Advertisement
Advertisement
Advertisement

समाचार


गाउँपालिकाले दियो एकल महिलालाई प्रेसर कुकर

17393398181739277464p1-1200x560.jpg
माघ ३० काठमाडौं ।  कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ४ पिपरामा वडाका एक महिला लाई प्रेसर कुकर तथा ज्येष्ठ नागरिक र अति विपन्न नागरिकलाई कम्मल वितरण गरिएको छ । वडा कार्यालयले वडाका ८५ जना एकल महिलालाई प्रेसर कुकर तथा ३ सय १० जना नागरिकलाई कम्मल वितरण गरेको हो ।  वडा अध्यक्ष अस्फाक अहमद मुसलमान, गाउँपालिकाका प्रमुख प्रशासकीय...

तिलोत्तमाका गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे

1739337043Nishulk-vedio-xray-sewa.jpg
माघ ३० काठमाडौं । तिलोत्तमा नगरपालिकाले नगरभित्रका गर्भवती महिलालाई निःशुल्क भिडियो एक्स(रे सेवा शुरु गरेको छ । नगरपालिकाको वडा नंं ६ स्थित आनन्दवन स्वास्थ्य चौकी र वडा नं १०को सेमराबजार स्वास्थ्य चौकीबाट नगरका १७ वटै वडाका गर्भवतीलाई निःशुल्क भिडियो एक्स-रे सेवा दिन सुरु गरेको हो । आनन्द वन स्वास्थ्य चौकीमा एक समारोहबीच नगर प्रमुख...

झापामा महिलाको शव फेला

1739335367Death-body-900px.jpg
माघ ३० काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ । एक्लै बस्दै आएकी ५५ वर्षीया गंगाकुमारी लिम्बू आफ्नै घरभित्र मंगलबार राति शव फेला परेको वडाध्यक्ष बहादुर आङ्गबोले जानकारी दिए । सोमबारदेखि उनी सम्पर्कमा थिइनन् । छिमेकीले घरको झ्यालबाट हेर्दा भान्सा कोठामा लडिरहेको देखेपछि...

Advertisement

एक महिना लामो स्वस्थानी व्रत कथा आज समापन गरिँदै

1739334640sostani812025-01-13-07-58-15.jpeg
माघ ३० काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित...

नारायणीमा हाम्फालेकी महिलाको उद्धार गरियो

1739274528udharFehMEvrL3m.jpg
माघ २९ काठमाडौं । नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदीमा हाम फालेकी महिलाको सशस्त्र प्रहरीले उद्धार गरेको छ।  सोही जिल्लाको सोमनी बस्ने ३५ वर्षिय अनिता हरिजन त्रिवेणी ब्यारेजबाट नारायणी नदीमा हाम्फालेकी थिइन्। सो घटनाबारे जानकारी पाउनासाथ बिओपी विनयी त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश...

एलिनाले लेखिन्: प्रिय विष्णु, आजदेखि आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ

17392725411738320744elina-chauhan-1200x560.jpg
माघ २९ काठमाडौं । गायिका एलिना चौहानले आजबाट पति विष्णु सापकोटासँग आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको बताएकी छन्। प्रिय विष्णु, आजदेखि स्वतन्त्र भएर कानूनी रूपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ, उनले आफ्नो आधिकारिक तथा प्रमाणित फेसबूक ह्यान्डलमा लेखेकी छन्, पत्नीका अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि...

Advertisement

चुल्होमा खाना पकाउँदा जलेकी महिलाको उपचार क्रममा मृत्यु

1739262514Death-body-900px.jpg
माघ २९ काठमाडौं । खाना पकाउँदा जलन भएकी दाङ तुलसीपुरकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।  तुलसीपुर उपमहानगरपालिका–१९ सक्रामकी ६४ वर्षीया ईश्वरी वली घरको चुल्होमा खाना पकाउने क्रममा माघ २१ गते बिहान कपडाबाट शरीरमा आगो सल्किँदा जलन भई गम्भीर घाइते भएकी थिइन्।  उनको तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि लुम्बिनी...

नेसपा (नयाँ शक्ति) को उपाध्यक्षमा मानुषी निर्विरोध

17392598661739252698manusi-yami-bhattrai-1200x560-1.jpg
माघ २९ काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित भएकी छन् । महिला उपाध्यक्षमा मानुषीको मात्रै उम्मेदवारी परेको हो। काठमाडौंको कमलादीमा नेसपा ९नयाँ शक्ति० को महाधिवेशन जारी छ। अहिलेसम्म पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध भएका छन्। अध्यक्षमा भने बाबुराम...

अंशबण्डाको विवादले दोलखामा एक महिलामाथि खुकुरी प्रहार प्रयास

1739249293Homelessness-and-Crime.jpg
माघ २९ काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिकामा सोमबार एकजना महिलामाथि सांघातिक हमला प्रयास भएको छ । पारिवारिक अंशबण्डाको विषयमा स्थानीय उषा तामाङमाथि खुकुरी प्रयास भएको हो । तामाङ बैतेश्वर माध्यमिक विद्यालयकी शिक्षिकासमेत हुन् । सोमबार स्कुल नजिकै उनीमाथि आक्रमण प्रयास भएको थियो । जसक्रममा स्थानीयले बचाएका थिए । तामाङलाई उनकै...

Advertisement

महाकुम्भ जाँदै गरेको बस सुर्खेतमा दुर्घटना

1739248731busf1YELB4xdB.jpg
माघ २९ काठमाडौं ।  सुर्खेतबाट भारतको प्रयागराजमा जारी महाकुम्भमा जान गइरहेको तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्।  रत्न राजमार्गको बबई–हर्रे सडकखण्डको बबईदेखि एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ भे १ ख ४३३१ नम्बर बस दुर्घटना हुँदा ३६ यात्री घाइते भएका हुन्।  प्रहरीका अनुसार घाइतेमध्ये छ जनाको अवस्था...

राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन

1739248148nanimaiya--1739191854.jpg
माघ २९ काठमाडौं । राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन भएको छ। ९२ वर्षीया दाहालको उपचारका क्रममा सोमबार दिउँसो साढे २ बजे दीर्घायु अस्पतालमा निधन भएको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का पूर्वअध्यक्ष रमेश अर्यालले जानकारी दिए। ‘उहाँको आज दिउँसो निधन भएको हो,’ उनले भने, ‘उहाँका सन्तान छैनन्। बहिनी र ज्वाइँका परिवार...

एउटा कुरा सोचेर गएको, अर्कै व्यवहार भयो भनेर गुनासो गर्नेहरू हुनुहुन्छु

1739187503sangita1-1739183535.jpg
माघ २८ काठमाडौं । बैंकको जागिर छाडेर संगीता चापागाईं सन् २००४ मा अस्ट्रेलिया पुगिन्। उनका साथमा‍ मानसिक रोग विशेषज्ञ श्रीमान डा। घनश्याम पाठक र तीन वर्षकी छोरी पनि थिए। अस्ट्रेलियाको न्यू साउथ वेल्सस्थित न्यू कासलमा आठ महिना बसेपछि उनीहरू ट्यामोर्थ गए। त्यहाँबाट सन् २०१० मा सिड्नी पुगे। त्यसयता उनीहरू सिड्नीमै छन्। त्यस बेला...

Advertisement

सरकार आफूअनुकूलको कानून बनाउन उद्दत छ : विना लामा

1739180826bina-lamaGwzTgI0YiO.jpg
माघ २८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले सरकार ऐन कानूनका आधारमा नभई नियमावलीको आधारमा आफूअनुकूल हुने कानून बनाउन उद्दत रहेको आरोप लगाएकी छन्। सोमवार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले यस्तो आरोप लगाएकी हुन्। उनले जनताका समस्या र विकास निर्माणका सवालमा ध्यानाकर्षण गराएका कुरा सरकारले सुन्न छोडेको आरोप...

४ करोड मूल्यको नयाँ घरमा सरिन् शान्तिश्री परियार

1739175552shantishreepariyar.jpg
माघ २८ काठमाडौं । गायिका शान्तिश्री परियारलाई भाग्यले साथ दिएको हुनुपर्छ । उनी अहिले युट्युवमा सर्वाधिक सुनिने संगीतकर्मी हुन् । पछिल्लो साता उनका दुई गीतले प्लाटफर्ममा इतिहास रचे । उनको स्वर रहेको ‘रुकुम मैकोट’ छोटो समयमै १० करोड भ्यूज पाउने पहिलो नेपाली गीत बन्यो । उनको अर्को गीत ‘अरेली काँडैले’ युटयुवमा १० करोड भ्यूज पाउने...

खोटाङकी एक महिलाको मिलको फित्तामा बेरिएर मृत्यु

1739172733Death-body-900px.jpg
माघ २८ काठमाडौं । खोटाङकी एक महिलाको मिलको फित्ता बेरिएर निधन भएको छ। कुटानी पिसानी मिलको फित्ता बेरिएर जिल्लाको जन्तेढुङ्गा गाउँपालिका-५ चिसापानीकी ४५ वर्षीया कमला खड्काको निधन भएको हो। स्थानीय प्रहरी चौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाए अनुसार धान पिसाउन गाउँमै रहेको मिलमा गएकी खड्काको लुगा मिलको फित्तामा बेरिएर गम्भीर...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement