Advertisement
Advertisement
Advertisement

समाचार


आफूमाथि सामूहिक बलात्कार भएको पञ्चायतीमा बयान दिएकी किशोरी मृत भेटिइन्

1739680463Death-body-900px.jpg
फागुन ४, काठमाडौं । आफूलाई तीन युवकले घरबाट अपहरण गरेर सामूहिक बलात्कार गरेको ‘पञ्चायती’ मै बयान दिएकी सिराहा नवराजपुर गाउँपालिका– १ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदा मृत फेला परेकी छिन् । गत २७ माघ राति तीन युवकले घरबाट अपहरण गरी सामूहिक बलात्कार गरेको घटनामा परिवारलाई दवाव दिई मिलापत्र गराउन खोजिएको थियो । त्यही बिचमा उनी...

गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु

1739528084Death-body-900px.jpg
फागुन २, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–३ मा गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । शुक्रबार दिउँसो १ बजेको समयमा कोल्पाकोट आरालोस्थित व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ४६३७ नम्बरको निशान गाडीको ठक्करबाट ७३ वर्षीया वृद्धाको मृत्यु भएको हो । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–५ पिखेल बस्ने...

ताइचिन चिउराको मूल्य बढ्यो

1739524422chiura-1739513790.jpg
फागुन २, काठमाडौं । बजारमा ताइचिन चिउराको मूल्य बढेको छ। नेपाल खुद्रा व्यवसायी संघको तथ्यांकले यस्तो देखाएको हो। संघको तथ्यांक अनुसार १५ दिनको तुलनामा ताइचिन चिउरा प्रतिकिलो दश रूपैयाँले बढेको छ। माघ १५ गते बजारमा ताइचिन चिउरा प्रतिकिलो एक सय ५० रूपैयाँमा बिक्री भइरहेको थियो भने फागुन १ गते आइपुग्दा प्रतिकिलो एक सय ६० रूपैयाँ...

Advertisement

दाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

1739517400BL28Sexualassault.jpg
फागुन २, काठमाडौं । १४ वर्षीया ती बालिकालाई चन्द्रप्रसादले सोही गाउँपालिका–४ स्थित बगब्डवामा पर्ने रानीवनको जंगलमा लगेर जबरजस्ती करणी गरेको उजुरी परेको थियो । सोही उजुरीको आधारमा प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको टोलीले बिहीबार दिउँसो चन्द्रप्रसालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि...

आमाको हत्या आरोपमा छोरा पक्राउ

1739510631download-9.jpg
फागुन २, काठमाडौं । रूपन्देहीको कञ्चन गाउँपालिकामा २० वर्षीय युवकले आफ्नै आमाको हत्या गरेका छन्। प्रहरीका अनुसार कञ्चन गाउँपालिका वडा नं। १ सुन्दर टोलका २० वर्षीय सरोज परियारले आफ्नी ४५ वर्षीया आमा पार्वती परियारको हत्या गरेका हुन्। इलाका प्रहरी कार्यालय सालझण्डीले परियारले हँसिया प्रहार गरी आमाको हत्या गरेको जानकारी दिएको छ।...

प्रेमीले नै नक्कली आइडी बनाएर प्रेमिकासँग पैसा मागेपछि

1739509131facebook-1739453031.jpeg
दुईरतीन महिनाअघिको कुरा हो१ काठमाडौं -१ (नाम परिवर्तन) सामाजिक सञ्जालमा आफ्ना गोप्य तस्बिर पठाएर पैसा मागिररहेको गुनासो लिएर साइबर ब्युरो आएकी थिइन्। उनलाई फेसबुकमा आफ्ना गोप्य तस्बिरहरू पठाउँदै पैसा मागेपछि काठमाडौं-१ ब्युरो पुगिन्। आफूले मागेजति पैसा नदिएमा भिडिओर फोटो सार्वजनिक गर्ने धम्की दिएपछि उनी प्रहरीको आइपुगेको साइबर...

Advertisement

आगलागीको चपेटामा पनि महिला

1739507604aaglagimugugamgadhia1R7S9rsvt.jpg
फागुन २, काठमाडौं । सोलुखुम्बु नेचासल्यान गाउँपालिका- ४ मा गाईबस्तुलाई खोले पकाउने क्रममा ८० वर्षीया महिलाको फरियामा आगो सल्कियो। फरियाको आगो शरीरभरि सल्किएर घाइते भएपछि मिसन अस्पताल ओखलढुङ्गामा उपचारका क्रममा उनको ज्यान गयो। दाङ तुलसीपुर-१९ की ६४ वर्षीया महिलाले घरमा खाना पकाउने क्रममा लत्रिएको कपडामा चुलोको आगो सल्किएर...

मलेसियाबाट छोरीको शव झिकाउन भौँतारिरहेकी ७० वर्षीया आमा

1739417960SabQLaMVpfViC.jpg
फागुन १, काठमाडौं ।नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन। रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँसु नरोकिएको हो। गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन मलेसियाबाट छोरी तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो।...

पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ

1739355469IMG0205.jpg
माघ ३० काठमाडौं । तनहुँ, माघ ३० गते । पन्यू तताएर विद्यार्थी डाम्ने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । भीमाद नगरपालिकाको भिमाद बजारस्थित प्रभात एकेडेमी बोडिङ स्कुलका शिक्षिका सुष्मा श्रेष्ठलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । कक्षा ४ मा अध्यनरत...

Advertisement

छोरीलाई पढाए बालविवाह रोकिन्छ : मुख्यमन्त्री सिंह

1739351462CMMadheshNjEzRdBLu7.jpg
माघ ३० काठमाडौं । मधेश प्रदशका मुख्यमन्त्री सतीशकुमार सिंहले छोरीलाई पढाउन सके बालविवाह रोकिने बताएका छन्। छोरीको बिहा गरेर बोझ हटाउने मानसिकताका कारण बालविवाहले प्रश्रय पाइरहेको उनको भनाइ छ। गरिबीकै कारण शिक्षामा बालिकाको सहभागिता कम भएको भन्दै उनले शिक्षा र चेतनाबाट मात्र बालविवाह उन्मूलन हुने प्रस्ट पारे।  बुधबार...

महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगिन् एन्जिला

1739350615anjila.jpg
माघ ३० काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा राष्ट्रिय टोलीका लागि खेल्न आज नेपाल आइपुगेकी छन् । यही महिनादेखि व्यावसायिक फुटबल खेल्न ग्रिस पुगेकी तुम्बापो काठमाडौंमा हुने इन्टरनेसनल वुमन्स च्याम्पियनसिप पुटबल प्रतियोगिता खेल्न नेपाल आएकी हुन् । युरोपमा खेल्ने दोस्रो नेपाली...

स्वास्थ्य मन्त्रालयले फागुन महिनाभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने, १ करोडलाई समेट्ने लक्ष्य

1739348247960-health1.png
माघ ३० काठमाडौं । निरोधात्मक विधिबाट रोगहरुबिरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै फागुन १ गतेबाट एक महिने परीक्षण अभियान थाल्दैछ । गत महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत मंसिर १६ गते निर्देशिका...

Advertisement

चार व्यक्ति खटाएर इलाममा बाबुको हत्या, छोराबुहारीसहित ६ जना पक्राउ

1739347106images-1.jpg
माघ ३० काठमाडौं ।  इलाममा आफ्नै बाबुको हत्याका लागि छोराबुहारीले मान्छे खटाएको खुलेको छ । चार जना व्यक्ति खटाएर आफ्नै बाबुको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्योदय नगरपालिका–११ का २९ वर्षीय मंगेश भनिने एडवर्ड राई, उनकी श्रमिती २६ वर्षीया मालती तामाङ, सुर्योदय–११ कै २४ वर्षीय सुमन भनिने नवीनकुमार...

सासू हत्या आरोपमा बुहारी पक्राउ

1739345846Death-body-900px.jpg
माघ ३० काठमाडौं । धनुषामा सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् । जनकनन्दनी गाउँपालिका(५ उधा बस्ने ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको हत्या गरेको आरोपमा ३५ वर्षीया रक्षाकुमारी मण्डल पक्राउ परेकी हुन् । घरायसी विवादका क्रममा कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय...

रुकुमपूर्वमा हजुरआमा–नातिको हत्या, आरोपी पनि मृत भेटिए

1739340596Death-body-900px.jpg
माघ ३० काठमाडौं । रुकुमपूर्वको भूमे गाउँपालिका वडा नम्बर- ४, साकिममा हजुरआमा र नातिको हत्या भएको छ । हत्याका आरोपी पनि मृत भेटिएपछि घटना रहस्यमय बन्न पुगेको छ ।  अन्दाजी ६० वर्षीया ढाटी बुढा र  आठ महिनाका नाति समीर बुढाको हत्या भएको हो । हत्याका आरोपी मानिएका ५१ वर्षीय चन्द्रसिङ पुनको शव पनि नजिकै खुल्खुले खोलाको खोचमा भेटिएको छ...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement