताउने मञ्जुशा पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो हाल्‍दै माफी मागेकी हुन् । नेपाली...

Advertisement

प्रकृतिका बुबा भन्छन् : हामी न्याय चाहन्छौं

17398733751739867283Sunil-New-1200x560.jpg
फागुन ६, काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युलाई लिएर न्यायको माग भइरहेको छ। छोरीको न्यायका लागि भारत पुगेका प्रकृतिका बुवा सुनिल लम्साल विश्वविद्यालय प्रशासन र प्रहरीसँग न्यायको गुहार गरिरहेका छन्। मृतकका बुबा लम्सालले छोरीलाई...

नेपाली विद्यार्थी मृत्यु प्रकरण : केआईआईटी विश्वविद्यालयले माफी माग्यो

17398655231739865046Kiit-1200x560.jpg
फागुन ६, काठमाडौं । भारत उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारप्रति माफी मागेको छ। विश्वविद्यालयले आज एक विज्ञप्ति जारी गर्दै माफी मागेको हो। नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको घटनामा नेपाली विद्यार्थीले...

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

1739864096Gold.jpg
फागुन ६, काठमाडौं । घरेलु बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।   अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँ कायम थियो । त्यसदिन सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले...

Advertisement

भारतमा नेपाली छात्रा मृत्यु प्रकरण : होस्टेल फर्किन नेपाली विद्यार्थीले राखे ८ बुँदे सर्त

1739853417Prakriti-Lamsal-1024x426.png
फागुन ६, काठमाडौं । भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत बुटवल स्थायी घर भएकी छात्रा प्रकृति लम्सालको मृत्यु भएपछि नेपाली विद्यार्थीहरुले भारतीय पक्षबाट असुरक्षित महसुस भएको बताएका छन् । घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दा भारतीय पक्षबाट कुटपिट र दुर्व्यहार भोग्नु परेकाले उनीहरुले पुनः होस्टेल फर्किएर पढाइ जारी राख्नका...

विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन कतारसँग आग्रह

1739704694Dr.-Arzu-Rana-and-Quatar-ambassdor-meet.jpg
फागुन ४, काठमाडौं । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवासँग कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आज ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गरेका छन् । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरुबीच आज साइडलाइन भेटवार्ता भएको हो। भेटमा उनीहरुबीच नेपाल कतारबीचको...

मह कुन अवस्थामा विषाक्त बन्न सक्छ ?

1739698525honey-story.jpg
फागुन ४, काठमाडौं । संगीतकार सुरेश अधिकारी गत सोमबार बिहान अचानक बिरामी परे । ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएर स्वास्थ्य लाभ गरेका अधिकारीले अस्पतालबाट डिस्चार्ज भएपछि बिरामी पर्नुको कारणबारे खुलाए, ‘तातोपानीमा मह मिसाएर खाएको थिएँ, एक्कासि मुटुको धड्कन हरायो । र, अस्पताल नै भर्ना हुनुपर्‍यो ।’ महले ज्यानैसम्म...

Advertisement

आर्यघाट पुगेर दीपक, दीपाले दिए जितुकी आमालाई श्रद्धाञ्जली

1739694764jitunepal1.jpg
फागुन ४, काठमाडौं । अभिनेता जितु नेपालकी आमा योगमायाको पार्थिव शरिरलाई आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । जितुका माइला दाईले आमाको शवमा दागबत्ती दिएका थिए । जितुकी आमा योगमायालाई अन्तिम श्रद्धाञ्जली दिन ‘छक्कापञ्जा’को फिल्मको टोली पशुपति आर्यघाटमा पुग्यो । दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, कमेडियन...

बर्दियामा चितुवाको आक्रमणबाट बालकको मृत्यु

1739685176images-1.jpg
फागुन ४, काठमाडौं । बर्दियामा चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको छ। शनिबार बेलुकी ७ बजे  बर्दियाको मधुवन नगरपालिका-९ भाटचोकमा चितुवाको आक्रमणबाट साढे २ वर्षीय रिहान चलाउनेको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी ऋषिराम घर्तिमगरका अनुसार आगनमा खेलिरहेका बालकलाई  चितुवाले टिपेर लगेको थियो। बाहिर छोरा...

महिलालाई आयआर्जनसँग जोड्न मौरीघार उपहार

17396813101739673653maurighar-1200x560.jpg
फागुन ४, काठमाडौं । काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्न मौरीपालन तालिमसहित घार उपलब्ध गराएको छ। घरको काममा मात्र सीमित महिलालाई सीप सिकाएर उद्यमी बनाउने उद्देश्यले तालिमसहित घार उपलब्ध गराएको हो। काठेखोला गाउँपालिका–४ तङ्ग्राममा तीनदिने मौरीपालनसम्बन्धी तालिम दिएपछि महिला पनि उत्साहित भएका छन्। गाउँका २० महिलालाई...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement